ताजा अपडेट

रात हराएकी श्रीमती

यो तेस्रो पटक थियो मेरि श्रीमती, अरु कसैको अङ्गगालोमा च्यापिएको, उस्को स्तनमा गाडिएको दुधे छोराको मुख, च्यादरले छोपेर मेरा रातहरु, छाड्दै अरु कसैका रात तर्फ भागेको । बेहद माया गर्थे उस्लाई, उस्को सिउदो मा छरिएको सिंदुरे रङको धुलो, उस्को घाटिमा झुन्डाइएको पोते, जहाँ शिसाका साना दाना भन्दा, जहानका सुन्दर सपनाका... पुरा पढ्नुहोस

अनेरास्ववियु म्याग्दीद्धारा बाढी पिडितलाई रु १ लाख ४१ हजार बढी सहयोग

म्याग्दी, १ भदौ । हालैको अबिरल बर्षाको कारण तराईका जिल्लाहरुमा आएको बाढीबाट पिडित भएकाहरुलाई अनेरास्ववियु म्याग्दीले झण्डै साढे १ लाख रुपैयाँ राहत संकलन गरेको छ । एमाले निकट विद्यार्थि संगठन अनेरास्ववियु म्याग्दीले तीन दिन सम्म बेनी बजार क्षेत्रमा संकलन गरेको रु १ लाख ४१ हजार १११ राहत सहयोग बाढी पिडितको... पुरा पढ्नुहोस

बेनीका युवा ब्यवसायी खत्रीबाट तराईका बाढीपिडितलाई सहयोग

म्याग्दी, १ भदौँ । म्याग्दीको सदरमुकाम बेनीमा ब्यवसायी गर्दै आएका ईश्वर खत्रीर्ले तराईका बाढी पीडितलाई १० हजार बराबरको सहयोग गरेका छन् । हालै निरन्तर बर्षाका कारण आएको बाढीले घरबार ढुवानमा परेका गौर नगरपालिका वडा न ७ रौतहटका बाढीपिडिलाई खत्रीले सहयोग गरेका हुन् । हाल बेनीबजारमा मजदुरी गर्दै बसेका बाढी पिडितलाई... पुरा पढ्नुहोस

तराईका बाढी पिडितलाई अष्ट्रेलियामा रहेका विद्यार्थीद्धारा राहत सहयोग

म्याग्दी, १ भदौ । अबिरल बर्षाको कारण तराईमा भएकोे डुबानबाट पिडित भएकाहरुलाई अष्टे«लिमा रहेका विद्यार्थीहरुले राहत संकलन गरि पठाएका छन् । अभियानको क्रममा भर्खरै मात्रै अष्टेलियामा पुगेका विद्यार्थीहरुले समेत उत्साह जनक रुपमा सहयोग गरेकोे अभियानका सदस्य साजन परियारले जानकारी दिनुभयो ।हरेक व्यक्तिबाट कम्तीमा एक घण्टा बराबरको पारिश्रमीक बाढी पिडितको लागि... पुरा पढ्नुहोस

तोरीपानी टिमुर गाउँको रुपमा विकास हुँदै, उत्पादित टिमुर अष्ट्रेलिया निकासी

म्याग्दी १ भदौ ।बेनी नगरपालिका–९ तोरिपानीका स्थानीय टिमुर खेतीतर्फ आकर्षित भएका छन् । टिमुरखेतीबाट अकर्षक कमाई हुने भएपछि कृषकहरु टिमुरको व्यवसायिक खेतीतर्फ लागेका हुन् । हावापानी समेत उपयुक्त रहेकाले तोरिपानी क्षेत्रमा गुणस्तरीय टिमुर उत्पादन हुदै आएको छ । मसलेदार टिमुरको माग बर्षेनी बढ्दै गएको छ । माग बढ्दै जाने र... पुरा पढ्नुहोस

रिखार दैनिक दोस्रो बर्षमा प्रवेश, बेनीमा जिल्लाव्यापी भलिबल प्रतियोगिता सुरु

  म्याग्दी, १ भदौ ।म्याग्दी सदरमुकाम बेनीमा प्रकाशन हुँदै आएको रिखार राष्ट्रिय दैनिक दोस्रो बर्षमा प्रवेश गरेको छ । गत बर्षको भदौ १ गतेदेखि प्रकाशन आरम्भ गरेको पत्रिकाले आफ्नो बार्षिक उत्सव मनाउन सुरु गरेको छ । पत्रिकाले आफ्नो बार्षिक उत्सवको अबसरमा आजदेखि बेनीमा ‘न्यू संगम टे«डर्स रिखार कप’ वडा स्तरीय... पुरा पढ्नुहोस

सर्लाहीमा पुगेका म्याग्देली युवाको बयानः बाढीसंगै भोक र सोकमा डुबेको छ तराई

म्याग्दी, १ भदौ । अबिरल बर्षाको कारण तराईका जिल्लाहरु डुबानमा पर्दा पिडित भएकाहरुको राहत र उद्धारको लागि म्याग्दीका विद्यार्थी नेताहरुको टोलि समेत सर्लाहीमा पुगेका छन् । अनेरास्ववियूका केन्द्रिय सदस्य समेत रहेका प्रकाश पौडेलको नेतृत्वमा बिजय घर्ति मगर, सुजन हमाल र बिशाल कार्की लगायतको टोलि सर्लाहीको गाउँ मलङगा नगरपालिका ५ घोडदौली... पुरा पढ्नुहोस

बाढी पहिरोबाट प्रभावित ठाउँको जिसस प्रमुखद्धारा निरिक्षण

म्याग्दी, ३२ साउन । अबिरल बर्षाको कारण नदीमा बढेको पानीको वहाब र पहिरोको कारण प्रभावित भएका क्षेत्रहरुमा जिल्ला समन्वय समितिले स्थलगत निरिक्षण सुरु गरेको छ । गत साता म्याग्दी नदीमा आएको बाढी र विभिन्न ठाउँमा खसेको पहिरोबाट जोखिममा परेका क्षेत्रहरुमा पुगेर स्थलगत निरिक्षण सुरु गरेको हो । जिल्ला समन्वय समितिका... पुरा पढ्नुहोस

अमेरिकाको न्युर्योकमा आयोजित भलिबल प्रतियोतिामा पाखापानी बिजयी

म्याग्दी, ३२ साउन । म्याग्दी समाज न्युरोर्कको नियमित कार्यक्रम अन्र्तगत आयोजित भलिब प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका खेलाडीहरु बिजयी भएका छन् । अमेरिकामा रहेका म्याग्देलिहरुबिच साविकको गाविस स्तरको टिमहरु बिच भएको प्रतियोगितामा पाखापानी प्रथम र दरबाङ द्धितिय भएका हुन् । विभिन्न ११ टिम सहभागि प्रतियोगितामा बिजयीलाई नेपाली नगद रु ७०... पुरा पढ्नुहोस

बेनी बसपार्कको गुरुयोजना निर्माणको लागि डिजाईन सार्वजनिक

म्याग्दी, ३२ साउन । म्याग्दी सदरमुकाम बेनी स्थित कालिपुलमा रहेको बसपार्कलाई व्यवस्थित बताउन गुरुयोजना निर्माण गर्न थालिएको छ । जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कालिपुलमा रहेको बसपार्क अव्यवस्थित रहेकाले यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि गुरुयोजना निर्माण कार्य अन्र्तगत प्रारम्भिक डिजाईनबारे सरोकारवालाहरुलाई जानकारी गराईएको छ । झण्डै एक दशकदेखि सञ्चालनमा आएको... पुरा पढ्नुहोस