ताजा अपडेट
बेनपाको तीन वटा वडाको अध्यक्षमा माओवादीले काँग्रेसलाई सर्मथन गर्ने
- 8 बर्ष, 3 महिना अगाडि
- १७ बैशाख २०७४, आईतवार
म्याग्दी, १७ वैशाख । बेनी नगरपालीकाको ३ वटा वडाको अध्यक्ष पदमा माओवादी केन्द्रले काँग्रेसका उमेद्वारलाई सर्मथन गर्ने भएको छ । नेपाली काँग्रेससंग भएको तालमेलको सहमती वडा स्तरमा कार्यान्वयनका लागि बेनपा ७, ८ र १० का अध्यक्षका उमेद्वारलाई फिर्ता गरीएको माओवादी केन्द्रको बेनी नगर कमीटिका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । माओवादीले... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालीकामा माओवादी केन्द्रको चुनाव प्रचार अभियान सुरु
- 8 बर्ष, 3 महिना अगाडि
- १७ बैशाख २०७४, आईतवार
म्याग्दी, १६ वैशाख । नेकपा माओवादी केन्द्रले धौलागिरी गाउँपालीकामा उमेद्वार सहित चुनाव प्रचार अभियान सुरु गरेको छ । धारापानीका रिमप्रकाश थापालाई अध्यक्षको उमेद्वार बनाएको माओवादी केन्द्रले गाउँपालीकाको सात वटै वडामा घरदैलो, चुनावी सभा र कार्यकर्ता भेटघाट अभियान थालेको हो । काँग्रेस र माओवादीबीच म्याग्दीका चार वटा स्थानीय तहमा तालमेल गर्ने... पुरा पढ्नुहोस
म्याग्देलि गायक गर्बुजाको एकल गायन
- 8 बर्ष, 3 महिना अगाडि
- १७ बैशाख २०७४, आईतवार
म्याग्दी, १७ वैशाख । काठमाडौको कमलादी स्थित प्रज्ञा भवनमा शनिबार म्याग्देली लोक गायक खड्ग गर्बुजाको एकल गायन सम्पन्न भएको छ ।म्याग्दी कलाकार समाज काठमाडौले आयोजना गरेको कार्यक्रममा कलाकार गर्बुजाले बाद्यवादकहरुको समूहसंगै १९ वटा लोक भाकामा आधारीत गित प्रस्तुत गर्नुभएको थियो । सालैजो, यानीमाया, ठाडो भाका, शिरफूल भाका, साहिंलो भाकाका गित... पुरा पढ्नुहोस
चन्दा सङ्कलन गरी एकपाटेमा शिवालय मन्दिर निर्माण
- 8 बर्ष, 3 महिना अगाडि
- १७ बैशाख २०७४, आईतवार
म्याग्दी, १७ वैशाख । बेनी नगरपालिका–६ एकपाटेका स्थानीयले चन्दा सङ्कलन गरेर गाउँमा रहेका उमा महेश्वर शिवालय मन्दिरको पुननिर्माण गरी शिवलिङ्ग र मूर्ती स्थापना गरेका छन् । आर्थिक अभावका कारण पूननिर्माणको अभावमा अलपत्र परेको मन्दिरलाई स्थानीयबासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी पूननिर्मित मन्दिरको शनिबार एक कार्यक्रमका विच जिल्ला समन्वय समितिका स्थानीय... पुरा पढ्नुहोस
सिद्धार्थ ज्ञान मन्दिरमा पुरस्कार वितरण
- 8 बर्ष, 3 महिना अगाडि
- १६ बैशाख २०७४, शनिबार
म्याग्दी, १६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको सिद्धार्थ ज्ञान मन्दिर आधारभुत विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच कक्षा ५ बाट सर्वोकृष्ट अंक प्राप्त गरि उर्तिण हुन सफल छात्रा दिव्याज्योती केसीलाई क्षेत्रबहादुर श्रेष्ठ पुरस्कार कोष मार्फत नगद रु ३ हजार सहित पुरस्कृत गरिएको... पुरा पढ्नुहोस
निर्वाचन ऐन र आचार संहिताको बारेमा आन्तरक्रिया
