ताजा अपडेट

चौध जनाले हतियार बुझाए

म्याग्दी २२ बैशाख । निर्वाचन सुरक्षाका लागि म्याग्दीमा स्थानीय प्रशासनले गरेको आग्रह स्वीकार गर्दै १४ जनाले प्रहरीमा हतियार बुझाएका छन् ।     जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत चैतमा सार्वजनीक सूचना जारी गर्दै निर्वाचन सुरक्षाका लागि अनुमती लिएर व्यक्तिगत सुरक्षाका लागि राखिएका हतियार नजिकको प्रहरी ईकाईमा बुझाउन अनुरोध गरेको थियो ।... पुरा पढ्नुहोस

हावाहुरीले विद्यालयको छानो उडायो

म्याग्दी, २१ वैशाख । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङ स्थित राम्चे प्राबिको कक्षा कोठा भवनको छानो बिहीबार दिउँसोको हावाहुरीले उडाएको छ । बेजोडका साथ चलेको हावाहुरीले २ कोठे भवनको जस्तापाटाको छानो उडाएको विद्यालयका प्रअ छोटेलाल ठाकुरले बताउनुभयो । उहाँका अनुसार विद्यालयको प्रशासनीक कार्यालय र कक्षा ५ को पठनपाठन हुने भवनको... पुरा पढ्नुहोस

म्याग्दीमा तिस जनाको उमेद्वारी फिर्ता

बेनी २१ बैशाख । स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा उमेद्वारी दर्ता गराएका तिस जनाले बुधबार मनोनयन फिर्ता गरेका छन् । रघुगंगा गाउँपालीकामा भने कसैको पनि उमेद्वारी फिर्ता भएको छैन् ।मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनी नगर पालीकामा ११, मंगलामा ५, मालीकामा ५, धौलागिरीमा ५ र अन्नपूर्णमा ४... पुरा पढ्नुहोस

केन्द्र विवादमा रहेको रघुगंगा गाउँपालिकामाः दिनभर सुनसान, रातीसम्म उम्मेदवारी

 मंगलवार वैशाख १९ गतेको दिन । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिन थियो । आकास कालो बादलले घपक्क ढाकेको थियो । मानौ आकासबाट पानी जतिसुकैबेला झर्न सक्छ । बेनीबाट तिन घण्टाको माईक्रो बसको यात्रा हुँदै पाखापानी पुग्दा यस्तै दृष्य देखियो । रघुगंगा गाउँपालिकाको अस्थायी केन्द्र... पुरा पढ्नुहोस

मनोनयन दर्तासंगै म्याग्दीमा चुनावी सरगर्मी ह्वात्तै बढ्यो

म्याग्दी, २१ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिती नजिकिएसंगै म्याग्दीमा चुनाबी सरगर्मी ह्वात्तै बढेको छ । स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दलहरुले आ–आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको मनोनयन दर्ता गरेसंगै चुनावी चहलपहलले तिब्रता पाएको हो । म्याग्दीमा नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ती, राष्ट्रिय... पुरा पढ्नुहोस

कवि अधिकारीसंग साक्षात्कार

म्याग्दी २१ बैशाख । कवि तथा गीतकार दिनेश अधिकारीसंग बिहीबार पर्वत बेनीमा साक्षात्कार गरीएको छ । पर्वत बेनीमा रहेको न्यु होराईजन आवासीय माविको आयोजनामा अधिकारीको हालै प्रकाशित कृती “भरियाको भुगोल”को समिक्षा तथा अन्तरक्रिया गरीएको हो । कार्यक्रममा कवि तथा गितकार अधिकारीले कबिता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी सर्जक तथा... पुरा पढ्नुहोस

म्याग्दीमा ६३२ जनाको उमेद्वारी दर्ता

म्याग्दी २० बैशाख । आगामी ३१ गते पहिलो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ६३२ जनाको उमेद्वारी दर्ता भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृत र ५ वटा गाउँपालीकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दर्ता भएका उमेद्वारहरुको नामावली विवरण बुधबार सार्वजनीक भएको हो । मंगलबार राती सम्म... पुरा पढ्नुहोस

यी हुन रघुगंगा गाउँपालिकाको उप–प्रमुखका उम्मेदवार हरिबहादुर भण्डारी

म्याग्दी, २० वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह चुनाबमा रघुगंगा गाउँपालिकाको उप–प्रमुखमा उम्मेदवार बनेका हरिबहादुर भण्डारीको चर्चा बढेको छ । रघुगंगा गाउँपालिका–२ भगवतीको सिजलगाउँका ३३ बर्षका युवा भण्डारीको गाउँपालिकाको उप–प्रमुखमा उम्मेदवारी दर्ता भएपछि गाउँपालिकाको अधिकाँश बस्तीहरुमा उनको चर्चा सुरु भएको हो । पछिल्लो समय युवा जमातले राजनितीमा समेत... पुरा पढ्नुहोस

माउण्टमा ई.सि.ए.कल्ब गठन

म्याग्दी बेनी नगरपालिका–८ बेनी बजार स्थित माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयमा मंगलबार विद्यार्थिहरुको भेलाले अतिरिक्त क्रियाकलाप कल्व गठन गरेको छ । भेलाले सृष्टि पुन अध्यक्ष रहेको ३५ सदस्सिय कल्व गठन गरेको छ । कल्बको उपाध्यक्षमा भुवन घर्ति मगर , सचिवमा कमला घर्ति मगर, सह–सचिवमा तुर्जन पाईजा र चित्रबहादुर थापा तथा... पुरा पढ्नुहोस

राखु भगवतीमा पञ्चेबाजा गितको भिडियो छायाकंन

म्याग्दी,२० बैशाख । म्याग्दीको  राखुभगवतीमा  पञ्चेबाजा गितको भिडियोको छायाकंन  भएको छ ।  आफ्नो जन्मस्थललार्ई गितको मार्फत चिनाउन दशरथ खत्रीले “ झ्याप्पै भेट भो बेनीबजारमा”  बोलमा रहेको पञ्चेबाजा गितको  भिडियो सुटिङ राखुमा गराएका हुन् । रोजगारको शिलशिलामा कतारमा रहेका दशरथ खत्री, धन बरुवाल र नारण शर्माले सहकार्यमा  रहेको लय शब्दमा पहिलो एल्बमको... पुरा पढ्नुहोस