ताजा अपडेट

कुण्डको भरमा विद्यालयः तातोपानी कुण्डबाट सरस्वती माविलाई रु १७ लाख बढी सहयोग

म्याग्दी, २१ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ । आर्थिक बर्ष २०७३/०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरि नियुक्त भएका १० जना शिक्षकहरुको तलब बराबरको रु १७... पुरा पढ्नुहोस

हामी बाच्ने उमेर कति हो ?

मान्छे बाच्ने भनेको ५, १०, २०, ४०, ८०, १०० बर्ष हुन सक्छ ! के तपाई आफ्नो बाच्ने उमेरलाई निर्धारण गर्न सक्नुहुन्छ ? हामी समाजमा स्वस्थ जीवन बाच्न के के उपाय गरिराखेका छौ । हामी के आफुलाई स्वस्थ र विरामी छुट्याउन सक्छौ । जीवन खुशी र सुखी बनाउन सफल भएका छौ... पुरा पढ्नुहोस

गतिशील युवा क्लवद्धारा औषधी हस्तान्तरण

म्याग्दी, २१ भदौ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ वरंजामा अवस्थित गतिशील युवा क्लवले बरंजा स्वास्थ्य चौकीलाई करिब २ लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरेको छ ।बुधवार वरंजामा सम्पन्न एक कार्यक्रमका बीच क्लवले आफ्नो स्रोतवाट खरिद गरेको औषधी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष सतप्रसाद... पुरा पढ्नुहोस

आजदेखि सोह्रश्राद्ध शुरु

म्याग्दी, २१ भदौ । आजदेखि सोह् श्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह श्राद्ध सुरु भएको हो । प्रतिपदादेखि १६ तिथि मध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह श्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ... पुरा पढ्नुहोस

आफन्तको पुण्यतिथीको अवसरमा शान्तिकोषलाई सहयोग

म्याग्दी, २१ भदौँ । आफन्तको पुण्य तिथीका अवसरमा परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गरेका छन् । बेनी नगरपालिका ७ न्युरोड स्थित सुन्दरमान शेरचनकी स्वर्गीय माता रुपदेवी शेरचनको नवौ पुण्य तीथीको अवसरमा शान्तीकोषलाई सात हजार पाचँसय रुपियाँ सहयोग गुर्नभएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । आर्थिक अभावमा उपचारबाट बञ्चित भएका म्याग्देलीहरुको... पुरा पढ्नुहोस

नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतबाट मृगाैला पीडितलाई आर्थिक सहयोग

 कुवेत । नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतले नेपालकी मृगाैला पीडितलार्इ नेपाली रूपैया ३४ हजार भन्दा बढिको अार्थिक सहयोग गरेको छ । भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गरार्इ रहेकी दुबै मृगाैला फेल भएकी दमक - १ झापा निवासी ३५ वर्षीया तारा देबी बिश्वकर्मालार्इ समाजले सो अार्थिक सहयोग गरेको हो ।... पुरा पढ्नुहोस

एनआरएनए पोर्चुगलको सदस्यमा म्याग्दीका केसीको उम्मेदवारी

म्याग्दी, २० भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको कार्य समिति सस्यमा म्याग्दीका एक युवाले उम्मेदवारी दिएका छन् । सेप्टेम्बर १० मा हुन लागेको एनआरएनए पोर्चुगलको निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पार्चुगलमा रहेका वकिल केसी (विन्दास)ले सदस्य पदमा उम्मेदवारी दिएका हुन् । उनले एनआरएनए पोर्चुगलको संस्थागत विकास,... पुरा पढ्नुहोस

कर्मचारी युनियनले मनायो २८ औँ स्थापना

मयग्दी, २० भदौ । नेपाल निजामति कर्मचारी युनियन संघ म्याग्दीले आफ्नो २८ आँै स्थापना दिवस नेपाल बाल संगठन म्याग्दीमा रहेका अनाथ बालबालिकाहरुलाइ खाद्यान्न वितरण लगायतका विविध कार्यक्रम गरेर मनाइएको छ । नेपाल निजामति कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष लिलानाथ पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बेनी नगरपालिकाका... पुरा पढ्नुहोस

तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा पुनः शाक्य

म्याग्दी, १९ भदौ । बेनी नगरपालीका ४ मा रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा पुनः बिरेन्द्रमान शाक्य निर्वाचित हुनुभएको छ । कुण्ड व्यवस्थापन समितिको सोमबार सम्पन्न सातौ साधारणसभा तथा प्रथम अधिवेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका शाक्य पुन समितिको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । अधिबेशनबाट समितिको उपाध्यक्षमा मोमकुमारी बुढाथोकी,... पुरा पढ्नुहोस

पर्वत बेनीमा रक्तदान

पर्वत, १९ भदौ । जलजला गाउँपालीका ३ पर्वत बेनीमा ५५ औ रेडक्रस दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्व अफ मल्लाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाद्धारा सञ्चालीत रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्ल,... पुरा पढ्नुहोस