विशेष
धवलागिरिमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
- 2 बर्ष, 11 महिना अगाडि
- १३ चैत्र २०७९, सोमबार
म्याग्दी, १३ चैत । धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायव उपरीक्षक मदन कुँवरले दुवै जनाको शव... पुरा पढ्नुहोस
लोकदिप सहकारीले मनायो १० औं स्थापना
- 2 बर्ष, 11 महिना अगाडि
- १३ चैत्र २०७९, सोमबार
म्याग्दी, १३ चैत । सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ। स्थापना दिवसको अवसरमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका अभिभावकविहिन बालबालिकालाई खाद्यान्न वितरण तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गरी मनाइएको छ । बाल संगठनका सचिव सन्दिप... पुरा पढ्नुहोस
मौलिकता जोगाउदै युवा
- 2 बर्ष, 11 महिना अगाडि
- ११ चैत्र २०७९, शनिबार
म्याग्दी, ११ चैत । स्थानीय स्रोतसाधनलाई प्रयोग गरेर मौलिक हस्तकला र काष्ठकला सिप मार्फत निर्माण गरिएको सामग्री प्रयोग घट्दै गएको छ । आगन्तुक सामाग्रीको प्रयोग घटाउदै स्थानीय उत्पादनको प्रयोग बढाउने नीति भएपनि ब्यवहारमा जनप्रतिनिधि र कर्मचारीमा देखिदैन् । स्थानीय स्रोतसाधनको प्रयोग र पुराना कलाको संरक्षण कार्यमा म्याग्दीका तीन युवा... पुरा पढ्नुहोस
मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने युवाको प्रयास
- 2 बर्ष, 11 महिना अगाडि
- ११ चैत्र २०७९, शनिबार
म्याग्दी ११ चैत। आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ। नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन्। सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक हस्तकला र काष्ठकलाको सामग्रीको भौतिक संरचनामा प्रयोग घट्नुको कारण हो तर म्याग्दीका तीन... पुरा पढ्नुहोस
बृहत् खानेपानी आयोजना कार्यान्वयनमा ढिलाइ
- 2 बर्ष, 11 महिना अगाडि
- १० चैत्र २०७९, शुक्रबार
म्याग्दी, १० चैत । ‘एक घर एक धारा’ अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ । धेरैको घरमा खानेपानी धारा बनेका छन् तर, निर्माण भएका धारामा नियमित रूपमा स्वच्छ पिउने पानी कहिले आउने थाहा छैन । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट, पिप्ले भगवतीमा खानेपानीको चरम अभाव छ । संघ, प्रदेश... पुरा पढ्नुहोस
बेनी नगरको पुँजीगत खर्च २९ प्रतिशत
- 2 बर्ष, 11 महिना अगाडि
- १० चैत्र २०७९, शुक्रबार
म्याग्दी, १० चैत । बेनी नगरपालकाले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिकसम्म पुँजीगत खर्च २९.७९ प्रतिशत गरेको छ । चालु आवको फागुनसम्ममा नगरले विकासतर्फ रहेको २९ करोड ३६ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये ८ करोड ७४ लाख ४५ हजार रुपैया खर्च गरेको छ । नगरको चालु आवको दोस्रो... पुरा पढ्नुहोस
दग्नाममा शनिबार नि:शुल्क स्वास्थ्य शिविर हुने
- 2 बर्ष, 11 महिना अगाडि
- १० चैत्र २०७९, शुक्रबार
बेनी, १० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा शनिबार स्वास्थ्य शिविर हुने भएको छ। लायन्स क्लब अफ बेनी लभ्ली हिलको आयोजना रघुगंगा गाउँपालिका वडा नं. ४ को समन्वय र दिगो क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको क्लबका अध्यक्ष भरत बहादुर रकालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा... पुरा पढ्नुहोस
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
- 2 बर्ष, 11 महिना अगाडि
- १० चैत्र २०७९, शुक्रबार
काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३... पुरा पढ्नुहोस
म्याग्दीमा ३४ जना क्षयरोगका विरामी भेटिए
- 2 बर्ष, 11 महिना अगाडि
- १० चैत्र २०७९, शुक्रबार
बेनी, १० चैत । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३४ जना क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न समयमा स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट सो संख्यामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । विश्वक्षयरोग दिवसको अवसरमा शुक्रबार स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको पत्रकार अन्तरक्रिया... पुरा पढ्नुहोस
पर्यटकीय गन्तव्य बन्दै रत्नेचौर
- 2 बर्ष, 11 महिना अगाडि
- ८ चैत्र २०७९, बुधबार
म्याग्दी, ८ चैत । बेनी नगरपालिका–१ रत्नेचौर पर्यटनको गन्तव्य बन्दै गएको छ । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मनमोहक धवलागिरि र नीलगिरि हिमाल, बीचमा समथर फाँट, बुढो पोखरी, लामो झोलुंगे पुल, कालोपत्रे सडक र ग्रामीण बस्तीले चिटिक्क बनेको रत्नेचौर । पछिल्लो समय पर्यटकको गन्तव्य रूपमा विकसित हुँदै आएको छ ।... पुरा पढ्नुहोस