ताजा अपडेट

मौवाफाँट, पिप्ले र कलेजाबाङमा नवनिर्वाचित साँसदहरुद्धारा मतदातालाई धन्यबाद ज्ञापन

म्याग्दी, २६ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट, पिप्ल्ो र कलेजाबाङमा नवनिर्वाचित साँसदहरुलाई बधाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका साँसद भुपेन्द्र थापा, प्रदेश सभा क का साँसद विनोद केसीलाई स्थानीयले स्वागत सहित बधाई ज्ञापन गरेका हुन् । कार्यक्रममा स्थानीय आमा समुह,... पुरा पढ्नुहोस

भुरुङ तातोपानीमा सामुदायीक विद्यालयले सुरु ग¥यो आवासीय सेवा

म्याग्दी २६ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ मान्द्रेढुङ्गामा रहेको हिमालयन आधारभुत विद्यालयले आवासीय सेवा सुरु गरेको छ ।कक्षा ५ सम्मको पठनपाठन हुने उक्त विद्यालय आवासीय रुपमा सञ्चालन हुने जिल्लाकै पहिलो सामुदायीक विद्यालय बनेको छ । विद्यार्थीको पढाईप्रती रुची बढाउने, सिकाई उपलब्धी वृद्धी र गुणस्तर सुधारका लागि आवासीय कक्षा सुरु... पुरा पढ्नुहोस

जलजलामा गाउँपालीका स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन

  बेनी २६ पुष । पर्वतको जलजला गाउँपालीकामा बुधबार गाउँपालीका स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणको आयोजनामा भएको पूर्ण सरसफाई अभिमुखीकरण कार्यक्रम पश्चात समिति गठन भएको हो । समितिको अध्यक्षमा गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्ल, उपाध्यक्षमा सिमा गर्बुजा... पुरा पढ्नुहोस

दग्नाम बैदेशिक सहयोग समिति बहराइनद्धारा करुणा बचाउ अभियानमा ८० हजार सहयोग

म्याग्दी २६ पुष । दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्धारा करुणा बचाउ अभियानमा ८० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । रोजगारको शिलशिलामा बहराईन रहेको दग्नामबासीहरुबाट संकलन गरिएको सो रकम समितिले बुधबार ओम कुमारी शान्ति कोषलाई हस्तान्तरण गरेको छ । ओमकुमारी शान्ति कोषले आयोजना गरेको स्वागत कार्यक्रममा दग्नाम बैदेशिक सहयोग समिति... पुरा पढ्नुहोस

बजार सजाउदैः

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैठौँ म्याग्दी महोत्सव नजिकै गर्दा बजारबासीले घर अगाडि सजाउदै । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

म्याग्दी जिल्लालाई माघ ८गते साक्षर जिल्ला घोषणा गरिने

म्याग्दी, २६ पुस । जिल्लालाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या मध्ये ९६ दशमलब २७ प्रतिशत नागरीक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । जिल्ला अनौपचारीक शिक्षा समितिले आगामी माघ ८... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा मौलिक लोकसास्कृतिक प्रतियोगिता

नेपालको संघीय संरचना अनुसार प्रदेश नं ४ अन्र्तरगत पर्ने ११ जिल्ला मध्ये म्याग्दी जिल्ला भौगोलिक रुपमा विगट मानिए पनि पर्यटकिय, जलविधुत, कृषि र मौलिक लोकसस्कृतिमा पनि छुट्टै पहिचान छ । धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको जिल्ला पश्चिम क्षेत्रको एक महत्वपूर्ण ब्यापारिक केन्द्रको रुपमा परिचित रहदै आएको छ । छैटौं म्याग्दी... पुरा पढ्नुहोस

स्थलगत रिपोर्टः जोखिम ठाउँमा सुरक्षा नअपनाउँदा निर्माणधिन पुलबाट कामदार खसे ! (भिडियो सहित)

https://www.youtube.com/watch?v=bBcVJo4AVLY म्याग्दी, २५ पुस । बेग–बाँदुक जोड्ने झोलुङ्गे पुल नेपालकै लामो पुल भएकाले पनि पक्कै पनि निर्माण कार्य जोखिमपूर्ण थियो नै । तर अधिकाँश जोखिमयुक्त कार्य सम्पन्न गरि आयोजना निर्माणसम्पन्न तिर अगाडी बढ्दै गर्दा सोमबार सोही निर्माणधिन पुलबाट दुई जना मजदुरको एकैसाथ ज्यान गएपछि सबैलाई यो घटनाले स्तब्ध बनाएको छ... पुरा पढ्नुहोस

घटनास्थल अवलोकनमा :

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँ जोड्ने निर्माणधिन नेपालकै लामो पुलबाट खसेर दुई जना मजदुरहरुको ज्यान गएपछि स्थलगत अवस्था बुझ्ने क्रममा आज जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, निमित्त जिल्ला इन्जीनियर रविन महर्जन लगायतको टोली । तस्बिरः म्याग्दीअनलाईन डटकम पुरा पढ्नुहोस

घारका टिकाबहादुर खड्का –जसले मुक्तिमार्ग माविको भनव बनाउन लाखौ सहयोग गरे

  म्याग्दी, २५ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ घारका एक परिवारले सामुदायीक विद्यालयको पूर्वाधार निर्माणमा लाखौ सहयोग गर्नुभएको छ । मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टिकाबहादुर खड्का र उहाँका छोरा देबबहादुर खड्काको परिवारले तिस लाख रुपैया भन्दा बढी सहयोग गर्नुभएको हो । जग्गा खरिद र... पुरा पढ्नुहोस