ताजा अपडेट
क्रिसको उपचारका लागि बहराईनमा साढे सतहत्तर हजार संकलन
- 7 बर्ष, 2 महिना अगाडि
- २८ कार्तिक २०७४, मंगलवार
बेनी, २८ कात्तिक । ब्रेन ट्युमरबाट थलिएका बेनी नगरपालीका ९ काउलेगौडाका क्रिस चोखालको उपचारका लागि बहराईनमा ७७ हजार ५०० रुपैया संकलन भएको छ । कृष्णबहादुर र माया चोखालका ८ वर्षिय क्रिसको घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि काउलेगौडा युवा कल्वले अभियान सुरु गरेको थियो । सो अभियान अन्तरगत... पुरा पढ्नुहोस
एमाले नेता अधिकारीमाथिको कारबाही फुकुवा
- 7 बर्ष, 2 महिना अगाडि
- २८ कार्तिक २०७४, मंगलवार
म्याग्दी, २७ कात्तिक । स्थानीय तह निर्वाचनमा पार्टीका आधीकारीक उमेद्वार विरुद्ध बागी उमेद्वार बनेका म्याग्दीको मंगला गाउँपालीका २ का नारायण अधिकारीलाई नेकपा एमाले म्याग्दीले गरेको कारबाही सोमबार फुकुवा गरेको छ । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै अधिकारीमाथि गरिएको कारबाही फुकुवा गरिएको जानकारी गराउनुभएको हो । मंगला गाउँपालीका... पुरा पढ्नुहोस
दुर्गम क्षेत्रको विकासको योजना काँग्रेससँग मात्रैः बानियाँ
- 7 बर्ष, 2 महिना अगाडि
- २८ कार्तिक २०७४, मंगलवार
निर्वतमान सांसद रेशम बानियाँले दुर्गम क्षेत्रको विकास गर्ने योजना काँग्रेससँग मात्रै भएको दाबी गरेका छन् । २५ बर्ष म्याग्दीको शासनसत्ता कम्प्युनिष्टले सञ्चालन गर्दा पनि विकास नभएको प्रसँग कोट्याउँदै बानियाँले पाँच बर्षभित्र आफुले दुईवटा कम्प्युनिष्ट साँसदले गर्न नसकेको काम गरेको बताए । सोमबार मालिका–३ रुमडाँडामा नेपाली काँग्रेसले आयोजना गरेको चुनाबीसभालाई सम्बोधन... पुरा पढ्नुहोस
प्रदेशसभा क्षेत्र (ख)को विभिन्न ठाउँमा बाम गठबन्धनको कार्यकर्ता प्रशिक्षण
- 7 बर्ष, 2 महिना अगाडि
- २८ कार्तिक २०७४, मंगलवार
म्याग्दी, २७ कात्तिक । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)का विभिन्न ठाउँमा सोमबार एमाले माओवादी केन्द्रको बाम गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धौलागिरी गाउँपालीका ५ मल्कवाङ, मालीका गाउँपालीका ५ देविस्थान, मंगला १ कुहुँ, ३ र ४ बरंजा तथा ५ नम्बर वडाको किमचौरमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुलाई संयुक्त प्रशिक्षण... पुरा पढ्नुहोस
विकास र सम्बृद्धीको नेतृत्वका लागि बामगठबन्धनको विकल्प छैन– थापा
- 7 बर्ष, 2 महिना अगाडि
- २८ कार्तिक २०७४, मंगलवार
म्याग्दी, २७ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सोमबार रघुगंगा गाउँपालीका २ भगवतीमा संयुक्त आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले एमाले र माओवादीको पहलमा... पुरा पढ्नुहोस
चुनावलाई लक्षित गरेर म्याग्दीमा उच्च सुरक्षा सर्तकता
- 7 बर्ष, 2 महिना अगाडि
- २७ कार्तिक २०७४, सोमबार
बेनी, २७ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकाय र राजनितिक दलहरुसंगको परामर्शमा प्रशासनले सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउने प्रयास गरेको जनाएको छ । म्याग्दीका मतदान स्थलहरुलाई... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा कायम
- 7 बर्ष, 2 महिना अगाडि
- २७ कार्तिक २०७४, सोमबार
मम्याग्दी, २६ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको स्थाई केन्द्र पोखरेबगर कायम भएको छ । आईतबार भएको गाउँसभामा बहुमतले पोखरेबगर केन्द्र कायम गर्ने निर्णय भएको गाउँ कार्यपालीकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो । राज्य पुनसंरचनाका क्रममा अन्नपूर्ण गाउँपालीका ६ मा पर्ने साविक घार गाविसको कार्यालय स्थानलाई अस्थाई केन्द्र कायम गरिएको थियो... पुरा पढ्नुहोस
मनै लोभ्याउने पर्यटकीय ‘टोड्के’ को सुन्दरता (फोटो फिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- २७ कार्तिक २०७४, सोमबार
म्याग्दी, २७ कात्तिक । म्याग्दीको सम्भावनायुक्त पर्यटकीय स्थल टोड्के आझेलमा परेको छ । नेपाल सरकारले प्रचुर पर्यटकिय सम्भाबना बोकेको टोड्केलाई पर्यटकिय गन्तव्यको रुपमा घोषणा गरिसकेपनि यस क्षेत्रको बारेमा व्यापक प्रचार प्रसार र पूर्वाधारको अभाब प्रमुख समस्याको रुपमा रहेको छ । प्राकृतिक र धार्मिक पर्यटनको दृष्टिकोणमा सम्भाबनायुक्त स्थल ‘टोड्केको डाँडो’ समुन्द्री... पुरा पढ्नुहोस
पाखापानीमा बाम गठबन्धनको चुनावी सभा
- 7 बर्ष, 2 महिना अगाडि
- २६ कार्तिक २०७४, आईतवार
म्याग्दी, २६ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले आईतबार रघुगंगा गाउँपालीका ६ पाखापानीमा संयुक्त चुनावी सभा गरेका छन् । आमसभामा बोल्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहाँसीक आवश्यकता भएको बताउनुभयो । आफ्नै बहुमतको सरकार भंग गरेको र राजालाई... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा कायम
- 7 बर्ष, 2 महिना अगाडि
- २६ कार्तिक २०७४, आईतवार
म्याग्दी २६ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको स्थाई केन्द्र पोखरेबगर कायम भएको छ । आईतबार भएको गाउँसभामा बहुमतले पोखरेबगर केन्द्र कायम गर्ने निर्णय भएको गाउँ कार्यपालीकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो । राज्य पुनसंरचनाका क्रममा अन्नपूर्ण गाउँपालीका ६ मा पर्ने साविक घार गाविसको कार्यालय स्थानलाई अस्थाई केन्द्र कायम गरिएको थियो... पुरा पढ्नुहोस