ताजा अपडेट

माझखर्कमा स्थानीयको पहलमा बालशिक्षा संचालनः ३ लाख ६८ हजार सहयोग संकलन

म्याग्दी, ११कातिक । म्याग्दीको रघुगंगा गाउँपालिका वडा २ राखु भगवती माझखर्कमा स्थानीय बासीको पहलमा बालकक्षा संचालन गरिएको छ । माझखर्कमा रहेका साना बालबालिहरु पठ्नपाठन गर्न १ घण्टा टाढा जाने बाध्यतालाई हटाउन बाल कक्षा संचालन गरिएको हो । सो बालकक्षा संचालनका लागि राखु भगवती निवासी समाजसेवी लोकबहादुर भण्डारीले १ लाख ११... पुरा पढ्नुहोस

बाम गठबन्धनको अर्मन र बाबियाचौरमा आमसभा, राम्चेमा कार्यकर्ता भेटघाट

म्याग्दी, ११ कात्तिक । नेकपा एमाले र माओवादीको संयुक्त प्रचार टोलीले शनिबार मंगला गाउँपालीका ५ अर्मन र २ बाबियाचौरमा आमसभा गरेको छ ।आमसभालाई सम्बोधन गर्दै एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा बाम गठबन्धनको तर्फबाट म्याग्दीका साझा उमेद्वार भुपेन्द्रबहादुर थापाले नेपाली जनताको अपेक्षा अनुसार एउटै कम्युनिष्ट पार्टी र कम्युनिष्टको सरकार चलाउने उद्देश्यले... पुरा पढ्नुहोस

म्याग्दी लगानीको लागि सम्भावनायुक्त जिल्लाः महासंघका उपाध्यक्ष ढकाल

म्याग्दी ११ कात्तिक । उद्योग बाणिज्य संघका नेताहरुले म्याग्दीलाई लगानीको लागि सम्भावनायुक्त जिल्ला रहेकोमा जोड दिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशनको शनिबार बेनीमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले म्याग्दी पर्यटन, जलविद्युत, उद्योग, कृषि र पशुपालन लगायतको क्षेत्रमा प्रचुर सम्भावनायुक्त भएकाले लगानीको लागि प्रशस्त... पुरा पढ्नुहोस

सिंगामा एमाले माओवादीको संयुक्त कार्यकर्ता भेला

म्याग्दी, ११ कात्तिक । बेनी नगरपालीका ४ सिंगामा शनिबार नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले खडानन्द कडेल संयोजक र तेजबहादुर बानिया सहसंयोजक रहेको १०१ सदस्यीय संयुक्त चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । यसैगरी भगवान खड्काको संयोजकत्वमा युवा परिचालन समिति पनी गठन भएको... पुरा पढ्नुहोस

धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो, १२ को सनाखत

धादिङ–  धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३०  पुगेको छ । अहिलेसम्म नदीभित्रबाट ११ पुरुष र ९ महिला, ६ बालक, ४ बालिकाको शब निकालिएको  जिल्ला प्रहरी कार्यालय धादिङका एसपी ध्रुवराज राउतले जानकारी दिए । मृतकमध्ये १२ जनाको खनाखत भएको छ  । सनाखत भएकाहरूमा बोदे... पुरा पढ्नुहोस

गाउँ पसे म्याग्दीका उमेद्वार

म्याग्दी ११ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मनोनयन दर्ता गरेसंगै म्याग्दीका उमेद्वारहरु भोट माग्न गाउँ पसेका छन् । नेता, कार्यकर्ता र कलाकारको टोली सहित उमेद्वारहरु चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उमेद्वारी दिएका नेपाली काँग्रेस र राप्रपाको संयुक्त प्रचार... पुरा पढ्नुहोस

डोजरको बकेटले लागेर बालकको ज्यान गयो

म्याग्दी, ११ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा शनिबार डोजरको बकेटले लागेर एक बालकको ज्यान गएको छ । सडक निर्माणको क्रममा डोजरको बकेटले लागेर भुरुङ तातोपानीका ११ वर्षिय सागर बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार डोजरले सडक खनेको हेर्न गएको अवस्थामा... पुरा पढ्नुहोस

अपडेट : त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, १६ घाइते

काठमाडौं, ११ कात्तिक । राजविराजबाट काठमाडौँ आइरहेको रात्रिबस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। धादिङको गजुरी गाउँपालिका ५ ओखरे खोला नजिकै ना ६ ख १४६७ नम्बरको बस त्रिशुली नदीमा खसेको हो। मृतकको सनाखत हुन सकेको छैन। प्रहरीले दुर्घटनास्थलबाट १६ जनाको उद्दार गरेको छ। घाइतेमध्ये १४ जनाको गजुरी... पुरा पढ्नुहोस

राजमोले क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने

म्याग्दी, १० कात्तिक । राष्ट्रिय जनमोर्चाले म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ मा एमाले माओवादीका साझा उमेद्वारलाई सहयोग गर्ने भएको छ । राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवी विश्वकर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रदेशसभाको क्षेत्र नम्बर १ मा पार्टीले उमेद्वारी नदिएको र बाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने निर्णय भएको जानकारी गराउनुभएको... पुरा पढ्नुहोस

पश्चिम म्याग्दीमा लोकतान्त्रिक गठबन्धन घरदैलोमा व्यस्त

म्याग्दी, १० कात्तिक । काँग्रेसको नेतृत्व लोकतान्त्रिक गठबन्धक प्रदेश सभा क्षेत्र न २ पश्चिम म्याग्दीको चुनावी टोलीले आफ्नो अभियानलाई तिब्र गराएको छ । मङगलबार देखी सुरु गरेको चुनावी आमसभा तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । आज अभियानमा रहेको टोलीले धौलागीरी गाउँपालिका–६ मुदी र मुनामा घरदैलो तथा चुनावी प्रचार प्रसार... पुरा पढ्नुहोस