ताजा अपडेट

स्थानीय सरकारले वेवास्ता गर्दा ‘भ्यूटावर’ वरिपरि भरियो रुखविरुवा

  म्याग्दी, १२ कात्तिक । धौलागिरी आईसफल पदमार्ग अन्तरगत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल रईसे–भेडिओढारमा निर्माण गरिएको ‘भ्यूटावर’ संरक्षणमा बेवास्ता गर्दा वरिपरि झाँडी भरिएको छ। भ्यूटावर संरक्षणमा सरोकारवालाले चासो नदिँदा त्यहाँको महत्व विस्तारै ओझेल पर्ने खतरा बढेको हो । पछिल्लो समय रुईसे–भेडिओढार क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।... पुरा पढ्नुहोस

गण्डकीका भलिबल सेटर चोखाल सम्मानित

  म्याग्दी, १२ कात्तिक । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको बेलमोन्ट भलिबल क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लवले चोखाललाई पुरस्कृत र सम्मानित गरेको... पुरा पढ्नुहोस

गलेश्वरमा सुविधायुक्त याक होटल संचालनमा

बेनी, १२ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ । बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा आफ्नै भवन लगायतका पूर्वाधार बनाएर गत हप्तादेखि सेवा शुरु गरेको हो । याक होटलका प्रबन्धक बासुदेव सुवेदीले निर्माणको अन्तिम चरणमा रहेको भवनका ४० वटा मध्य २६... पुरा पढ्नुहोस

बाँदुकमा झाडी फाँडेर सामूहिक सुन्तला खेती

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो । बादुकमा जन्मिएर हाल... पुरा पढ्नुहोस

आज विजया दशमी,टीका लगाउने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

कात्तिक ७ । आज विजयादशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभसाइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले... पुरा पढ्नुहोस

रू ३ लाख ३० हजार रुपैयाँ तिरेर सरकारी मार !

 म्याग्दी , ६ कात्तिक : म्याग्दीमा नेपालमै सर्वाधिक धेरै शुल्क तिरेर बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हानेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा आज नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँको बोलकबोल भएको थियो । आईतबार... पुरा पढ्नुहोस

वडा अध्यक्ष खत्रीले आठौ पटक जित्नुुभयो ताकमकोतको छेलो प्रतियोगिताको उपाधी

बेनी, म्याग्दीको धवलागिरी –७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौ पटक विजयी हुुनुुभएको छ । आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागी मध्य सबैभन्दा टाढा फालेका ताकमका वडा अध्यक्ष समेत रहनुुभएका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए । प्रतियोगितामा ताकम र... पुरा पढ्नुहोस

ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता: मन्त्री जुग्जाली

बेनी ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनुु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा सोमबार महानवमी पर्वको अवसरमा आयोजित कार्यक्रममा मन्तब्य व्यक्त गर्नुुहुुदै मन्त्री जुुग्जालीले ऐतिहाँसिक... पुरा पढ्नुहोस

दशैँलाई लक्षित गरेर मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

म्याग्दी ६ कात्तिक । मुस्ताङबाट दशैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरकोे  च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।  केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैँका लागि पाँच हजार ७५५ च्याङग्रा... पुरा पढ्नुहोस

नवमी दिन भगवती कोत मन्दीरमा राँगोको मार हान्न ३ लाख ३० हजार रुपैयाँको बोलकबोल !

  म्याग्दी, ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँको बोलकबोल भएको छ । आईतबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । एक घण्टाको समय सिमामा... पुरा पढ्नुहोस