ताजा अपडेट

दग्नाममा किरियापुत्रीद्धारा मतदान

म्याग्दी, १० मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा किरियापुत्रीले मतदान गरेका छन् । आईतवार भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतदानमा आफ्नो दिवंगत आमाको किरिया बसेका वडा नम्बर ४ का अध्यक्ष समेत रहेका स्थानीय एकबहादुर गर्वुजाले मतदान गरेका हुन् । गर्वुजाले जनता मावि दग्नामको मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए... पुरा पढ्नुहोस

म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सूरु (फोटो फिचर)

म्याग्दी, १० मंसिर । म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । निर्वाचन गराउन मतदान स्थलमा रहेका मतदान र सहायक मतदान अधिकृतहरुको टोलीले मतदानलाई अगाडी बढाएका छन् । १ नगरपालिका सहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान... पुरा पढ्नुहोस

म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सूरु(फोटोफिचर)

म्याग्दी, १० मंसिर ।म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । निर्वाचन गराउन मतदान स्थलमा रहेका मतदान र सहायक मतदान अधिकृतहरुको टोलीले मतदानलाई अगाडी बढाएका छन् । १ नगरपालिका सहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान केन्द्रहरुमा... पुरा पढ्नुहोस

बिहेको ३ दिनमै दम्पतीको मृत्यु

काठमाडौं, ९ मंसिर । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको खलंगातर्फ जाँदै गरेको जिप शुक्रबार साँझ मुसिकोट नगरपालिका ६ कालीमाटीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ग१ज ४२६० नम्बरको जिप मध्यपहाडी लोकमार्गमा सडकबाट १ सय ५० मिटर तल खसेको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ को... पुरा पढ्नुहोस

म्याग्दीमा उमेद्वारलाई लक्षित गरेर बम बिस्फोट

म्याग्दी, ८ मंसिर। म्याग्दीमा बाम गठबन्धनका उमेद्वारलाई लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ । बेनी नगरपालीका २ तोराखेतमा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो । बेनपा २ भकुण्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडी भन्दा करिब ७ मिटर अगाडीको सडकमा... पुरा पढ्नुहोस

राहुघाट जलविधुत आयोजनाको काम अगाडि बढ्नेः भारतिय कम्पनि जेपीले पायो ठेक्का

म्याग्दी, ८ मंसिर । म्याग्दीको रघुंगंगा गाउँपालिकामा ३ पिप्लेमा निर्माणधिन राहुघाट जलविद्युत आयोजना निर्माणको जिम्मेबारी भारतको जयप्रकास (जेपी) एसोसियट्स लिमिटेडले पाएको छ । आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र जययप्रकाशबीच बिहीबार ठेक्का सम्झौता भएको छ । काम सुरु गरेको ४५ महिनामा आयोजना सम्पन्न हुने गरी ठेक्का... पुरा पढ्नुहोस

बाम गठबन्धनको बेनीमा घरदैलो गरेर चुनाव प्रचार अभियानको समापन (भिडियो सहित)

म्याग्दी ७ मंसिर । पहिलो चरण अन्र्तगत म्याग्दीमा आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार प्रसार कार्यक्रम अन्र्तगत बाम गठबन्धनले बिहीबार सदरमुकाम बेनीमा घरदैलो गरेर चुनाव प्रचार समापन गरेका छन् । https://youtu.be/fWJUuRtsFeE कात्तिक ५ गते मनोनयन दर्ता गरेलगत्तै चुनाव प्रचार अभियान लिएर गाउँ पसेका एमाले माओवादीको गठबन्धनका उमेद्वारहरुले... पुरा पढ्नुहोस

म्याग्दीमा निर्वाचन सुरक्षा मजबुत छ,आचार संहिता विपरित कार्य गर्नेलाई कारबाही : प्रहरी (भिडियो सहित)

म्याग्दी, ७ मंसिर । यही मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीको सुरक्षा बन्दोबस्तलाई मतबुत बनाईएको छ । निर्वाचनको पूर्वसन्ध्या देखि मतदान र मतपेटीका ढुवानी हूँदै मतगणना सम्मको सुरक्षा अबस्थालाई चुस्त बनाईएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । निर्वाचनलाई शान्त र भयरहित वातवरणमा सम्पन्न गराउनको... पुरा पढ्नुहोस

गरिमाद्धारा जेष्ठ नागरीकलाई न्यानो कपडा वितरण

बेनी, ७ मंसिर । गरिमा विकास बैङ्कले ११ औ वार्षिक उत्सवको अवसरमा बिहीबार बेनी नगरपालीका ९ गलेश्वर स्थित वृद्धाश्रमका जेष्ठ नागरीकलाई न्यानो कपडा वितरण गरेको छ । ४५ जना जेष्ठ नागरीकहरुलाई एकएक थान ज्याकेट प्रदान गर्नुका साथै भोजन गराइएको थियो । बैङ्कका सञ्चालक तथा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, बरिष्ठ... पुरा पढ्नुहोस

ग्राउण्ड रिपोर्ट: म्याग्दीको प्रदेशसभा उम्मेदवार केसीको लोकप्रियता बढ्यो,गौचनका सामु चुनौतीका पहाड खडा !

म्याग्दी, ७ मंसिर । एमाले र माओवादीको चुनावी तालमेल तथा चुनाव लगत्तै पार्टी एकिकरणको घोषणासंगै असोज अन्तिम सातादेखि म्याग्दीमा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादीले जिल्लाका तिन मध्य एक सिट पाउने चर्चा चल्यो । त्यही बेला माओवादीले म्याग्दीमा कुन सिट पाउला र कसलाई उमेद्वार बनाउला भन्ने... पुरा पढ्नुहोस