ताजा अपडेट

सातौँ बेनी बोर्डिङ कप माघमा

म्याग्दी,२५ पुष  ।  बेनी बोर्डिङ आवासिय मावि अन्र्तगत रहेको जुनियर रेडक्रस सर्कलको आयोजनामा सातौँ बेनी बोर्डिङ कप रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय शहिद दिवसको अवसरमा माघ १३ देखि प्रतियोगिता सञ्चालन गर्न लागिएको जुरेस शिक्षक नायक विनोद घर्तीले जानकारी दिए । प्रतियोगितामा विद्यालयका आधारभुत तहमा अध्ययनरत... पुरा पढ्नुहोस

धौलागिरिका सांसदहरू लाई सम्मान

  बागलुङ  २५पुस । हाम्रो अभियान लोक संस्कृतिको संरक्षण श्रस्टाको सम्मान नब प्रतिभाको प्रोत्सान भन्ने नारासाथ धौलागिरि अन्चलका निर्वाचित सांसदहरू लाई बधाई तथा सम्मान कार्यक्रम बागलुङमा सम्पन्न भयो । रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अन्चल कार्यसमिति धौलागिरि को तर्फबाट बागलुङ पर्बत म्याग्दी र मुस्ताङ जिल्लाका प्रतिनिधि सभा र... पुरा पढ्नुहोस

मंगलबार डेढ लाखको टिकट विक्रि

म्याग्दी २५ पुष । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैठौँ म्याग्दी महोत्सवको नजिकै गर्दा मंगलबार डेढ लाखको टिकट विक्रि भएको छ । मंगलबार एकै दिनमा रू. १ लाख ५० हजारको विशेष टिकट विक्री भएको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । महोत्सवमा प्रमुख पर्यटकिय स्थल फोटा,े स्थानीय... पुरा पढ्नुहोस

माओवादी केन्द्र बेनपा ७को अध्यक्षमा शर्मा

म्याग्दी, २५ पुष । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका वडानम्बर ७ को प्रथम वडा सम्मेलनबाट लक्ष्मण शर्माको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा रहमत खान, सचिवमा सुरेश ढुङ्गना, कोषाध्यक्षमा खेम केसी, सहसचिवमा विजुला बानियाँ रहेको कमिटिको सदस्यहरुमा कृष्ण आचार्य, मोहन आचार्यं भुवन आचार्य, शान्ति शाक्य,... पुरा पढ्नुहोस

बेनी अस्पतालमा पूर्वाधार थपिदै

बेनी २५ पुष । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा पूर्वाधार विस्तारले तिब्रता पाएको छ । दुई वर्षअघि ५० शैया क्षमत्तामा स्तरवृद्धी भएको अस्पतालमा सोही अनुसार भौतिक पूर्वाधार निर्माण हुन थालेको हो । ५० शैया क्षमत्ताको अस्पताल भवनसंगै डाक्टर र नर्सको आवास भवन निर्माण कार्य सुरु भएको छ ।   अस्पताल परिसरमा... पुरा पढ्नुहोस

राजपत्र प्रकाशित गर्दै रघुगंगा गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट कायम

म्याग्दी, २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट कायम भएको छ । गाउँपालिकामा बहुमत जनप्रतिनिधिहरुले गरेको निर्णय बमोजिम सरकारले मंगलवार राजपत्रमा प्रकाशित गरि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट कायम गर्ने निर्णयलाई बैधानिकता दिएको हो । तत्कालिन स्थानीय तह पुर्नसंरचना आयोगले गाउँपालिकाको अस्थायी केन्द्र पाखापानी तोकेर निर्वाचन... पुरा पढ्नुहोस

ढिलासुस्तीले थलिए विकास आयोजनाहरु

म्याग्दी,२५ पुष । चार वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०६६ देखि नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको राहुघाट जलविद्युत् आयोजना भारतीय ठेकेदार कम्पनी आइभिआरसिएलले अधकल्चो बनाएर छोडेपछि अझै अघि बढ्न सकेको छैन । आइभिआरसिएलसँगको ठेक्का तोडेको दुई वर्षपछि २०७४ मंसिर ८ गते प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट निर्माणका लागि भारतकै अर्को... पुरा पढ्नुहोस

अस्पतालबाट पक्राउ परेका डा. गोविन्द केसीलाई सिंहदरबार हिरासतमा राखियो

काठमाडौं – सर्वोच्च अदालतको मानहानीको आरोपमा त्रिवि शिक्षण अस्पतालबाट पक्राउ परेका प्राध्यापक डाक्टर गोबिन्द केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रमख रवीन्द्र धानुकले उनलाई सिंहदरबार हिरासतमा राखिने  जानकारी दिए । केसीलाई   बा १ झ ७२६६  नम्बरको  प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर सिंहदरबार पुर्याइएको... पुरा पढ्नुहोस

बेनी बजारबाट बरामद भएको लागू औषध नष्ट

म्याग्दी, २४ पुस । जिल्ला प्रहरी कार्यालयले हालै बेनी बजारबाट बरामद भएको लागू औषध सोमबार नष्ट गरेको छ । बेनी नगरपालिकाका प्रतिनिधि र पत्रकारहरुको रोहबरमा पुष १४ गते बेनीको संगमचोकबाट बरामद भएको १३५ थान डाईजावाम, एनारगन र बुफ्रिनेफिन नामको लागु औषध नष्ट गरेको हो । लागु औषध सहित पक्राउ परेका... पुरा पढ्नुहोस

बेग –बाँदुक जोड्ने निर्माणधिन पुलबाट खसेर दुई जना मजदुरको मृत्यु

म्याग्दी, २४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माणधिन झोलुङ्गे पुलबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ । आज साँझ पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर दुई जना कामदार खसेका थिए । निर्माणधिन पुलको तल व्यास हालेपनि दायाँ र बायाँतर्फ तार लगाउने काम नसकिएको... पुरा पढ्नुहोस