विशेष

धवलागिरीको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

म्याग्दी, १५ जेठ । धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजबादीका एक जना उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् । अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका भविन्द्र छन्त्याल र स्वतन्त्र उम्मेदवार देउप्रसाद छन्त्याल पुनले... पुरा पढ्नुहोस

रघुगंगाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार बिजयी

म्याग्दी १५ वैशाख । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ २ जना र ४ जना महिला सदस्यमा काँग्रेस र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेपाली काँग्रेसबाट प्रिती गर्बुजा, कुमारी पुर्जा गर्बुजा, धनमाया घताने गोतामे... पुरा पढ्नुहोस

बेनी नगर कार्यपालिकाको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी

म्याग्दी १५ वैशाख । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ तीन जना र ५ जना महिला सदस्यमा काँग्रेस–माओवादी–एकिकृत समाजवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कुमारी कार्की, नेपाली काँग्रेसबाट सृजना श्रेष्ठ, निर्मला... पुरा पढ्नुहोस

म्याग्दी जेसिजद्वारा आयोजित ‘जेसिज सप्ताह’ कार्यक्रम सुरु

बेनी, १५ जेठ । म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसमा आयोजित साताब्यापी विविध कार्यक्रम आईतबारदेखि सुरु भएको छ । आईतबार जेसिज कार्यालयमा नेपाल जेसिजका पुर्व अध्यक्ष धनन्जयकुमार श्रेष्ठले शुभारम्भ गर्नुभएको थियो ।म्याग्दी जेसिज स्थापना भएको जेठ १५ गते देखि २१ गतेसम्म हुने जेसिज सप्ताहको उद्घाट्न गर्दै नेपाल जेसिज पुर्व अध्यक्ष... पुरा पढ्नुहोस

खरको घर (तस्वीर)

बेनी, १५ जेठ : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा स्थनीयबासीको खरले छाएको घर । ग्रामिण भेगमा अझै पनि परम्परागत खरले छाएका घरहरु भेटिन्छन् । जंगलमा खर घाँसलाई काटेर सुकाएर घर छाउने गरिन्छ । गरिब र विपन्न परिवारका व्यक्तिहरुले ढुंगा र टिन किनेर छाउन नसक्ने भएकाले खरले छाउनुपर्ने बाध्यता छ ।... पुरा पढ्नुहोस

म्याग्दीमा ड्रागन फ्रुटको खेती (तस्वीर)

बेनी, १५ जेठ : म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा हरियाली ग्रुपमा गरिएको ड्रागन फ्रुटको खेती । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

सोमबार बेनीमा निःशुल्क दन्त शिविर हुने

बेनी, १४ जेठ । म्याग्दी जेसिजको २४ औं स्थापना दिवसको अवसरमा सोमबार निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । म्याग्दी जेसिजद्वारा ‘जेसिज सप्ताह’ कार्यक्रम अन्तरगत १६ गते बेनीस्थित रहेको बेनी संजिवनी हेल्थ क्लिनिकमा निःशुल्क दन्त शिविर गरिएको हो । जेसिजको आयोजना र बेनी संजिवनी हेल्थको प्राविधि सहयोगमा हुने दन्त शिविरमा... पुरा पढ्नुहोस

नेफस्कूनद्वारा बेनीमा सहकारीको कार्यकुशलता तथा सिकाई सम्वन्धी अन्तरक्रिया

म्याग्दी, १४ जेठ । सहकारीको जोखिम न्यूनिकरण गर्नका लागि तेस्रो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला शनिबार बेनीमा गरिएको छ । सदरमुकाम बेनीमा रहेका न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफस्कूनको प्राविधिक सहयोगमा गण्डकी प्रदेश भित्रका नेफस्कुनमा आवद्ध १४ सहकारीका अध्यक्ष र प्रवन्धक लगायतको उपस्थितमा सहकारीको जोखिम न्यूनिकरण... पुरा पढ्नुहोस

लोमान्थाङमा ‘तिजी’को रौनक

मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालेका हुन् । दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर... पुरा पढ्नुहोस

गोरु काट्दै गरेको अवस्थामा नौ जना पक्राउ

म्याग्दी, १४ जेठ । म्याग्दीमा गोरु काट्दै गरेको अवस्थामा नौ जना पक्राउ परेका छन् । मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा सोही गाउँपालिका–६ दुखुबेसीका नौजनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई दुईवटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी... पुरा पढ्नुहोस