अल्लोको पुवा संकलन ( तस्बिर)

  • २८ बैशाख २०८०, बिहीबार
  • 555 पटक पढिएको

बेनी, २८ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको जंगलमा खेर गएको अल्लोबाट कपडा तयार गर्नका संकलन गरिएको पुवा देखाउँदै स्थानीय धनबहादुर छन्त्याल । जंगलमा खेर गएको अल्लोको पुवाबाट कपडा उत्पादन गर्न विक्रि गर्ने उदेश्यले छन्त्यालले पुवा संकलन गर्दै आउनुभएको छ ।