विशेष

म्याग्दी जेसिजद्वारा विद्यार्थीलाई न्यायो कपडा वितरण

भिषण के.सी. म्याग्दी, ११ मंसिर । म्याग्दी जेसिजले बेनी नगरपालिका– ९ घुरेपानीमा रहेका स्यालीखेत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । जेसिजले ‘न्यानो माया’ कार्यक्रम अन्तरगत ३३ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकको न्यानो स्विटर उपलब्ध गराएको हो । बेनीको अर्जुन सपिङ सेन्टरले स्विटर सौजन्य गरेको थियो । अध्ययनरत विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस

एसईईको आवेदन फाराम खुल्यो, पुष १० गतेभित्र भरिसक्नुपर्ने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको आवेदन फारम खुला गरेको हो ।  पुषको १० गतेभित्र फारम भरि सक्नुपर्नेछ । साधारण, प्राविधिक धारसहित माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत... पुरा पढ्नुहोस

पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ आयोजना

बेनी, ११ मंसिर ।  म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ आयोजना गरिएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको र सरकारी तवरबाट कुनै पहल नभएपनि समुदायले आफै लगानी जुटाउन महायज्ञ आयोजना गरेका हुन् । सरकारी निकायमा निरन्तर पहल गर्दा समेत कुनै... पुरा पढ्नुहोस

म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन

[caption id="attachment_64861" align="alignnone" width="2048"] मतगणना हुँदै गर्दाकाे तस्बिर ।[/caption] म्याग्दी ११ मंसिर । यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ । विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ । समानुपातिक... पुरा पढ्नुहोस

गाउँले जिवन, घाँसको जोहो( फिचर)

बेनी, १० मंसिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको नेपानेको भिरमा खर काटेर घाँसको जोहो गर्दैै गरेका स्थानीयबासी । हिउँदको लागि गाई भैसीका लागि घाँसको जोहो गर्न बन, पाका र भिरमा पुगेर खर काटेर सुकाएर भण्डारण गरिन्छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

म्याग्दीमा समानुपातिकतर्फको मत परिणाम: एमाले पहिलो, काँग्रेस दाेस्राे र माओवादी तेस्राे

म्याग्दी १० मंसिर । म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मत परिणाम पनि शुक्रबार सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले शुक्रवार दिउँसो सार्वजनिक गरेको मत परिणामअन्तर्गत प्रतिनिधि र प्रदेश सभा दुवैमा समानुपातिक मतमा नेकपा एमाले म्याग्दीमा पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभातर्फ नेकपा एमालेको सूर्य चिह्नमा... पुरा पढ्नुहोस

भण्डारीलाई जन्म गाउँ राखु भगवतीमा भब्य सम्मान

  म्याग्दी, १० मंसिर । म्याग्दीबाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हरी भण्डारीलाई शुक्रबार जन्मगाउँ रघुगंगा गाउँपालिका – २ राखु भगवतीमा भब्य सम्मान गरिएको छ। प्रदेशसभा निर्वाचन क्षेत्र (१) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका हरीबहादुर भण्डारीलाई जन्मगाउँ भगवतीमा मतदाता र आफन्जनतले फूलमालाले सम्मान गर्नुभएको थियो । राखु भगवती मैदानमा आयोजित... पुरा पढ्नुहोस

गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न

म्याग्दी ९ मंसिर । म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरमा शुक्रवार निःशुल्क स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । गलेश्वरधाम आमा समूहको आयोजना तथा बेनी अस्पताल र लिड्स नेपालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १५० जनाले उपचार सेवा लिएको आमा समूहका सचिब निसा महतले जानकारी दिनुभयो । शिविरमा... पुरा पढ्नुहोस

गलेश्वरमा बालाचर्तुदशीको दिनमा करिब साढे ४ लाख संकलन

बेनी ,९ मंसिर : म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीको दिनमा मात्रै करिब साढे ४ लाख रुपैयाँ भेटी संकलन भएको छ । मंसिर ६ गते बालाचर्तुदशीको दिन गलेश्वरधाममा छतवीज छर्न र मन्दिरको दर्शन गर्न आएका भक्तजनबाट रु ४ लाख ४६ हजार ९१३ भेटी संकलन भएको... पुरा पढ्नुहोस

म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनको विजयी उत्सव (फोटो फिचर)

म्याग्दी ८ मंसिर । म्याग्दीबाट प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनमा बिजयी भएका बाम–लोकतान्त्रिक गठबन्धले बेनीमा बिजयी उत्सव मनाएका छन । प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) विजयी हुनु भएको छ । त्यसैगरि प्रदेश क्षेत्र (१) मा नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस