ताजा अपडेट

बेनी बजार संरक्षण आयोजना सुरु

६ चैत । म्याग्दी सदरमुकाम बेनीबजार संरक्षणका लागि नदी नियन्त्रण आयोजना सुरु भएको छ । कालीगण्डकी र म्याग्दी नदीको कटान नियन्त्रण गरी बेनी बजारलाई सुरक्षित बनाउने उद्देश्यले एक करोड २० लाख लागतको आयोजना निर्माण सुरु भएको हो । कालीगण्डकी नदी किनारमा पक्की र म्याग्दी नदी किनारमा मेसिनरी पर्खाल लगाउने काम... पुरा पढ्नुहोस

गाउँपालिका नजाने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान बमोजिम आवश्यक पर्ने सम्पूर्ण संघीय कानूनहरु निर्माणको कामलाई तिब्रता दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले स्थानीय तहमा कुनै बिभेद विना मापदण्ड बनाएर कर्मचारी खटाउन निर्देशन दिँदै कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई कानुन बमोजिम कारवाही गर्नसमेत निर्देशन दिएका छन् । उनले संघीयता कार्यान्वयनमा... पुरा पढ्नुहोस

बेनी-जोमसोम सडक अवरुद्ध,पर्यटक र तिर्थयात्री मर्कामा

म्याग्दी लेतेमा थासाङ गाउँपालीकाको केन्द्र स्थापना गर्नुपर्ने माग गर्दै स्थानीयबासीन्दाले जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा शनिवारदेखि अवरुद्ध पारेका छन् । स्थानीयको अवरोधका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने यातायात सेवा अवरुद्व भएको हो । लेतेका बासिन्दाले घाँसादेखि कोवाङको सीमा क्षेत्रसम्मको सडकमा सवारी सञ्चालनमा रोक लगाउँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक र तिर्थयात्री... पुरा पढ्नुहोस

माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालीका कमीटी गठन

म्याग्दी, ६ चैत । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालीकाको सम्मेलन तथा भेला शनिबार भुरुङ तातोपानीको ठूलोबगरमा सम्पन्न भएको छ । सम्मेलनबाट कुलबीर राम्जालीको अध्यक्षतामा ३१ सदस्यीय माओवादी केन्द्रको गाउँपालीका कमिटि निर्वाचित भएको छ । कमिटिको उपाध्यक्षमा क्याप्टेन जसबहादुर तिलीजा, सचिवमा वुद्धी पुन, सहसचिवमा बिष्णुकुमारी परियार र कोषाध्यक्षमा पूर्णबहादुर पाईजा रहनुभएको... पुरा पढ्नुहोस

बेनी नगरपालिका ४ मा नेकपा (एमाले) को तदर्थ समिति गठन

म्याग्दी,५ चैत । नेकपा () बेनी नगरपालिका– ४ को शुक्रबार सिंगामा अगुवा कार्यकर्ताको एक भेला सम्पन्न भएको छ । भेलामा साविक सिंगा गाविसका विभिन्न टोल तथा गाउँबाट कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । भेलामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी म्याग्दीका उप–सचिव देव बहादुर घलेले देशको सच्चा माया... पुरा पढ्नुहोस

माओवादी केन्द्रको वडा अध्यक्षमा खड्का

बेनी,५ चैत । बेनी नगरपालीका ४ सिंगामा शनिबार सम्पन्न नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट अणबहादुर खड्का (भगवान)को अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन भएको छ । देबबहादुर बानियाको अध्यक्षता, खड्गबहादुर पुनको सञ्चालन र माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक कमिटिका सदस्य शेरबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा प्रधानमन्त्रीको निजी सचिवालयका सदस्य... पुरा पढ्नुहोस

बरंजामा माओवादी केन्द्रको सम्मेलन

म्याग्दी,५चैत । मंगला गाउँपालीकाको ३ र ४ नम्बर वडा बरंजामा शनिबार नेकपा माओवादी केन्द्रको भेला तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले ३ नम्बर वडामा मोहनलाल कडेल र ४ मा सुकमाया रोकाको अध्यक्षतामा वडा कमीटी गठन गरेको छ । ओमबहादुर रोका (रवी)को अध्यक्षता, मोहनलाल सापकोटाको सञ्चालन र खेमनाथ आचार्यको स्वागतमा... पुरा पढ्नुहोस

१७ मार्च, २०१७ अंजनी कुमार अधिकारी जुबेल साउदि अरब । हिजो साउदी अरबको जुबेल स्थित न्यु अन्नपुर्ण नेपाली रेस्टुरेन्टमा एनआरएनए जुबेल स्थानिय समन्वय समितिको आयोजनामा होलि शुभकामना आदन-प्रदान तथा श्रमिक समस्या बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जुबेल स्थानिय समन्वय समितिका अध्यक्ष ओम फुयालज्युको सभापतित्व तथा एनसिसि साउदीका अध्यक्ष... पुरा पढ्नुहोस

देवीस्थानमा पाँच करोडको खानेपानी आयोजना सुरु

म्याग्दी, चैत ५ । म्याग्दीको मालीका गाउँपालिका– ४ देवीस्थानमा रु पाँच करोड लागतको खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । रु पाँच करोड ६० लाख लागत अनुमान गरिएको आयोजनाबाट साविकको देवीस्थान गाविसको २, ३, ४, ५, ६ र ७ नम्बर वडाका चार सय ७३ घरधुरी लाभान्वित हुने खानेपानी... पुरा पढ्नुहोस

जलजला गाउँपालिकाको केन्द्र यसरी टुङ्ग्याउँ

हालै घोषित संविधानले नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरेको छ । जुन कुरा हामी सबैले स्विकार गरिसकेका छौ । यसै अन्तर्गत पर्वत जिल्लालाई पनि स्थानीय राजनीतिक दलहरुको सहमतिमा दुई नगरपालिका र पाँच गाउँपालिकामा बिभाजन गरिएको छ । यसै अन्तर्गतको एक गाउँपालिका हो जलजला गाउँपालिका ।यश गाउँपालिका अन्तर्गत साबिकका सात गाबिसहरु... पुरा पढ्नुहोस