ताजा अपडेट

बेनीका मासु पसललाई मापदण्ड बमोजिम चलाउन अनुगमन टोलीको निर्देशन

म्याग्दी, ९ असोज । सदरमुकाम बेनीमा सञ्चालीत मासु पसलहरुको सोमबार अनुगमन गरिएको छ । बेनी नगरपालीकाको समन्वयमा भएको अनुगमनका क्रममा अधिकांश व्यवसायीले मापदण्ड पुरा नगरेको पाइएको छ । जिल्ला प्रशासन, प्रहरी, पशु सेवा, नगरपालीका कार्यालय र जनप्रतिनिधिहरुको टोलीले बेनीमा सञ्चालीत मासु पसलहरुको अनुगमन गरेको थियो । ब्यवसाय दर्ता, पशु बध... पुरा पढ्नुहोस

घुमाउनेतालमा यसरी भयो कालिगण्डकी रिसोर्टको सुभारम्भ (फोटो फिचर)

म्याग्दी, ९ असोज । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेतालमा एक युवाले कालिगण्डकी रिसोर्ट सञ्चालन गर्नुभएको छ । वडा नम्बर ३ पिप्ले घर भएका ३९ बर्षका हरिबहादुर चन्दले करिब साढे १ करोड रुपैयाँ लगानीमा कालिगण्डकी रिसोर्ट एण्ड एचविसी स्विमिङ पुल सञ्चालनमा ल्याउनुभएको हो । करिब ३० रोपनी क्षेत्रफलमा... पुरा पढ्नुहोस

रत्नेचौर युवा कल्वको पुर्नगठन

  म्याग्दी, ९ असोज । बेनी नगरपालीका १ मा रहेको रत्नेचौर युवा कल्वको आईतबार पुर्नगठन भएको छ । श्याम रोकाको अध्यक्षतामा गठन भएको कल्वको उपाध्यक्षमा नविन खत्री, सचिवमा प्रकाश महत, सहसचिवमा लवकुश शर्मा, कोषाध्यक्षमा मिनबहादुर रावल रहनुभएको छ । सदस्यहरुमा धान्य बोगटी, राम थापा, सुमन खड्का, भुपेन्द्र थापा, बिशाल नेपाली... पुरा पढ्नुहोस

चाडपर्व लक्षित सुरक्षा योजना लागू

बेनी ९, असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दसै तिहार लगायत चाडपर्वलाई व्यवस्थित बनाउन सुरक्षा योजना लागू गरेको छ ।चाडपर्वको समयमा सम्भावीत अपराध, दुर्घटना र विकृतीजन्य गतिबिधी नियन्त्रणका लागि योजना लागू गरिएको आईतबार कार्यालयमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो । बजार क्षेत्रमा नियमित गस्ती, ग्रामिण गस्ती, मापसे चेकजाँच, छड्के... पुरा पढ्नुहोस

मल्लाजमा बडादसै मेला सुरु

जलजला ८ असोज । पर्वतको जलजला गाउँपालीका ३ मल्लाजमा शनिबारदेखि बडादसै मेला सुरु भएको छ । बडादसै पर्वको अवसरमा हिमशुसेली युवा कल्वले आयोजना गरेको मेलाको जलजला गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तब्य व्यक्त गर्दै अध्यक्ष मल्लले खेलकुद प्रतियोगिताको साथसाथै युवा कल्वहरुले सामाजिक कामलाई पनी प्राथमिकता दिनुपर्ने... पुरा पढ्नुहोस

विधुत कार्यालय हुदै कालीपुल जाने बाटो क्याम्पसचोक टोल सुधार समितिद्धारा सरसफाई

म्याग्दी, ७असोज । हिन्दुहरुको महान चाडपर्वहरुको नजिएसंगै सदरमुकाम देखि गाउँसम्म घर तथा बाटो सरसफाईले तिव्रता पाएको छ । सदरमुकाम बेनी देखि विधुत कार्यालय हँदै कालिपुलको पक्की पुल जाने बाटो गणेशटोल र क्याम्पसचोक टोलसुधार समितिले शनिबार सरसफाई गरेको छ । चाडपर्वलाई लक्षित गरेर दैनिक उपभोग्य सामानहरु किन्न आउने सर्वसाधारण तथा विविध... पुरा पढ्नुहोस

नेविसंघको आयोजनामा बेनीमा शुभकामना आदान प्रदान

म्याग्दी, ७ असोज । नेविसंघ म्याग्दीले बिजया दशमी तथा शुभदिपावलीको अबसरमा शनिवार बेनीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेविसंघ म्याग्दीका कार्यबहाक अध्यक्ष एकेन्द्र महतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापती खमविर गर्वुजाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसको पक्षमा नतिजा ल्याउने गरि पार्टीको प्रचार... पुरा पढ्नुहोस

राखु भगवतीकी अप्सरा केसी ६ दिन देखि घरपरिवारसंग सम्पर्कविहिन

म्याग्दी,६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीकी एक युवती ६ दिन देखि घरपरिवारबाट सम्पर्क विहिन भएकी छिन । भगवती स्थित थापाटोलकी २३ बर्षिय युवति अप्सरा केसी विगत ६ दिन देखि सम्पर्क विहिन भएको घरपरिवारले जनाएको छ । असोज १ गते घरबाट घरायसी कामले बेनी आएकी केसी सोही दिन... पुरा पढ्नुहोस

बेनी नगरपालिकाद्धारा प्रगति सार्वजनिक, सडक व्यवस्थापनलाई सहज बनाउने तयारी

  म्याग्दी ६ असोज । बेनी नगरपालिका कार्यालयले सम्पादन गरेका कार्यहरुलाई सार्वजनिकरण गर्ने कार्यको थालनी गरेको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचन पश्चात चुनिएका जनप्रतिनिधिले कार्यभार सम्हाले पछि कार्यालयले सम्पादन गरेका कार्यहरुलाई नगरपालिकाले पहिलो पटक पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । शुक्रवार बेनीमा आयोजित पत्रकार... पुरा पढ्नुहोस

यो दशैँमा घर आउँदिनः भिडियो बजारमा

म्याग्दी, ७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ पिप्ले रानीपौवा जन्मनुभएका नारायण शर्मा मुस्कानले “यो दशैँमा घर आउदिन” को मौलिक म्यूजीक भिडियो सार्वजनिक गर्नुभएको छ। सुमधुर क्रियसन म्युजिक कम्पनीले युटयुव मार्फत सार्वजनिक गरेको गित मार्फत बाध्यताले विदेशमा गएर लामो समय बसेर महान चार्डपर्व परिवारसंग रमाउने छुट्टि नपाउदाँको पिडालाई म्युजिक भिडियो... पुरा पढ्नुहोस