विशेष

कांग्रेस म्याग्दीको सातौँ अधिबेशनको प्रारम्भिक मतपरिणाम सार्वजनिक

बेनी, ३ मंसिर । नेपाली काँग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशनमा भएको निर्वाचनको मतगणनामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । १ सय ८३ मतको परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम यसप्रकार छ । मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेको छ । अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान भएको थियो... पुरा पढ्नुहोस

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण भएन

 म्याग्दी ३ मंसीर । मादिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन : मतगणना सुरु(फोटो फिचर)

म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापती , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको मतगणना सुरु भएको छ ।    मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेकाे छ । महाधिवेशन प्रतिनिधि वाट मतगणना सुरू गरीएको छ । नेपाली कांग्रेस म्याग्दीको... पुरा पढ्नुहोस

पर्वत काँग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

मंसिर २, पर्वत । नेपाली काँग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ । नेपाली काँग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई रु ५० हजार शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीमा सर्वसम्मत नभएका पदमा मतदान सुरु (फोटोफिचर )

म्याग्दी, २ मंसिर । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ । अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान मार्फत टुंगो लगाउन लागिएको हो । बर्तमान सभापति गर्वुजा र निर्वतमान सभापति रेशम बानियाँ पुर्व सह-सभापति... पुरा पढ्नुहोस

कार्यालयको जग्गा ब्यवस्थापनमा भएको अबरोध र धम्कीप्रति महासंघको ध्यानाकर्षण

बेनी, २ मंसिर । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले कार्यालय ब्यवस्थापनमा भएको अबरोध र पत्रकारहरुलाई दिइएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ । बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको जग्गामा कार्यालय ब्यवस्थापनका लागि सहजिकरण गरिदिन अनुरोध सहित पत्राचार गरिएको बिषयमा समाचार प्रकाशन प्रशारण गरेको भन्दै शाखाका अध्यक्ष प्रकाश पौडेल र सदस्य कृष्ण... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको जिल्ला सभापतिमा खमवीर गर्वुजा निर्विरोध

म्याग्दी १ मंसीर । नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्वुजा (खमवीर) निर्विरोध चिर्वाचित हुनुभएको छ । बुधवारदेखि बेनीमा सुरु भएको ७ औँ जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजाको मात्रै मनोनयन दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । पुनः सभापतिमा निर्विरोध हुनुभएका गर्वुजा वर्तमान जिल्ला कार्यसमितिको समेत सभापति... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशन सुरु (तस्विरसहित )

म्याग्दी १ मंसिर । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत म्याग्दीको ७ औँ जिल्ला अधिवेशन सुरु भएको छ। जिल्लाका नेता, कार्यकता र वडावडामा सहभागि भएका प्रतिनिधिहरुको उपस्थितमा जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशन पुर्व बाजागाजासहित बजार र्‍याली गरेका छन् । जिल्ला अधिवेशनले आगामी कार्यकालको लागि नेतृत्व चयन गर्ने छ... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन आजः सहमति कि निर्वाचन ?

म्याग्दी १ मंसिर । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन तथा म्याग्दीको ७ औँ जिल्ला अधिवेशनले काँग्रेस नेता कार्यकर्तामा चुनाबी सरगर्मी बढेको छ । बुधवार हुने जिल्ला अधिवेशनले आगामी कार्यकालको लागि नेतृत्व चयन गर्ने छ भने राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु समेत चुन्ने छ । असोज पहिलो सातादेखि सुरु भएको... पुरा पढ्नुहोस

लुलाङमा माओवादी केन्द्र र वाइसीएलको नेतृत्व चयन

बेनी, १ मंसीर । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसीएलको वडा अधिबेशन भएको छ ।लालप्रसाद बिकको अध्यक्षतामा माओवादी केन्द्रको ३० सदस्यीय र उत्तम रसाइलीको अध्यक्षतामा ३५ सदस्यीय वाइसीएलको वडा कमिटी गठन भएको माओवादी केन्द्रको पालिका कमिटी सचिब रेशम पुनले जानकारी दिनुभयो । “काँग्रेसमा... पुरा पढ्नुहोस