ताजा अपडेट
मोनाको अध्यक्ष पदमा मिम पूर्जाद्वारा उम्मेदवारी घोषणा
- 1 बर्ष, 8 महिना अगाडि
- ७ आश्विन २०८०, आईतवार
म्याग्दी, ७ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा ब्यवसाय गदैं आएका पूर्जाले हालै सम्पन्न भएको मोना क्रोयसियाको अधिवेशनमा आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म... पुरा पढ्नुहोस
घरपझोङमा प्रथम कृषि तथा पर्यटन महोत्सव हुने
- 1 बर्ष, 8 महिना अगाडि
- ७ आश्विन २०८०, आईतवार
सुशीलबाबु थकाली मुस्ताङ, ७ असोज । मुस्ताङको घरपझोङ गाउँपालिकाले यहिँ आउदो असोज १८, १९ र २० गते प्रथम कृषि तथा पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ । स्थानीय कला, संस्कृति, भेषभुषा, धर्म, परम्परा, इतिहास, चालचलन र रहनसहन सहतिको तीन दिने महोत्सवको ओजना गर्न लागेको आयोजकले बताएको छ । मुस्ताङ जिल्लाको... पुरा पढ्नुहोस
प्रधानमन्त्रीको चीन भ्रमण : कोरला नाका खुलाउन मुस्ताङीको माग
- 1 बर्ष, 8 महिना अगाडि
- ६ आश्विन २०८०, शनिबार
कमल खत्री बेनी, ६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रममा निस्किएपछि कोरला नाका सूचारु गराउने बिषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मुर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका... पुरा पढ्नुहोस
म्याग्दीका सर्वोत्कृष्ट विद्यार्थीलाई स्टुडेण्ट भाइसको सम्मान
- 1 बर्ष, 8 महिना अगाडि
- ६ आश्विन २०८०, शनिबार
म्याग्दी, ६ असोज । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस र सामाजिक संस्था रेखा मेमोरियल ट्रष्टले म्याग्दी जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) का सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।शनिबार म्याग्दी सामुदायिक पुस्तकालयमा एसइइमा ४ जिपिए ल्याउने प्रकाश माविका... पुरा पढ्नुहोस
युवा पत्रकारिता पुरस्कारबाट बास्कुने सम्मानित
- 1 बर्ष, 8 महिना अगाडि
- ६ आश्विन २०८०, शनिबार
बेनी, ६ असोज। प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कारबाट म्याग्दीका क्रियाशिल पत्रकार अमृतप्रसाद पौडेल (बास्कुने)लाई सम्मान गरेको छ । पत्रकारितामार्फत राष्ट्रलाई योगदान पुर्याउन सफल पौडेललाई प्रेस काउन्सिलले नगद १० हजारसहित सम्मानपत्रले सम्मान गरेको हो । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चारमन्त्री रेखा शर्मा र... पुरा पढ्नुहोस
दोवामा माओवादीको वडा कमिटि गठन
- 1 बर्ष, 8 महिना अगाडि
- ६ आश्विन २०८०, शनिबार
बेनी, ५ असोज । तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेकपा माओवादी केन्द्रले म्याग्दीका वडा तथा वस्ती तहमा आफ्नो उपस्थिति बढाएको छ । संगठन विस्तार, सदस्यता वितरण, नविकरण र पार्टी प्रवेश गराउने अभियानमा जुटेको माओवादीले यसअघि संगठन नभएका वडा र वस्तिमा आफ्नो संगठनात्मक संरचना गठन गरेको छ । यसैक्रममा... पुरा पढ्नुहोस
हेम्जामा माओवादीको म्याग्दी–पोखरा सम्पर्क मञ्चको इकाई
- 1 बर्ष, 8 महिना अगाडि
- ६ आश्विन २०८०, शनिबार
हेम्जा,६असोज । पोखरा महानगरपालिका–२५ हेम्जामा नेकपा माओवादी केन्द्रको म्याग्दी पोखरा सम्पर्क समिति अन्तरगत इकाई कमिटि गठन भएको छ । नेकपा माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क समितिले शुक्रबार हेम्जाको सुइखेतमा आयोजना गरेको भेला तथा अन्तरक्रियापछि रणबहादुर श्रीपालीको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन भएको हो । दिलकुमारी हर्मेल उपाध्यक्ष, अबिर बिक सचिव... पुरा पढ्नुहोस
मोना अस्ट्रेलियाद्वारा फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
- 1 बर्ष, 8 महिना अगाडि
- ५ आश्विन २०८०, शुक्रबार
म्याग्दी, ५ असोज । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको समन्वयमा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । कार्यक्रममा फोटो... पुरा पढ्नुहोस
मल्कबाङमा तीन दशक शिक्षणमा विताएका शिक्षकलाई अभिनन्दन (तस्बिर सहित)
- 1 बर्ष, 8 महिना अगाडि
- ५ आश्विन २०८०, शुक्रबार
कमल खत्री बेनी, ५ असोज : शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आउनुभएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । वि.स. २०५० सालमा शिक्षणको सिलसिलामा म्याग्दी आउनुभएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृती माविमा नियुक्त हुनुभएको थियो । छन्त्याल समुदायको बाहुल्य बसोबास... पुरा पढ्नुहोस
स्थानीय उत्पादनको बजार राम्रो (फोटोफिचर)
- 1 बर्ष, 8 महिना अगाडि
- ५ आश्विन २०८०, शुक्रबार
म्याग्दी, ५ असोज । म्याग्दीका गाउँगाउँमा उत्पादित स्थानीय बस्तुहरुले बजार पाउन थालेका छन् । बेनीमा हुने मेला, महोत्सव, सम्मेलनमा जिल्लाका स्थानीय उत्पादित बस्तुहरु बजार राम्रो छ । म्याग्दी जेसीजको आतिथ्यतामा म्याग्दीको सदरमुका बेनीमा भएको नेपालन जेसीजको क्षेत्र ख सम्मेलनमा उपस्थित जेसिज पाउनाले नि:शुल्क स्टलमा राखेका म्याग्दीका उत्पादित बस्तुहरु कोसेलीका... पुरा पढ्नुहोस