विशेष

वामगठबन्धन म्याग्दीले मतदातालाई दियो धन्यबाद

म्याग्दी,१५ मंसिर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धन म्याग्दीले मतदातालाई धन्यबाद दिएका छन् । जिल्लामा प्रतिनिधि सभा र प्रदेश क्षेत्र नम्वर क र ख मा वामगठबन्धनका उम्मेद्वार विजयी भएपछि विज्ञप्ती मार्फत मतदातालाई धन्यबाद दिएको हुन् । मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट उम्मेदवार... पुरा पढ्नुहोस

म्याग्दीमा समानुपातीक मतगणना सकियो, एमालेलाई धेरै मत

म्याग्दी २४ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनाव भएको म्याग्दीमा समानुपातीक तर्फको मतगणना सकिएको छ । मंसिर २२ गते पहिलो हुने निर्वाचन प्रणालीको मतगणाना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समानुपातीकको मतगणना सुरु गरेको थियो । प्रतिनिधिसभामा नेकपा एमालेले १८ हजार २६६ र नेपाली काँग्रेसले १७... पुरा पढ्नुहोस

बाम गठबन्धनको बिजयी उत्सवमा बेनीमा उर्लिएको मानव सागर हेरौँ १०० तस्बिरमा (फोटो फिचर)

म्याग्दी, २४ मंसिर । म्याग्दीको प्रतिनिधि र प्रदेश सभाका तिन वटै सिटमा बिजयी भएका बाम गठबन्धनले शनिवार बेनीमा विशाल विजयी उत्सव बनाएका छन् । शुक्रवार मतपरिणाम सार्वजनिक भएलगत्तै टेलरको रुपमा बिजयी ¥याली निकालेका बाम गठबन्धनले शनिवार विशाल विजयी ¥याली गरेका हुन् । नजीकका गाउँ गाउँबाट झरेका नेकपा एमाले र माओवादी... पुरा पढ्नुहोस

पर्वतमा बाम गठबन्धनको क्लिन स्विप, बाम गठबन्धनका उम्मेदवार अत्याधिक बहुमतले बिजयी

पर्वत, २४ मंसिर । प्रतिनिधीसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पर्वतबाट बाम गठवन्धनका उम्मेदवार बिजयी भएका छन् । प्रतिनिधिमा १ र प्रदेश सभामा २ निर्वाचन क्षेत्र रहेको पर्वतमा बाम गठबन्धनले क्लिन स्विप गरेको छ । आईतवार विहान सार्वजनिक भएको अन्तिम मत परिणामबाट एमालेका जिल्ला अध्यक्ष पदम गिरी प्रतिनिधि सभा... पुरा पढ्नुहोस

बेनीमा बाम गठबन्धनको बिजयउत्सव (फोटो फिचर )

बेनी, २३ मंसिर । प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीका तिन वटै सिट जितेको नेकपा एमाले र माओवादी केन्द्रले शनिबार बेनीमा बिजय उत्सव मनाएका छन् । सदरमुकाममा आयोजित विजयउत्सवमा बाजागाजासहित कार्यकर्ताले पाटीको झण्डा लिएर  विजयी उम्मेद्वारले जनतासंग खुशी साट्दै रमाएका थिए । नवनिर्वाचित जनप्रतिनिधि सहित एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले... पुरा पढ्नुहोस

जनतासंग गरेको बाचा पुरा गर्छौैः वामगठबन्धनका विजयी उम्मेद्वार (भिडियो)

म्याग्दी,२३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी भएपछि वामगठबन्धनका उम्मेद्वारहरुले जनतासंग गरेको बाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन कार्यालय प्रमुखबाट निर्वाचित प्रमाणपत्र लिदै वामठवन्धनका उम्मेद्वारहरुले यस्तो बताए हुन । भिडियो https://www.youtube.com/watch?v=Xnxmcc4bxvU जितसंगै मतदातालाई धन्यबाद दिदै प्रतिनिधिसभाका विजयी उम्मेद्वार भुपेन्द्र थापाले जिल्ला र मुलुकलाई समृद्धिको... पुरा पढ्नुहोस

म्याग्दीका तीनै सिटमा बाम गठबन्धन बिजयी: प्रतिनिधिसभामा एमालेका थापा , प्रदेशसभामा केसी र पुन बिजयी

म्याग्दी २२ मंसिर । प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन जित हात पारेका छन् । मंसिर १० गते भएको निर्वाचनको आज सम्पन्न मतगणना अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयृुक्त बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका हुन् । प्रतिनिधि सभामा... पुरा पढ्नुहोस

म्याग्दीको प्रदेश सभा क मा बाम गठबन्धनका विनोद केसी र ख मा नरदेवी पुन बिजयी

म्याग्दी २२ मंसिर । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र क मा बाम गठबन्धनका विनोद केसी निर्वाचीत हुनुभएको छ । प्रदेश सभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७०४ ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याउनुभएको... पुरा पढ्नुहोस

म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बाम गठबन्धनकी नरदेवी पुन बिजयी

म्याग्दी, २२ मंसिर ।म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बाम गठबन्धनकी नरदेवी पुन बिजयी हुनुभएको छ । मंसिर १० गते भएको निर्वाचनमा खुल खसेको १९ हजार ७७४ मत मध्ये पुनले १० हजार ८६८ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८... पुरा पढ्नुहोस

मुस्ताङका तीन वटै सिटमा बामगठबन्धनको जित, दोश्रो संविधानसभाको बदला लिदै तुलाचन बिजयी

मुस्ताङ । प्रतिनिधि सभाको १ र प्रदेश सभाको २ निर्वाचन क्षेत्र रहेको मुस्ताङका तीन वटै सिटमा बामगठबन्धनले जित हाँसिल गरेका छन् । पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ०७० सालको दोश्रो संबिधानसभा निर्वाचनमा भोगेको पराजयको बदला लिदै हिमालपारी मुस्ताङमा बामगठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचन बिजयी भएका छन्... पुरा पढ्नुहोस