विशेष
जलजलामा बाढी पहिराेकाे बितण्डा
- 6 बर्ष, 9 महिना अगाडि
- २ श्रावण २०७५, बुधबार
हिजो देखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा जलजला गाउँपालिका–८ नाङ्लिबाङमा एक जनाको मृत्यु भएको छ । पहिरो जाँदा घर पुरिएर नाङ्लिबाङका १७ बर्षिय बिकास परियारको मृत्यु भएको हो । राती एक बजे एक्कासी पहिरो गएको स्थानीयबासीले बताएका छन् । पहिरोले ८ घर पुरेको छ भने १० वटा घर पहिरोको... पुरा पढ्नुहोस
दाङखोलाको अस्थायी मोटरेबल पुल निर्माण उपभोक्ता समितिद्धारा हिसाब सार्वजनीक
- 6 बर्ष, 10 महिना अगाडि
- १ श्रावण २०७५, मंगलवार
म्याग्दी १ साउन । धवलागिरी गाउँपालिका ७ र मालिका गाउँपालिका ५ को सिमाना फेदी स्थित दाङखोलामा बेलिब्रिज निर्माण गरेको उपभोक्ता समितिले मंगलबार हिसाब सार्वजनीक गरेको छ । गाउँपालिकाले गौरवको आयोजना मानेको पुल निर्माण गरेको उपभोक्ता समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै हिसाब सार्वजनीक गरेको हो । समितिका अध्यक्ष भिमप्रसाद छन्त्याल... पुरा पढ्नुहोस
बेनपा ६ मा मदिरा नियन्त्रयको पहल, विभिन्न व्यक्तित्वलाई सम्मान
- 6 बर्ष, 10 महिना अगाडि
- १ श्रावण २०७५, मंगलवार
म्याग्दी १ साउन । बेनी नगरपालिकाको ६ नम्बर वडामा मदिरा नियन्त्रणको पहल थालीएको छ । वडाका जनप्रतिनिधिहरुको सोमबार बसेको बैठकले मदिरा नियन्त्रण अभियान चलाउने निर्णय गरेको हो । मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनका कारण सामाजिक अपराध, बिकृती, बिचलन, सद्भाव र शान्ति सुरक्षामा असर, घरेलु हिंसामा बढोत्तरी भएपछि... पुरा पढ्नुहोस
विद्युत प्राधिकरणका कर्मचारी कार्यालय बन्द गरेर भोजमा
- 6 बर्ष, 10 महिना अगाडि
- ३२ असार २०७५, सोमबार
सन्दिप शर्मा/ बेनी ३२ असार । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका कर्मचारीहरुले सोमबार कार्यलय बन्द गरेर भोज खान गएका छन् ।आर्थिक बर्ष को अन्तिम दिन हिसाब मिलानका लागि कार्यलय बन्द गरेको सुचना टासेका कर्मचारीहरु दिनभरी जलजला गाउँपालिका ४ मिलनचोक स्थित सब स्टेशन परिसरमा भोज भतेरमा रमाएका हुन् । कार्यालयमा... पुरा पढ्नुहोस
शिक्षा विकास समन्वय ईकाईबाट विद्यालयलाई एक करोड बढी अनुदान वितरण
- 6 बर्ष, 10 महिना अगाडि
- ३२ असार २०७५, सोमबार
म्याग्दी ३२ असार । शून्य दरबन्दिमा सञ्चालीत म्याग्दीका ४२ वटा सामुदायीक विद्यालयले एक करोड रुपैया भन्दा बढी अनुदान पाएका छन् ।समुदाय स्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतका शिक्षकको तलबभत्ताको ब्यवस्था गर्दै आएका १९ वटा माध्यमिक, १–५ तहका १० र १–८ तहका १३ वटा सामुदायीक विद्यालयलाई एक करोड नौ लाख... पुरा पढ्नुहोस
कुहुँमा सार्वजनिक सुनुवाई
- 6 बर्ष, 10 महिना अगाडि
- ३१ असार २०७५, आईतवार
म्याग्दी, असार ३१ । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको सहजीकरण र मंगला गाँउपालिकाको आयोजनामा सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा सङ्कलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी कुहुँका स्थानीय बासिन्दाहरुले शिक्षकको... पुरा पढ्नुहोस
बरंजामा सार्वजनिक सुनुवाई
- 6 बर्ष, 10 महिना अगाडि
- ३० असार २०७५, शनिबार
म्याग्दी, असार ३० । म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा शनिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७४/७५ मा गाउँपालिकाले सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवा हर सामाजिक सुरक्षा भत्ता वितरणको बिषयमा गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा सो कार्यक्रम सम्पन्न गरिएको हो । गाउँपालिकाले प्रवाह... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई
- 6 बर्ष, 10 महिना अगाडि
- २९ असार २०७५, शुक्रबार
म्याग्दी, २९ असार । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको व्यवस्थापन तथा सहजीकरण र बेनी नगरपालिकाको आयोजनामा प्रशासनिक सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी बेनी... पुरा पढ्नुहोस
म्याग्दीमा १२ हेक्टर क्षेत्रफलमा टिम्मुर खेती विस्तार
- 6 बर्ष, 10 महिना अगाडि
- २९ असार २०७५, शुक्रबार
बेनी २९ असार । म्याग्दीमा यस वर्ष १२ हेक्टर क्षेत्रफलमा मसलेदार फल टिम्मुरको खेती विस्तार भएको छ । जिल्ला वन कार्यालयले उपभोग बिहीन खाली पाखोको सदुपयोग गरी समुदायको आयआर्जन वृद्धीमा सघाउने उद्देश्यले सामुदायीक वन र निजी वनमा टिम्मुर खेती विस्तार गरेको हो । तिन वटा सामुदायीक वन र ११ जना... पुरा पढ्नुहोस
डाडाखेतको बालमन्दिर विद्यालयको भवन पुर्ननिर्माणका लागि म्याग्दी समाज अमेरिबाट २ लाख २१ हजार सहयोग
- 6 बर्ष, 10 महिना अगाडि
- २९ असार २०७५, शुक्रबार
बेनी २९ असार । एक वर्षअघिको आगोलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण लागि म्याग्दी समाज अमेरिकाबाट सहयोग प्राप्त भएको छ । दुई तले १० कोठे भवन तिव्र निर्माण कार्य भएको विद्यालयको लागि डाडाखेत निवासी हाल अमेरिका रहेका मनोज बानियाँको सक्रियतामा २... पुरा पढ्नुहोस