ताजा अपडेट

निर्वाचन पछि बामपन्थीको सरकार !

निर्वाचनको मिति नजीकिएसंगै आगामी सरकार बारे समेत चासो र चिन्ता बढीरहेको छ । देशमा अहिले मुख्य तीन शक्ति नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र फरक फरक धारमा रहँदा आगामी सरकार फेरी पनि अस्थिर बन्ने निश्चित थियो । तर नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता गर्ने सहमती सहितको... पुरा पढ्नुहोस

म्याग्दीमा लोकसेवा सम्बन्धि कक्षाहरु सञ्चालन हुँदै

म्याग्दी, १६ कात्तिक । म्याग्दीमा लोक सेवामा पहुँच अभिबृद्धिको लागि लोक सेवा सम्बन्धि कक्षाहरु सञ्चालन हुने भएको छ । म्याग्दीका दुई युवाले करियर डेभलपमेण्ट सेन्टर (सिडिसी) म्याग्दी सञ्चालन गरि लोकसेवा सम्बन्धि कक्षाहरु सञ्चालन गर्न लागेका हुन् । सरकारी सेवामा रहेका कृष्ण प्रसाद सुवेदी र सामाजिक क्षेत्रमा सक्रिय दिपक पौडेलले बेनी... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषबाट डाक्टर मल्ललाई सम्मान

म्याग्दी १६ कात्तिक । बेनी अस्पतालका चिकित्सक धिरेन मल्ललाई ओमकुमारी शान्ति कोषबाट बुधबार बेनीमा सम्मान गरिएको छ ।दुर्गम क्षेत्रका बासिन्दालाई जिल्लामै सर्वसुलभ रुपमा शल्यक्रिया सेवा उपलब्ध गराउन योगदान गरेकोमा डाक्टर मल्ललाई ओमकुमारी शान्ति कोषले सम्मान गरेको हो । कोषका अध्यक्ष राजेश शाक्य, पदाधीकारी र सदस्यहरुले प्रमाणपत्र प्रदान र दोसल्ला ओढाएर... पुरा पढ्नुहोस

‘के काम गाई पालेर’ (भिडियो सहित)

म्याग्दी, १५ कात्तिक । म्याग्दीको साँगेतिक क्षेत्रमा आफुलाई चिनाउन सफल गायक सञ्जन बोहोराले नयाँ मौलिक रोइला भाकाको गीत बजारमा ल्याएका छन् । उनले गायीका मनमायाँ घर्तिसंग साझेदार गरि मौलिक बोलको ‘के काम गाई पालेर’ रोईला भाकाको गित बजारमा ल्याएका हुन् । सो एल्बमको म्युजिक भिडियो समेत युट्युबबाट बजारमा ल्याईएको छ... पुरा पढ्नुहोस

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

मुस्ताङ, १५ कात्तिक ।  मुस्ताङका कृषकले यस वर्ष रु ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगँैचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री... पुरा पढ्नुहोस

लोकतान्त्रिक गठबन्धनको पाखापानीमा आमसभा

म्याग्दी, १५ कात्तिक । लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आज पाखापानीमा आमसभा तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–६ एकाई सभापति मनकुमार पुन को सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका... पुरा पढ्नुहोस

बाम गठबन्धनको रुममा संयुक्त चुनावी सभा

म्याग्दी, १५ कात्तिक । म्याग्दीको मालीका गाउँपालीका २ रुममा बुधबार नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी प्रचार सभा गरेका छन् ।मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका क्रममा चुनावी तालमेल र पार्टी एकताको सहमती गरेका एमाले र माओवादीले संयुक्त रुपमा आम सभा गरेका हुन्... पुरा पढ्नुहोस

म्याग्दी उद्योग वाणिज्य संघको पदभार ग्रहण

म्याग्दी १५ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिले बुधबार पदभार सम्हालेका छन् ।संघको बैठकले पदाधीकारमिा पदबिभाजन, पाँच जना सदस्य र सात जना आमन्त्रीत सदस्य मनोनित गरेको छ । बरिष्ठ उपाध्यक्षमा बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्षमा सुविन श्रेष्ठ, दितृय उपाध्यक्षमा राजेश शाक्य , महासचिवमा लिलाराम गौतम, सचिवमा सुवर्ण... पुरा पढ्नुहोस

धारापानीमा बाम गठबन्धनको युवा परिचालन समिति गठन

  म्याग्दी, १५ कात्तिक । धौलागिरी गाउँपालीका ७ धारापानीमा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको प्रचारप्रसारका लागि युवा परिचालन समिति गठन भएको छ । युवा संघका नेता दलमान पुनको अध्यक्षता, वाईसीएलका गाउँपालीका ईञ्चार्ज सवीन रोकाको स्वागत र अमृत थापाको सञ्चालनमा सम्पन्न भेलाले युवा संघ र वाईसीएलका कार्यकर्तालाई समेटेर ५६... पुरा पढ्नुहोस

दुर्गम बस्तिका घरघरमा पुग्दैछन उम्मेद्वार केसी (फोटो फिचर)

म्याग्दी, १५ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीको प्रदेश क्षेत्रनम्बर १ मा उम्मेदवार बनेका युवा नेता विनोद केसी दुर्गम बस्तीमा घरदैलोमा व्यस्त छन् । नेकपा एमाले र माओवादी केन्द्रको बाम तालमेलबाट प्रदेशसभाको क्षेत्र नम्बर १ मा प्रत्येक्ष उम्मेद्वारमा माओवादी केन्द्रका युवा नेता... पुरा पढ्नुहोस