विशेष

म्याग्दीमा उम्मेदवार सिफारिस धमाधम

म्याग्दी, ६ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलले उम्मेदवार छनोट र सिफारिस कार्यलाई तीव्र बनाएका छन् । नेपाली काँग्रेस बेनी नगर समितिको मङ्गलबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेत्रबहादुर महत, क्याप्टेन मीनबहादुर कार्की र हरिकुमार श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रमुखका... पुरा पढ्नुहोस

म्याग्दीका दलहरु उम्मेदवार छनौटको गृहकार्यमा व्यस्त

म्याग्दी, ५ बैशाख  । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको लागि म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनौटको गृहकार्यलाई अगाड बढाएका छन् । निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि  जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले चुनाब प्रचार अभियान चलाएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) सहित राप्रपा लगायतका राजनीतिक दलहरुले जिल्लाको... पुरा पढ्नुहोस

माओवादी केन्द्रले बैशाख ९ गते उमेद्वार सार्वजनीक गर्ने

म्याग्दी ४ बेशाख । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका उमेद्वार बैशाख ९ गते सार्वजनीक गर्ने भएको छ । बेनीमा सोमबार बसेको जिल्ला कार्यालय सदस्यहरुको बैठकले बैशाख ९ गते केन्द्रिय कार्यक्रम अनुसार बेनी नगरपालीकाको प्रमुख, उपप्रमुख र ४ गाउँपालीकाको अध्यक्ष, उपाध्यक्षसंगै वडा अध्यक्ष र... पुरा पढ्नुहोस

वडा अध्यक्षले केके गर्न सक्छन? वडा कार्यालयका काम,कर्तव्य र अधिकार यस्ता छन्

पुरानो स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर  नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित भएका छन ।  सरकारले नयाँ स्थानिय निकायको निर्वाचन यही बैशाख ३१ गते हुने घोषणा गरिसकेको छ । निर्वाचन संगै प्रत्येक महानगरपालिका तथा नगरपालिका बाट १/१ जना मेयर तथा उपमेयर,... पुरा पढ्नुहोस

शिखबासीको नमुना कार्य : सरकारी अनुदान भन्दा तेब्बर बढी रकम जुटाएर विद्यालय भवन

म्याग्दी, ३ वैशाख ।समुदायले चाहे भने के हुदैन ? अन्नपूर्ण गाउँपालिका–५ शिखका स्थानीयले यहि कुरालाई पुष्टि गरेका छन् । दुईअघिको विनाशकारी भूकम्पले शिख माविको भवन चिरा–चिरा बन्यो । धेरै दिनसम्म विद्यालयको नियमित पठनपाठन अवरुद्ध बन्यो । जोखिमपूर्ण भवनमा विद्यार्थीलाई अध्यापन गराउँदा भत्किने त्रासले पठनपाठन पनि प्रभावकारी हुदैनथ्यो । विद्यालयको यहि... पुरा पढ्नुहोस

म्याग्दीका मीन बहादुर शेरचनको सगरमाथा आरोहण आजदेखि

म्याग्दी, ३ वैशाख । ८६ बर्षीय मीन बहादुर शेरचनले आजदेखि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । दोश्रो पटक शिखर आरोहणको अभियानमा लागेका शेरचन म्याग्दी भुरुङ तातोपानीमा जन्मेका र हुर्केका हुन् । वि.स २०६५ जेठ १२ मा ७८ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल... पुरा पढ्नुहोस

ओखरबोटमा माओवादी केन्द्रको आमसभा, विभिन्न पार्टीबाट १५० जना पार्टी प्रवेश

म्याग्दी, ३० चैत । म्याग्दीको मालीका गाउँपालीका ४ ओखरबोटको खवाङ सिस्नेरीमा बुधबार नेकपा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्रको मालीका गाउँकमिटीका अध्यक्ष कमल केसीको सभापतित्वमा सम्पन्न सभामा पोलीट ब्युरो सदस्य एवं जिल्ला संयोजक गोविन्द पौडेलले माओवादीले जनयुद्धमा उठाएको गणतन्त्र, समावेशी, संघीय, धर्मनिरपेक्षता जस्ता मुद्दा संबिधान मार्फत... पुरा पढ्नुहोस

म्याग्दीका भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु

बेनी २८ चैत । म्याग्दीका भूकम्पपीडितसँग करिब २ वर्षपछि सोमबारदेखि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याग्दीका सबै गाउँ तथा नगरपालीकाको वडा कार्यालयबाट भुकम्प पिडितहरुसंग सम्झौता गर्न थालेको हो । २०७४ बैशाख १२ गतेभित्र लाभग्राहीको खातामा पहिलो किस्ताको पचास हजार रुपैया अनुदान जम्मा गर्ने... पुरा पढ्नुहोस

मुकुललाई समृद्धितर्फ लैजान माओवादीको बिजयी अनिवार्यः नेता शाक्य

म्याग्दी, २७ चैत । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य हितमान शाक्यले नागरिकलाई अधिकार सम्पन्न गराई मुलुकलाई समृद्धितर्फ लैजानको लागि आगामी निर्वाचनमा माओवादीको बिजयी अनिवार्य रहेको बताउनुभएको छ । बेनी नगरपालिका–४ सिंगामा आज नेकपा (माओवादी) केन्द्र बेनी नगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता शाक्यले... पुरा पढ्नुहोस

भगवतीमा सामुदायिक कम्प्युटर ल्याव तथा ई–पुस्तकालयको लागी आर्थिक संकलन अभियान सुरु

म्याग्दी,२५ चैत । म्याग्दीको  रघुगंगा गाउपालिका २, राखुभगवतीमा श्री देउराली सामुदायिक कम्प्युटर ल्याव तथा ई–पुस्तकालय स्थापनका लागी  आर्थिक संकलन सुरु भएको छ । उक्त अभियान गाउँ विकासका लागी युवा अभियान समितीले ई–पुस्तकालय स्थापना लागि देश–विदेशमा रहेका  भगवती बासिबाट  आर्थिक संकलन सुरु गरेका हुन् । हाल जापानमा रहेका सागर भण्डारीले आफ्नो... पुरा पढ्नुहोस