ताजा अपडेट
घारखोला जलविद्युत आयोजना शिलन्यास नहुदै बिवादमा
- 8 बर्ष, 24 दिन अगाडि
- ६ फाल्गुन २०७४, आईतवार
म्याग्दी ६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । म्याग्दी हाईड्रोपावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाको आईतबार शिलन्यास गरिएको छ । अन्नपूर्ण गाउँपालीका ५ शिख र ६ नम्बर वडा घारको सिमाना कुरीलाखर्कमा रहने बाँध तर्फबाट खन्न सुरु भएको सुरुङमा बिस्फोट गराएर... पुरा पढ्नुहोस
घुस लिएको रकम सहित म्याग्दीमा प्रहरी हवल्दार पक्राउ
- 8 बर्ष, 24 दिन अगाडि
- ६ फाल्गुन २०७४, आईतवार
म्याग्दी ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले म्याग्दीको बेनीबाट घुस सहित एक जना प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । रघुगंगा गाउँपालीका ६ मा रहेको पाखापानी प्रहरी चौकीका हवल्दार कुलबहादुर बि.सीलाई बेनीको कालीपुल बसपार्कबाट घुस लिएको एक लाख साठी हजार रुपैया सहित पक्राउ गरेको आयोगका प्रवत्ता पदमप्रसाद पाण्डेयले जानकारी... पुरा पढ्नुहोस
माउण्ट एभरेष्ट माविमा नयाँ संचालक
- 8 बर्ष, 24 दिन अगाडि
- ६ फाल्गुन २०७४, आईतवार
म्याग्दी, ६ फागुन । म्याग्दी बेनीबजारमा रहेको माउण्ट एभेरष्ट आवासीय माविमा नयाँ गुरुयोजनासहित नया संचालक समिति आएका छन् । २५ बर्षदेखि निरन्तर संचालित रहेको माविलाई आईतबार देखि औपचारिक रुपमा नया संचालक समिति घोषणा गरिएको हो । आईतबार देखि माउण्ट ऐभरेष्टको संचालकमा चन्द्रकुमार केसी, सुरज केसी, राजु केसी, हरिकुमार श्रेष्ठ, लिला... पुरा पढ्नुहोस
बेनीमा बजार सरसफाई
- 8 बर्ष, 24 दिन अगाडि
- ६ फाल्गुन २०७४, आईतवार
बेनी ६ फागुन । ६८ औ प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा आईतबार बेनीमा बजार सरसफाई गरिएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा बेनीको कालीपुल, दरवाङ्ग बसपार्क, खेलमैदान लगायत सार्वजनीक स्थलहरुको सरसफाई गरिएको हो । सार्वजनीक स्थलहरुमा फालीएका पलास्टीक जन्य र नकुहिने... पुरा पढ्नुहोस
इरानमा यात्रुवाहक विमान दुर्घटना
- 8 बर्ष, 24 दिन अगाडि
- ६ फाल्गुन २०७४, आईतवार
काठमाडौँ - इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको एक यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको छ । बीबीसीका अनुसार विमानमा ६० यात्रु दुई सुरक्षाकर्मी र चारजना चालकदलका सदस्य रहेको बताइएकाे छ ।दुर्घटनास्थल हिमाली क्षेत्रमा रहेकाले सोही अनुसार आपतकालिन उद्धारका लागि उद्धारकर्मी परिचालन गरिएको बताइएको छ। अासिमान एयरलाइन्सको एटीआर-७२-५०० विमान... पुरा पढ्नुहोस
बाबियाचौरको फोहोर पानाबगरमा व्यवस्थापन
- 8 बर्ष, 25 दिन अगाडि
- ५ फाल्गुन २०७४, शनिबार
बाबियाचौर ५ फागुन । मंगला गाउँपालीकाको केन्द्र बाबियाचौर बजारको फोहोर पानाबगरमा व्यवस्थापन गर्न सुरु भएको छ ।गाउँपालीका, वडा कार्यालय र टोल सुधार समितिको पहलमा बजारमा फोहोर संकलन गरी पानाबगरमा व्यवस्थापन गर्न थालीएको हो । ३५० घरधुरीको बसोबास रहेको मंगला गाउँपालीका २ मा पर्ने बाबियाचौर बजारका बासिन्दाले यसअघि म्याग्दी नदी र... पुरा पढ्नुहोस
केडि पत्रकारिता पुरुष्कारबाट पत्रकार घनश्याम खड्का सम्मानित
- 8 बर्ष, 25 दिन अगाडि
- ५ फाल्गुन २०७४, शनिबार
म्याग्दी, ५ फागनु । जिल्लामा रहेर पर्यटन र कृषि क्षेत्रमा क्रियाशिल कलम चलाउने पत्रकार घनश्याम खड्कालाई केडि बर्ष पत्रकारिता पुरुष्कार २०७४ ले सम्मान गरिएको छ । केडी कटेज प्रा.लिको दोश्रो बार्षिकत्सवको अवसरमा सो पुरुष्कार प्रदान गरिएको हो । जिल्लाबाट कान्तिपुर पत्रिकामा क्रियाशिल संवाददाता रुपमा रहेका पत्रकार खड्कालाई नगद ११ हजार... पुरा पढ्नुहोस
बेनी बोडीङको अभिभावक दिवस
- 8 बर्ष, 25 दिन अगाडि
- ५ फाल्गुन २०७४, शनिबार
बेनी, ५ फागुन । बेनी बोडीङ सेकेण्डरी स्कुलले शुक्रबार २७ औ अभिभावक दिवस शुक्रबार मनाएको छ । अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा जिशिअ रामकुमार श्रेष्ठले शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण भएको बताउदै दिगो र गुणस्तरीय शिक्षाको आवश्यकता भएको जोड दिए । विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, निर्देशक सनम... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाका अगुवा कृषक इन्द्र भण्डारी
- 8 बर्ष, 26 दिन अगाडि
- ४ फाल्गुन २०७४, शुक्रबार
म्याग्दी, ४ फागनु । बैदेशिक रोजगारमा लामो समय विताएका म्याग्दी रघुगंगा गाउपालिका – ३ फुलवारीका इन्द्रबहादुर भण्डारी गाउँपालिकाकै अगुवा कृषकको रुपमा परिचय बनाएका छन् । उनले ब्यवसायिक फलफुल र तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । रोजगारीको सिलसिलमा विदेशमा एकदशक विताएर फर्किएका भण्डारी विगत ११ बर्षदेखि स्वदेशमै कृषि... पुरा पढ्नुहोस
म्याग्दीखोला जलविद्युतमा जुट्यो लगानी, २५ मेघावटको आयोजनालाई ५१४ करोडको लागत
- 8 बर्ष, 26 दिन अगाडि
- ४ फाल्गुन २०७४, शुक्रबार
पर्वत, ४ फागुन । म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ – म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ । चार वाणिज्य बैंकहरु र दुई विकास बैंकले बित्तिय ब्यवस्थापन सम्झौतामा हस्ताक्षर भएसंगै निर्माण कार्यले तिब्रता पाउने भएको हो। आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक,... पुरा पढ्नुहोस