ताजा अपडेट
शिख माविको भवन उद्घाटन
- 7 बर्ष, 8 महिना अगाडि
- २ बैशाख २०७४, शनिबार
म्याग्दी, १ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा अवस्थित शिख माविको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीको ३२ लाख, सांसद् विकास कोष मार्फत दश लाख, साविकको शिख गाविसबाट साढे ८ लाख रुपैयाँ र शिखबासीबाट करिब एक करोड भन्दा बढी आर्थिक सहयोग गरि जम्मा एक करोड... पुरा पढ्नुहोस
कराते संघद्धारा बालगृहलाई खाद्यान्न सहयोग
- 7 बर्ष, 8 महिना अगाडि
- २ बैशाख २०७४, शनिबार
म्याग्दी, १ बैशाख । नेपाल सितेरीयो कराँते संघ म्याग्दीले नयाँ वर्ष २०७४ को अवसरमा शुक्रबार बेनीमा प्रभातफेरीका साथै बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको कराँते खेलाडीहरुको ¥यालीले बजार परिक्रमा गरि बालमन्दिर चोक स्थित म्याग्दी बालगृहमा पुगेर समापन भएको थियो । र्यालीपछि संघले नेपाल बालसंगठनद्धारा... पुरा पढ्नुहोस
आर्थिक सम्बृद्धीका लागि राजनितिक स्थिरतामा जोड
- 7 बर्ष, 8 महिना अगाडि
- २ बैशाख २०७४, शनिबार
बेनी, १ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, प्रदेश सदस्य निर्माणकुमार श्रेष्ठ र वाणिज्य मन्त्रालय अन्तगतको निकासी प्रर्वद्धन केन्द्रको सदस्यमा मनोनित दिपेन्द्रकुमार श्रेष्ठलाई शुक्रबार बेनीमा सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा श्रेष्ठत्रयलाई सम्मान, बधाईका साथै नव वर्ष २०७४ को अवसरमा... पुरा पढ्नुहोस
एभर ग्रीन युथ क्लबद्धारा गलेश्वर बृद्धाश्रमका ४० जनालाई भोजन
- 7 बर्ष, 8 महिना अगाडि
- २ बैशाख २०७४, शनिबार
बैशाख, १ बेनी । एभर ग्रीन युथ क्लव बेनिले शुक्रबार बेनि नगरपालिका अन्तरगत गलेश्वरमा रहेको बृद्ध आश्रमका ४० जना बृद्धबृद्धालाई नव बर्षको अवसर पारि भोजन गराएको छ । सामाजिक कार्यमा कार्य गर्दै आएको क्लवले क्लवका पधअधिकारीको उपस्थिमा बृद्धाश्रममा रहेका बृद्धाबृद्धीलाई भोजन गराएकोे हो । गत बर्ष देखी क्लवले एक रुपैयाँको अभियान... पुरा पढ्नुहोस
मंगलाघाटमा रक्तदान
- 7 बर्ष, 8 महिना अगाडि
- २ बैशाख २०७४, शनिबार
म्याग्दी, १ बैशाख । बेनीको मंगलाघाटमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्ष २०७४ को अवसर पारेर मंगलाघाटको वौद्ध युवा कल्वले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । कल्वका अध्यक्ष... पुरा पढ्नुहोस
औलाको नवज्योती युवा कल्वको अधिवेशन सम्पन्न
- 7 बर्ष, 8 महिना अगाडि
- २ बैशाख २०७४, शनिबार
म्याग्दी, १ बैशाख । अन्नपूर्ण गाउँपालीका ७ हिस्तान औलामा रहेको नवज्योती युवा कल्वको नवौ अधिवेशन तथा नव वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट बिमल फगामीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । कल्वको महिला उपाध्यक्षमा टकमाया पुर्जा, खेलकुद उपाध्यक्षमा प्रेमबहादुर... पुरा पढ्नुहोस
म्याग्दी काली एफ एमको आठौ वार्षिक उत्सव
- 7 बर्ष, 8 महिना अगाडि
- १ बैशाख २०७४, शुक्रबार
म्याग्दी, १ बैशाख । म्याग्दीकाली एफ एम ८८.२ मेगाहर्जले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर आठौ वार्षिक उत्सव मनाएको छ । म्याग्दी काली सञ्चार सहकारी संस्था अन्तरगत सञ्चालीत एफएमले बेनी नगरपालीका ४ डाँडाखेतको बालमन्दिर आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । गत फागनु २५ गते विद्युत सर्ट भएर आगलागि हुँदा ध्वस्त... पुरा पढ्नुहोस
बेनपा १ मा माओवादीको चुनाव प्रचारप्रसार समिति
- 7 बर्ष, 8 महिना अगाडि
- १ बैशाख २०७४, शुक्रबार
म्याग्दी, १ बैशाख । बेनी नगरपालीका १ मा सेते किसानको अध्यक्षतामा १०१ सदस्यीय नेकपा माओवादी केन्द्रको चुनाव प्रचारप्रसार समिति गठन भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य चन्द्रबहादुर घिमीरे र सल्लाहकार कृष्णबहादुर थापाको उपस्थितीमा भएको भेलाले गठन गरेको समितिको उपाध्यक्षमा शेरबहादुर थापा, सचिवमा तुलप्रसाद श्रेष्ठ र... पुरा पढ्नुहोस
बेनीमा खानेपानी आपुर्ती बढ्यो
- 7 बर्ष, 8 महिना अगाडि
- ३१ चैत्र २०७३, बिहीबार
म्याग्दी, ३१ चैत । बेनीमा खानेपानी आपुर्ती बढेको छ । बेनी खानेपानी आयोजनाको क्षमत्ता विस्तार भएपछि खानेपानीको वितरण सहज हुने अपेक्षा गरिएको छ । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आयोजनाको क्षमत्ता विस्तार गरेको हो । आयोजनाको क्षमत्ता विस्तार भएपछि म्याग्दी सदरमुकाम बेनी बजारमा चौबिसै घण्टा नियमित खानेपानी आपूर्ती हुने... पुरा पढ्नुहोस
म्याग्दीमा निर्वाचन सुरक्षाका लागि मोटरसाइकल गस्ती
- 7 बर्ष, 8 महिना अगाडि
- ३१ चैत्र २०७३, बिहीबार
म्याग्दी, ३१ चैत । आसन्न बैशाख ३१ को स्थानीय तह निर्वाचन नजिकिदै जाँदा जिल्लामा प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाउन लागेको छ । निर्वाचनलाई लक्षित गरेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी जुटेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीले विहिवारबाट जिल्लामा मोटरसाइकल गस्ती सुरु गरेको हो ... पुरा पढ्नुहोस