ताजा अपडेट

बेनी नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई पुलाचौरमा (तस्बिर सहित)

म्याग्दी, २२ मंसिर । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार वडा नम्बर ५ पुलाचौरमा सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले बजेट निर्माण गर्दा सबै वस्तीहरुलाई समानुपातिक तवरले प्राथमिकता दिन, सडक, खानेपानीको योजनाहरुलाई पूर्णता दिन, कृषि क्षेत्रको व्यवसायिकरणमा ध्यान दिन,... पुरा पढ्नुहोस

ताकमको वडा कार्यालय भवनको उद्घाटन, आफ्नै भवनबाट सुरु भयो वडा कार्यालयको सेवा

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ । यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै आएको वडा कार्यालयले शुक्रबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । नवनिर्मित भवनको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले उद्घाटन गरी वडा कार्यालयको नयाँ भवनबाट सेवा शुुभारम्भ गरिएको वडा अध्यक्ष... पुरा पढ्नुहोस

मौवाफाँटमा मुडा बुनाई तालिम सम्पन्न

बेनी, २२ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा मुडा बुनाई तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक तालिम अन्तरगत आठ दिने मुडा बुनाई तामिल दिईएको हो । २५ जनाले सहभागीता जनाएको तालिममा नेत्रलाल गोतामेले मुडा बुन्ने व्यवहारिक तालिम दिनुभएको थियो । तालिममा सहभागीहरुले... पुरा पढ्नुहोस

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

बेनी, २२ मंसिर । केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक ३५० जनाको हाराहारीमा समेत विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो बर्षको पर्यटकयाममा १५० जनाको हाराहारीमा मात्रै... पुरा पढ्नुहोस

बेनी आक्रमणको ‘साँछी’ बनेको युद्धपोल १३ बर्षपछि फिर्ता

बेनी, २१ मंसिर : तत्कालिन शसस्त्र संघर्षरत माओावादी र सरकारी सेनाबिच बेनी भिडण्तको साँछी बनेको युद्धपोल फिर्ता भएको छ । २०६० चैत ७ गते तत्कालिन नेकपा माओवादीले गरेको बेनी आक्रमणका वेला सरकारी सेना र माओवादी सेना विच दोहोर गोली हानाहान हुँदा सयौं गोली लागेर छियाछिया भएको बिजुलिको पोल २०६७ असोज... पुरा पढ्नुहोस

चिसोले जमेकाे पञ्चकुण्ड ताल पर्यटकको आकर्षण बन्यो

म्याग्दी–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल जमेको हेर्न र तालमाथि साहसिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको आगमन भएको  छ । पानी जमेर तालमाथि... पुरा पढ्नुहोस

कुवेतबाट उद्धार भएर फर्किएकी हिराकुमारीलाई सहयोग 

म्याग्दी,२० मंसिर । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार अन्तरगत स्थापना भएको बहुद्देश्यीय अक्षयकोषले बुधबार... पुरा पढ्नुहोस

जेसीज कप फुटबलमा पाँच विद्यालय दोस्रो चरणमा प्रवेश

  म्याग्दी, २० मंसिर । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार खुल्लामञ्चमा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सारदा माविले बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश... पुरा पढ्नुहोस

सोती हत्याकाण्डमा २४ जनालाई जन्मकैद

रुकुम पश्चिममा ६ जनाको हत्या हुने गरी साढे तीन वर्षअघि भएको घटनाका दोषीलाई जन्मकैदनको सजाय भएको छ । आठजनाले सफाइ पाएका छन् । तीन दिनको निरन्तर सुनुवाइपछि जिल्ला अदालत रुकुम पश्चिमले आज फैसला सुनाएको हो । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले पुर्पक्षका लागि हाल कारागारमा रहेका २३ जना र अभिभावकको जिम्मा... पुरा पढ्नुहोस

अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु

  म्याग्दी, १९ मंसिर । सदरमुकाम बेनीमा ‘राम– विमला फाउण्डेशन २१ औँ जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगिता सुरु भएको छ । मंसीर २२ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मंगलबार गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले गर्नुभएको हो । प्रतियोगितामा जिल्लाका २२ विद्यालयले सहभागीता जनाएका छन् ।... पुरा पढ्नुहोस