विशेष

छन्त्याल सर्वमान्य फाउण्डेशनद्धारा रू १ करोडको कोष स्थापना

काठमाण्डाै १९ पुस । छन्त्याल जातिको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनाको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले रू १ करोडको कोष स्थापना गरेको छ । आज नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय मनमैजुमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर घरब्जाको नवौ स्मृति दिवसको अवसरमा कोषलाई सहयोग... पुरा पढ्नुहोस

भलिबल संघ म्याग्दीद्वारा राष्ट्रिय भलिवल खेलाडी सम्राट भण्डारी सम्मानित

  म्याग्दी । अन्डर २३ राष्ट्रिय भलिबल टिमका सदस्य म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ३ निवासी सम्राट भण्डारी सम्मानित हुनुभएको छ। म्याग्दी जिल्ला भलिबल संघले विहिबार संघको कार्यालयमा प्रतिभावान राष्ट्रिय खेलाडी भण्डारीलाई सम्मान पत्रले सम्मान गरेको हो । सम्मान कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमितिका पूर्व महासचिव विक्रम कार्की र... पुरा पढ्नुहोस

विद्यार्थीहरुको रोजाईमा प्राविधिक शिक्षा

म्याग्दी, १९ माघ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी रितु पुर्जाले कक्षा ८ उर्तिण गरेपछि प्राविधिक शिक्षा रोज्नुभयो । स्थानीय प्रभा माविमा कक्षा ८ उर्तिण गर्नुभएकी पुर्जाले कक्षा ९ देखि सोहि विद्यालयमै सञ्चालनमा रहेको प्राविधिक धारतर्फको ‘इलेक्ट्रिकल इन्जिनियरिङ’ अध्ययन गर्नुभएको हो । जलविद्युत गाउँको रुपमा विकास भैरहेको नारच्याङमा रोजगारको सुनिश्चिताको लागि आफुले... पुरा पढ्नुहोस

बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास, उपचारका लागि पोखरा रिफर

  बागलुङ १८ माघ । बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले डिएसपी गंगाबहादुर थापाले बताए । ‘उहाँले आफ्नै शरिरमा आगो लगाएपछि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि... पुरा पढ्नुहोस

अन्नपूर्णको १६ औं गाउँसभामा थप दुई करोड बजेट प्रस्ताव

  म्याग्दी, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको १६ औं गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप रु दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन... पुरा पढ्नुहोस

दोस्रो एनएसएसजी विन्टर फुटवल प्रतियोगिताको तयारी पुरा

  यूएई, १७ माघ । युएईको रसअल खेमामा रहेको नेपाली सामाजिक तथा खेलकुद ग्रुपले आगामी माघ २१ र २२ गते( फेव्रोवरी ४/ ५ तारिक ) हुने दोस्रो एन.एस.एस.जि. विन्टर फूटबल प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ । यूएईको रस–अल–खेमा स्थित अल हमरा खेलमैदानमा हुने प्रतियोगितामा नेपाली १६ टिमको सहभागिता... पुरा पढ्नुहोस

न्यु स्टार क्लवको वार्षिकोत्सवमा वक्तृत्वकला प्रतियोगिता

  म्याग्दी, १६ माघ । म्याग्दीको मंगला बरंजामा जिल्ला स्तरीय अन्तर मावि (१–१०) बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बरंग्जाको खर्कमा स्थापित न्यु स्टार युवा क्लबले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको बिबिध खेलकुद शैक्षिक एवं सांस्कृतिक कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रम तर्फ समाज परिबर्तनमा युवाको भूमिका शिर्षकमा आज (सोमबार) बक्तृत्वकला... पुरा पढ्नुहोस

सहिद दिवसको अवसरमा दौड प्रतियोगिता

  बेनी, १६ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा सहिद दिवस पारेर सोमबार दौड प्रतियोगिता भएको छ । पञ्चायत विरोधी आन्दोलनमा सहिद हुनुभएका पाउद्धारका सुरेश पुनको स्मृतिमा पाउद्धारको विभिन्न टोलका व्यक्ति र विद्यार्थीहरुको दौड प्रतियोगिता आयोजना गरिएको हो । ३२ जनाले प्रतियोगितामा भाग लिएका थिए । तीन किलोमिटर दुरिको संस्थागत... पुरा पढ्नुहोस

जलजलामा राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यु होराईजन आवासीय माविलाई

पर्वत १६ माघ ।   पर्वतको जलजला गाउँपालिको आयोजना गरेको मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि न्यु होराईजन आवासीय माध्यमिक विद्यालय पर्वत बेनीले जितेको छ । सोमबार मोहनचोकमा सम्पन्न भएको प्रतियोगितामा होराईजनले ९ स्वर्ण,४ रजत र ३ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । यसैगरि... पुरा पढ्नुहोस

धवलागिरीका विपन्न १५ परिवारलाई “नेपाली सहयोगी मन”को सहयोग

  म्याग्दी १५ माघ। म्याग्दीको धवलागिरी गाउँपालिका का अति विपन्न  १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ । श्रीपञ्चमी पर्वको अवसरमा धवलागिरी गाउँपालिका - ७ मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा चामल सहित दाल, लगायतका खाद्यान्न वितरण गरिएको हो... पुरा पढ्नुहोस