विशेष

म्याग्देली लोक दोहोरी गायिका कार्की साँगेतिक प्रस्तुतीको लागि युरोप भ्रमणमा

म्याग्दी, ५ कात्तिक । बेल्जियममा रहेका राखुबासीहरुको निमन्त्रणमा विभिन्न साँगेतिक प्रस्तुतीका लागि म्याग्देली लोक दोहोरी गायिका सोभा कार्की युरोप भ्रमणमा निस्कनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती निवासी चर्चित लोक दोहोरी गायिका कार्कीलाई तिहारको अवसरमा विभिन्न साँगेतिक प्रस्तुतीको लागि बेल्जियममा रहेका राखुबासीहरुले आमन्त्रण गरेका हुन् । कार्की शनिवार बेल्जियम पुगिसक्नुभएको... पुरा पढ्नुहोस

पर्वतमा फेरि दोहोरिने गिरीको दाउ, हारको बदला लिने जोशीको योजना

राजन पौडेल पर्वत ४ कात्तिक,। प्रतिनिधि सभामा एक मात्र क्षेत्र रहेको पर्वतमा १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । विगतको नतिजा र गत वैशाखमा भएको स्थानीय तह चुनावको मतपरिणामलाई विश्लेषण गर्दा नेकपा एमालका पदम गिरी र नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । जोशी र गिरीले २०७४ सालको... पुरा पढ्नुहोस

पुनहिलमा पर्यटकको भीड

म्याग्दी, ५ कात्तिक । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको संख्या वृद्धि हुनथालेको हो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन्... पुरा पढ्नुहोस

राष्ट्रिय प्रतियोगिता ‘खेल शिक्षा र पूर्वाधार विकास’को आधार बन्यो

कमल खत्री बेनी, ४ कात्तिक । म्याग्दीमा पहिलो पटक दुई खेलकुद प्रतियोगिता आयोजना भए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता बेनीमा आयोजना गरियो । नवौँ राष्ट्रिय खेलकुदका मुख्य खेलहरु गण्डकी प्रदेशको राजधानी पोखरामा र अन्य केहि जिल्लाहरुमा भैरहँदा म्याग्दीमा आयोजना भएको महिला भलिबल र... पुरा पढ्नुहोस

घोडा चढेर गुर्जा जाँदै उम्मेदवार(तस्बिर)

म्याग्दी ४ कात्तिक । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जालीको टोली घोडा चढेर मतदाता भेटघाट गर्न धवलागिरि गाउँपालिकाका– १, गुर्जा जाँदै । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा सडक सुविधा छैन् । छिमेकी वडा लुलाङदेखि... पुरा पढ्नुहोस

मतदाता भेट्न उम्मेदवार पुग्न थाले खेतवारीमा

बेनी, ४ कात्तिक : जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकहरुलाई बाली भित्र्याउने चटारो छ । विहानेदखि बेलुकिसम्म नै कोदो काट्न कृषकहरु वारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदौलोमा पुगेका उम्मेदवारहरु खेतवारी सम्मै पुग्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरु यतिबेला... पुरा पढ्नुहोस

गठबन्धनका उम्मेदवार मतदाताको घरदैलोमा

  म्याग्दी ३ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसिभा तथा प्रदेशसभा निर्वाचनका सत्ता गठबन्धनका दलहरु साझा उम्मेदवारलाई विजय बनाउन एकसाथ घरदैलोमा निस्किएका छन् । गठबन्धन दलका जिल्लास्तरीय नेताहरू उम्मेदवार सहित वडास्तरमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम... पुरा पढ्नुहोस

एमालेका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा

म्याग्दी ३ कात्तिक । आउँदो मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेसँगै राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ पसेका छन् । यसैक्रममा नेकपा एमाले म्याग्दीबाट आसन्न निर्वाचनमा संघ तथा प्रदेशमा उम्मेदवार बनेका उम्मेदवारसहितको टोली मतदाता भेटघाटको अभियानमा लागेको हो । आज (बिहीबार)... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुदमा भलिबल दर्शकका लागि सर्वाधिक प्रिय

–विक्रम गिरी बेनी (म्याग्दी), ३ कात्तिक । म्याग्दीको सदरमुकाम बेनीकी ५४ वर्षीया थममाया थापाले महिला भलिबलका कुनै पनि खेल हेर्न छुटाइनन् । घरको कामकाजबाट फुर्सद निकाल्दै उनले भलिबलबाट आनन्द लिइन् । स्कुले जीवनमा थापाले भलिबल खेले पनि जिल्ला र क्षेत्रीय प्रतियोगितामा भने कहिल्यै सहभागी नभएकी उनमा भलिबलप्रतिको रुची भने अहिले... पुरा पढ्नुहोस

घोडेपानीमा घोडा दौड हुने

म्याग्दी ३ कात्तिक । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ । घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय सङ्घ संस्थाको सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने... पुरा पढ्नुहोस