ताजा अपडेट
संसारभर लोकप्रिय कौवा र मयूरको कथा, जसले तपाइँको आँखा खोलिदिनेछ …….
- 8 बर्ष, 3 महिना अगाडि
- ११ माघ २०७४, बिहीबार
जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’ उसले हाँसलाई भेटेर यो कुरा सुनायो ।... पुरा पढ्नुहोस
सुआहाराको घरधुरी सर्वेक्षण प्रतिवेदन सार्वजनीक
- 8 बर्ष, 3 महिना अगाडि
- ११ माघ २०७४, बिहीबार
बेनी ११ माघ । गर्भवतीको स्वास्थ्य र दुई वर्ष मुनीका बालबालीकाको पोषण अवस्थामा सुधार ल्याउन सञ्चालीत दोस्रो चरणको सुआहाराले म्याग्दीमा गरिएको घरधुरी सर्वेक्षणको प्रतिवेदन बिहीबार सार्वजनीक गरेको छ । बेनीमा आयोजीत एक कार्यक्रममा विभिन्न सूचकहरुमा आधारित रहेर गरिएको घरधुरी सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । लक्षित वर्गको अवस्था र उनिहरुको... पुरा पढ्नुहोस
उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवन वदल्न सक्छ !
- 8 बर्ष, 3 महिना अगाडि
- ११ माघ २०७४, बिहीबार
1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर । 3) शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा... पुरा पढ्नुहोस
जन्मेको बेला अस्पतालबाटै साटिएका दुई बालकको मा्र्मिक कथा …………..
- 8 बर्ष, 3 महिना अगाडि
- ११ माघ २०७४, बिहीबार
Image caption शाहबुद्दीन अहमद र सलमा परवीन आफ्ना छोरा जुनैदसँग। यो कुनै हिन्दी चलचित्रको पटकथा जस्तो लाग्छ। पहिला दुई शिशुहरू केही बेरको फरकमा जन्मिन्छन् र त्यसपछि अस्पतालमा गल्तीले साटिन्छन्। दोस्रो कुरा उनीहरू बिल्कुलै फरक पृष्ठभूमिका हुन्। एउटा परिवार आदिवासी हिन्दू हो भने अर्को मुसलमान। उत्तरपूर्वी भारतीय राज्य असामको परिवारको कथा हो... पुरा पढ्नुहोस
बेनि नगरपालिका वडा नं २ मा बडास्तरीय बालक्लव गठन
- 8 बर्ष, 3 महिना अगाडि
- ११ माघ २०७४, बिहीबार
म्याग्दी, ११ माघ । बेनि नगरपालिका वडा नं २ भकुण्डे को अर्जुन मा .वि मा १३ सदस्यी वडा स्तरीय बाल क्लवको गठन गरिएको छ । प्रगतिशिल बालक्लवको आयोजना तथा बे.न.पा वडा नं २ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । बडा नं २ भित्रका बालबालिको सहभागिता, नेतृत्व विकास र बालअधिकारका... पुरा पढ्नुहोस
म्याग्दीको माथिल्लो भेगमा भएको हिमपातले चिसो बढ्यो (भिडियो सहित)
- 8 बर्ष, 3 महिना अगाडि
- १० माघ २०७४, बुधबार
म्याग्दी १० माघ । बुधवार विहानदेखि मौसममा आएको बदलीको कारण म्याग्दीको माथिल्लो भेगमा हिमपात भएको छ । हिमपातको कारण चिसो ह्वात्तै बढेको छ । जिल्लामा यो बर्ष पहिलो पटक हिमपात भएको हो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजिवन प्रभावीत भएको छ... पुरा पढ्नुहोस
राष्ट्रिय वाणिज्य बैङ्क बेनी शाखामा उत्कृष्ट कर्मचारी पुरस्कृत
- 8 बर्ष, 3 महिना अगाडि
- १० माघ २०७४, बुधबार
बेनी १० माघ । पूर्ण सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले ५४ औ स्थापना दिवसको अवसरमा बुधबार उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । वार्षिक उत्सवको अवसरमा कार्यालयमा आयोजित कार्यक्रममा शाखाका सहायक बिजयराज पौडेललाई नगद पाँच हजार रुपैया सहित पुरस्कृत गरिएको हो । शाखा प्रबन्धक धु्रबराज पनेरु, केन्द्रिय कार्यालयका सम्भु... पुरा पढ्नुहोस
बालमन्दिर आधारभुत विद्यालयको विविध कार्यक्रम
- 8 बर्ष, 3 महिना अगाडि
- १० माघ २०७४, बुधबार
म्याग्दी, १० माघ । बेनी नगरपालिका–८ कालिपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयले वृहत शैक्षिक सामाग्री प्रर्दशन, शिक्षक अनुभव आदन प्रदान कार्यक्रम समापन साथै अर्धवार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण बराईली, स्रोत व्यक्ति मोहन बानियाँ, वेष्ट प्वाईन्ट... पुरा पढ्नुहोस
सवारी लाइसेन्स स्थानीय तहमा नजाने, दर्ता पनि प्रदेशमै
- 8 बर्ष, 3 महिना अगाडि
- १० माघ २०७४, बुधबार
१० माघ, काठमाडौं । संघीयता कार्यान्वयनपछि पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण स्थानीय तहमा नपुग्ने भएको छ । लाइसेन्ससहित सवारी दर्ता र कर तिर्नेलगायत सेवा प्रवाह पनि प्रदेश सरकार मातहतबाटै हुने भएको छ ।अहिले अञ्चलस्तरमा रहेका यातायात कार्यालयहरु संघीयता कार्यान्वयनपछि प्रदेशस्तरमा रहने र सोहीमातहत सेवा प्रवाह गर्न यातायात व्यवस्था विभागले... पुरा पढ्नुहोस
मुस्ताङमा हिमपातपछि देखिएका सुन्दर दृष्यहरु (फोटो फिचर)
- 8 बर्ष, 3 महिना अगाडि
- १० माघ २०७४, बुधबार
म्याग्दी १० माघ । हिमाली जिल्ला मुस्ताङमा बमुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । बिहान सम्म हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिनुभयो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजिवन प्रभावीत भएको छ । सर्वसाधारण घर बाहिर... पुरा पढ्नुहोस