ताजा अपडेट
प्रकाश माविको ६५ औ वार्षिक उत्सव मनाउन सुरु
- 7 बर्ष, 8 महिना अगाडि
- ७ पुष २०७४, शुक्रबार
बेनी ७ पुष । म्याग्दीको जेठो शैक्षिक संस्था मध्यमा पर्ने प्रकाश माध्यमिक विद्यालयले शुक्रबारदेखि ६५ औ वार्षिक उत्सव मनाउन सुरु गरेको छ ।वि.स २००९ मा बेनीमा स्थापना भएको विद्यालयको ६५ औ वार्षिक उत्सव तथा नीलमणी जयन्तीको अवसर पारेर बेनीमा ¥याली गरिएको छ । विद्यालय परिसरबाट सुरु भएको ¥याली बजार परिक्रमा... पुरा पढ्नुहोस
एमाले र माओवादीबाट आलोपालो प्रधानमन्त्रीः प्रचण्ड
- 7 बर्ष, 8 महिना अगाडि
- ७ पुष २०७४, शुक्रबार
७ पुस । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको बताएका छन् । चितवन क्षेत्र नः ३ बाट निर्वाचित भएपछि पहिलोपटक जिल्ला आएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी एकता गर्न कुनै अप्ठ्यारो नभएको बताए । पार्टी एकता संयोजन समितिको... पुरा पढ्नुहोस
क्लासिकोमा रोनाल्डो भर्सेस मेस्सी
- 7 बर्ष, 8 महिना अगाडि
- ७ पुष २०७४, शुक्रबार
दुई स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोना भिड्ने एल क्लासिको विश्वमै सबैभन्दा बहुप्रतिक्षित फुटबल डर्बीमा पर्दछ । स्पेनमा यो मात्र फुटबल खेल होइन, यो दुई संस्कृतिको टक्कर, दुई सिद्धान्तको भीडन्त र विश्वका दुई उत्कृष्ट खेलाडीको टक्कर पनि हो । क्रिस्टियानो रोनाल्डो भर्सेस लियोनेल यसको मेस्सी मुख्य आकर्षण हो जहाँ विश्वभरका... पुरा पढ्नुहोस
बेग र बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलको निर्माण कार्य तिब्र
- 7 बर्ष, 8 महिना अगाडि
- ७ पुष २०७४, शुक्रबार
म्याग्दी, ७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुलको पूर्वाधार निर्माणले तिब्रता पाएको छ । तीन बर्ष अगाडी सिलन्यास गरिएको उक्त ३ सय ६५ दशमल ८० मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हुने भएको छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय... पुरा पढ्नुहोस
पर्यटन प्रबद्र्धनका लागि म्याग्दी भ्रमण वर्ष २०७५
- 7 बर्ष, 8 महिना अगाडि
- ७ पुष २०७४, शुक्रबार
सन्दीप खत्री दुई नदीको किनारमा सुन्दर नगरी । गुचुमुच्च परेको बेनीबजार । त्यही बजारको शिरमा रहेको लभ्ली हिलबाट सिरसिर बहने हावाको झोक्कासँगै कालीगण्डकी नदी र म्याग्दी खोलाको दोभान रहेको बेनीबजारलाई नियाल्दाको मज्जा बैग्लै छ । धुवाँ, धुलो, ट्याट्या र टिटि सवारीको आवाज होईन शान्त र स्वच्छ हावाको झोक्काले स्पर्श... पुरा पढ्नुहोस
छोरा बचाउन ६८ वर्षीय आमाले मृगौला दिदै, आर्थिक सहयोगका लागि अपिल
- 7 बर्ष, 8 महिना अगाडि
- ६ पुष २०७४, बिहीबार
म्याग्दी, ०६ पुस । दुबै मृगौला खराब भएका कारण राजधानी स्थित राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र बनस्थलीमा गत साउन ६ गते देखि उपचाररत धौलागीरी गाउपालिका – ५ मल्कबाङ्गका ३१ वर्षीय धनबहादुर बुढाथोकिलाई लाइ बचाउन आफ्नी ६८ वर्षीय आमाले मृगौला दान गर्ने भएकी छिन । मृगौला प्रत्यारोपण केन्द्रको सिफारिसमा मनमोहन मेमोरियल मेडिकल... पुरा पढ्नुहोस
माओवादी चुनावी समिक्षामा
- 7 बर्ष, 8 महिना अगाडि
- ६ पुष २०७४, बिहीबार
बेनी ६ पुष । नेकपा माओवादी केन्द्र म्याग्दीले हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावको समिक्षामा जुटेको छ । बेनी स्थित माओवादी पार्टी कार्यालयमा बिहीबार बसेको कार्यालय बैठकले बिजयी उमेद्वारलाई बधाई, मतदाता, कार्यकर्ता र शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेको छ । मंसिर दश गते पहिलो चरणमा भएको चुनावमा म्याग्दीमा एमाले र... पुरा पढ्नुहोस
यातायात क्षेत्रको समस्या समाधान गर्न पहल गर्छु: केसी
- 7 बर्ष, 8 महिना अगाडि
- ६ पुष २०७४, बिहीबार
म्याग्दी, ६ पुष । म्याग्दीको क्षेत्र नम्बर क बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद विनोद केसीले यातायात क्षेत्रमा यथावत रहेको समस्यालाई सम्वन्धित क्षेत्रबाट समाधान गर्न पहल गर्ने बताएका छन् । म्याग्दीकाली यातायात ब्यवसायि समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा यस्तो बताएका हुन् । म्याग्दीकाली यातायात ब्यवसायि समितिको अध्यक्ष रहेका विनोद... पुरा पढ्नुहोस
सुन्तलाखेती आम्दानीको बलियो स्रोत बन्दै : म्याग्दीका सुन्तला बगैचाबाटै विक्रि ! (फोटो फिचर)
- 7 बर्ष, 8 महिना अगाडि
- ६ पुष २०७४, बिहीबार
म्याग्दी, ६ पुस । बेनी नगरपालिका–४ बास्कुनाका भिम गुरुङले रु १ लाखमा आफ्नो सुन्तला बोटबाटै विक्रि गरे । पोखराबाट आएका व्यवसायिले गुरुङको २० वटा बोटमा फलेको सुन्तलालाई रु १ लाखमा खरिद गरेका हुन् । गुरुङको मात्रै होईन यो बास्कुनाका १५ घरधुरीको सुन्तला बोटबाटै प्रतिकिलो रु ५० मा विक्रि भएको छ... पुरा पढ्नुहोस
मोना युएईद्धारा खेलाडी विकलाई सम्मान तथा विदाई
- 7 बर्ष, 8 महिना अगाडि
- ६ पुष २०७४, बिहीबार
युएई, ६ पुस ।म्याग्दी प्रवासी नेपाली संघ (मोना )युएईले संस्थाका खेलाडी पक बहादुर बि.क. लाई सम्मान तथा विदाई गरेको छ । वैदेशिक रोजगारिबाट स्वदेश फर्किन लाग्नु भएका बि.क. लाई संस्थाले एक कार्यक्रम आयोजना गरि सम्मान सहित विदाई गरेको हो । कार्यक्रममा मोना युएईका अध्यक्ष प्रकाश कार्कीले बि.क. लाई मायाँको चिनो... पुरा पढ्नुहोस