ताजा अपडेट

पात्लेखेतका पहिरो पिडितलाई युएईबाट सहयोग

बेनी ३० कात्तिक । बेनी नगरपालीका १० पात्लेखेतका पहिरो पिडितहरुको सहयोगका लागि स्थापित कोषमा युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको पहलमा संकलित तिस हजार रुपैया विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा अध्यक्ष रिम रोकालाई हस्तान्तरण गरिएको हो । मोना युएईका प्रतिनिधि रामु रकालले... पुरा पढ्नुहोस

निर्वाचन लक्षित सचेतनामुलक नाटक म्याग्दीमा

म्याग्दी,३० कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर सचेतनामुलक नाटक म्याग्दीमा प्रस्तुत गरिएको छ । उक्त नाटक जिल्ला निर्वाचन कार्यालयको आयोजना र धौलागिरि नाट्य समुह म्याग्दीको संयोजनमा प्रस्तुत गरिएको हो । आगामी निर्वाचनमा मतदाताले भोट हाल्ने तरिका, पालन गर्नुपर्ने नियम र भोट बदर... पुरा पढ्नुहोस

आचार संहिता उल्लङ्घनमा गाउँपालिका विरुद्ध उजुरी

म्याग्दी– डोजर लगाएर सडक निर्माण गरी आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनलाई प्रभावित गर्न खोजेको भन्दै विभिन्न रघुगंगा र मंगला गाउ“पालिका विरुद्ध उजुरी परेको छ । रघुगंगा गाउ“पालिकाले लोकतान्त्रिक गठवन्धनका प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहाद्र गर्वुजा र प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको पक्षमा र मंगला गाउ“पालिकाले एमालेबाट प्रदेश... पुरा पढ्नुहोस

लोकतान्त्रिक गठवन्धनको भकिम्ली र सिंगामा चुनावि सभा सम्पन्न

म्याग्दी, २९ कात्तिक । लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले नेपालको विकास र समृद्धिका लागि लोकतान्त्रिक गठवन्धनको विकल्प नभएको बताए ।लोकतान्त्रिक गठबन्धनले बेनी नगरपालिका ३ भकिम्लीमा आयोजना गरेको चुनावि सभामा बोल्दै लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गर्वुजाले मुलुकको विकास र निकासका लागि... पुरा पढ्नुहोस

वामगठबन्धनको चुनावी आमसभा बेगमा सम्पन्नः मुलुकलाई समृद्ध बनाउन बामगठबन्धनलाई बहुमत आवश्यक

म्याग्दी,२९ कातिक । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश निर्वाचनलाई लक्षित गरेर वामगठबन्धनले चुनावी आमसभालाई तिव्रता दिएको छ । नेकपा एमाले र नेकपा माओवादीको सयुक्त बामगठबन्धनको मुल टोलीले रघुगंगा गाउँपालिका वडा १ बेगमा चुनावी आमसभा सम्पन्न गरेको छ । चुनावी आमसभामा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार भुपेन्द्र थापाले देशमा राजनीतिक... पुरा पढ्नुहोस

शंख

(सुमन हुलाकी) मन त बिगुल फुक्ने थियो तर नियेतिले शंख थमाइदियो हातमा । पकाउनु अघि चामलमा मूल्य परेका मुल्यहिन ढुङ्गा खोजे जस्तै गरि सेतो शंख मा काला बास्तबिकताहरु खोजे अनि भेटे केके ।। मानव जस्तै बाहिर राम, भित्र हराम । बाहिर सेता,े भित्र कालो ।। तेस्को बास्तबिकता हो येहि शंखको... पुरा पढ्नुहोस

ब्रेनट्युमर भएका कृषको उपचारका लागि बराईनबाट ७७ हजार आर्थिक सहयोग

म्याग्दी,२९ कात्तिक । म्याग्दीको बेनी नगरपालीका ९ घतानका ब्रेनट्युमर भएका आठ बर्षिय बालक कृष चोखालको उपचारका लागी बराईनबाट ७७ हजार आर्थिक सहयोग भएको छ । ब्रेन ट्युमर भएका बालकका उपचारका लागि म्याग्दी उद्धार समिति बराईनको सक्रियतामा ७७ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो । रोजगारको शिलशिलामा बहराईनमा... पुरा पढ्नुहोस

वामगठबन्धन कुइँनेमंगले र चिमखोलामा आमसभासंगै घरदैलोमा ब्यस्त

म्याग्दी, २९ कात्तिक । मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वामगठबन्धनको मुल टोली रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको घ्यासीखर्कमा मंगलबार चुनाबी आमसभा तथा घरदैलो सम्पन्न गरेको छ । आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उमेद्वार एमालेका भुपेन्द्रबहादुर थापाले दुर्गम क्षेत्रको विकासका लागि हरेक क्षेत्रबाट प्राथमिकता दिएर अघि बढ्ने बताए । नेपाली... पुरा पढ्नुहोस

गौचनलाई गोली हान्ने सुटरसहित पाँच जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौं, २८ कात्तिक । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्नलाई पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकामा गौचनलाई गोली हान्ने सुटर राजीव स्याङटाङसहित मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन्। लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलार्इ पक्राउ गरेको प्रहरीले जनाएको छ। गत असोज... पुरा पढ्नुहोस

कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम बिस्फोट

बेनी, २८ कात्तिक । म्याग्दीको बेनी नगरपालिका-१ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी माइन बम बिस्फोट गराइएको छ। बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेको कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी बम बिस्फोट... पुरा पढ्नुहोस