विशेष
असफल विकासकाे नमुना : हिंडेर चार घण्टा, गाडीमा दिनभर
- 5 बर्ष, 5 महिना अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
म्याग्दी, २३ फागुन । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ओमबहादुर पुन गाउँमा सडक पुगे पनि काम विशेषले सदरमुकाम बेनी आउन जान पैदलयात्रा गर्छन् । ‘हिउँदमा पानी र हिउँ नपरेका बेलामा मात्र गाडी चल्छ’, पुनले भने, ‘घुमाउरो बाटोमा गुडेरभन्दा सिधा छोटो बाटो हिंडेर छिटो पुगिन्छ ।’ सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर... पुरा पढ्नुहोस
दुखुखोलामा निर्माण भएको मोटरेवल पुलको उद्घाटन (फोटो फिचर)
- 5 बर्ष, 6 महिना अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
म्याग्दी ५ फागुन । म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि निर्माण भएको मोटरेवल पुलको उद्घाटन गरिएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा निर्माण भएको सो पुलको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सोमबार उद्घाटन गर्नुभएको हो । तत्कालीन जिविस अन्तर्गत सञ्चालित विकेन्द्रित... पुरा पढ्नुहोस
बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वेष्ट प्वाइन्टलाइ (फोटो फिचर)
- 5 बर्ष, 6 महिना अगाडि
- ४ फाल्गुन २०७६, आईतवार
म्याग्दी ४ फागुन । बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता न्यू वेष्ट प्वाइन्ट आवासीय मावि च्याम्पियन बनेको छ । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार सम्पन्न बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २१ स्वर्ण, ९ रजत र ११ कास्यपदक प्राप्त गरी वेष्ट प्वाइन्ट च्याम्पियन बनेको हो । यसैगरी प्रतियोगितामा १६... पुरा पढ्नुहोस
दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी मंगला माविलाई
- 5 बर्ष, 6 महिना अगाडि
- ४ फाल्गुन २०७६, आईतवार
म्याग्दी ३ फागुन । मंगला गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय अन्तर मावि छात्र ÷ छात्रा दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी मंगला मावि बावियाचौरले हात पारेको छ । उपाधी सँगै विद्यालयले पचास नगद र शिल्ड प्राप्त गरेको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा मंगला माविले ११ स्वर्ण,१० रजत,१ कास्य... पुरा पढ्नुहोस
नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीको एकता प्रकृया टुंगीयो
- 5 बर्ष, 6 महिना अगाडि
- ४ फाल्गुन २०७६, आईतवार
म्याग्दी ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीले एकता प्रकृयालाई टुङ्गाएको छ । तत्कालिन दुई ठुला विद्यार्थी भातृ संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बिच एकता भएपछि बनेको अनेरास्ववियूको जिल्ला कमिटीलाई शनिवार बसेको बैठकले पूर्णता दिएको हो । संगठनका केन्द्रिय सदस्य प्रकाश पौडेलको उपस्थितिमा जिल्ला संयोजक... पुरा पढ्नुहोस
जन्मदिनको अबसरमा रोकाद्धारा बिद्यार्थीलाइ सहयोग
- 5 बर्ष, 6 महिना अगाडि
- ३ फाल्गुन २०७६, शनिबार
म्याग्दी ३ फागुन । म्याग्दीकाली एफएममा कार्यरत लोकप्रीय संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अबसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोला स्थित बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री खरिदका लागि बिद्यालयका प्रधानाध्यापक भक्त कार्कीलाइ रु ३ हजार प्रदान... पुरा पढ्नुहोस
बेनी नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)
- 5 बर्ष, 6 महिना अगाडि
- ३ फाल्गुन २०७६, शनिबार
म्याग्दी २ फागुन । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय अन्तरमावि दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न २४ वटा विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको हो । बेनीको खुल्ला मञ्चमा कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस
मंगलामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (तस्बिर सहित)
- 5 बर्ष, 6 महिना अगाडि
- १ फाल्गुन २०७६, बिहीबार
म्याग्दी १ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर मावि मंगला गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नुभएको हो ।... पुरा पढ्नुहोस
धौलागिरीमै पहिलो पटक म्याग्दीको टोड्केमा लाइभ पेन्टिङ हुने
- 5 बर्ष, 6 महिना अगाडि
- २८ माघ २०७६, मंगलवार
म्याग्दी २८ माघ । धौलागिरी क्षेत्रमै पहिलो पटक म्याग्दीमा लाइभ पेन्टिङ हुने भएको छ । पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि ग्लोरी फाईन आर्ट (ललीतकला) गु्रप म्याग्दीले पहिलो पटक पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङको आयोजना गरेको हो । नेपाल भ्रमण बर्ष सन २०२० को अवसरमा आगामी फागुन १७ गते सो कार्यक्रम... पुरा पढ्नुहोस
दिपक मावि पात्लेखेतलाई गर्बुजाको सहयोग
- 5 बर्ष, 6 महिना अगाडि
- २८ माघ २०७६, मंगलवार
समिर रोका म्याग्दी २८ माघ । म्याग्दीको बेनि नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई रु ५० हजार, २ थान कम्पयुटर , २ थान भलिबल र एउटा पम्प सहयोग प्राप्त भएको छ । बेनि नगरपालिका १० पात्लेखेत स्थाई घर भई हाल युकेमा बस्दै आउनुभएका खिम बहादुर गर्बुजा मगरले बिद्यालयको... पुरा पढ्नुहोस