- 8 बर्ष, 3 महिना अगाडि
- १६ बैशाख २०७४, शनिबार
बेनी १६ बैशाख । बेनीमा शनिबार निर्वाचन सम्बन्धि ऐन र आचार संहिताको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नागरीक संवाद केन्द्र बागलुङले आयोजना गरेको कार्यक्रममा सरकारी अधिकारी, राजनितिक दल, कानुन व्यवसायी, नागरीक समाज र संघ संस्थाका प्रतिनिधिहरुबीच निर्वाचन आचारसंहिता, निर्वाचन आयोग, निर्वाचन (कसुर तथा सजाय) र मतदाता नामावली... पुरा पढ्नुहोस
चर्चित म्याग्देलि गायक गर्वुजाको काठमाण्डौमा एकल गायन सुरु (भिडियो लाईभ)
- 8 बर्ष, 3 महिना अगाडि
- १६ बैशाख २०७४, शनिबार
म्याग्दी, १६ वैशाख । म्याग्दीको मराङ घर भएका चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक खड्क गर्बुजाको काठमाण्डौमा एकल लोक गायन सुरु भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौले शनिवार काठमाण्डौ स्थित प्रज्ञा भवनमा खड्क गर्बुजा एकल लोक गायन कार्यक्रम आयोजना गरेको हो । लोक तथा दोहोरी गितको क्षेत्रमा ख्यातीप्राप्त गायक... पुरा पढ्नुहोस
माओवादी केन्द्र म्याग्दीको सचिवालय बैठकले यस्तो निर्णय ग¥यो
- 8 बर्ष, 3 महिना अगाडि
- १५ बैशाख २०७४, शुक्रबार
म्याग्दी, १५ वैशाख । नेकपा माओवादी केन्द्र म्याग्दीको कार्यालय बैठक शुक्रबार बेनीमा सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी, उमेद्वार छनौट र काँग्रेससंग भएको चुनावी तालमेलको सहमतीका विषयमा छलफल भएको थियो । जिल्ला ईञ्चार्ज मानबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले चुनावी प्रचार अभियानलाई शशक्त र चार वटा स्थानीय तहमा... पुरा पढ्नुहोस
ताकममा नेपाल टेलिकमले मोवाईल टावर स्थापना ग¥यो
- 8 बर्ष, 3 महिना अगाडि
- १५ बैशाख २०७४, शुक्रबार
म्याग्दी, १५ म्याग्दी । नेपाल टेलीकमले म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा शुक्रबारदेखि मोवाईलको टावर सञ्चालनमा ल्याएको छ । ताकम गाउँको शिरानमा रहेको डाँडामा रहेको टावर सञ्चालनमा आएपछि ताकम, देविस्थान, मुना, मुदी, खिवाङ, मराङ, धारापानी र बिमका टेलिकमका मोवाईल फोन प्रयोगकर्ताहरुलाई सुबिधा पुगेको छ । टावर नहुँदा यसअघि ताकम र आसपासका... पुरा पढ्नुहोस
विपन्न विद्यार्थीलाई शान्ति कोषद्वारा पोसाक सहयोग
- 8 बर्ष, 3 महिना अगाडि
- १५ बैशाख २०७४, शुक्रबार
म्याग्दी, १५ वैशाख । म्याग्दीको बेनी नगरपालिका–६ छापमा सञ्चालित बागेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार पोसाक सहयोग भएको छ । जिल्लाको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषमार्फत विपन्न विद्यार्थीहरुलाई एकएक सेट पोशाकहरु उपलब्ध गराइएको हो । विद्यालयमा अध्ययनरत विभिन्न ३० जना गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शान्ति कोषले पोशाक सहयोग... पुरा पढ्नुहोस