विशेष

बाइकर्स म्याग्दीद्धारा पर्यटकीय स्थल खोप्रामा हेलिप्याट निर्माण गरि सूचना बोर्ड स्थापना

म्याग्दी २२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अबस्थित पर्यटकीय स्थल खोप्रालेकमा बाइकर्स म्याग्दीले हेलिप्याड निर्माण गरि पर्यटन सूचना बोर्ड स्थापना गरेका छन् । म्याग्दीका विभिन्न पर्यटकीय गन्तव्यहरुको चिनारीमा सक्रिय बाइकर्स समुहमा आवद्ध यूवाहरुले आर्थिक जुटाएर बोर्ड राखेका हुन् । खोप्रालेक पुगेर त्यस क्षेत्रमा हेली मार्फत आउने पर्यटकलाई सहजका लागि... पुरा पढ्नुहोस

हिमपात र वर्षा नहुँदा हिउँदेबाली खेतबारीमै सुक्न थाले

कमल खत्री बेनी, २२ माघ : यस बर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन् । हिमपात र वर्षा नहुँदा बेँशीदेखि हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको... पुरा पढ्नुहोस

म्याग्दीका १९ ठूला आयोजना अलपत्र

म्याग्दी १९ माघ । निर्माण व्यवसायिको ढिलासुस्ती र लापरवाहिको कारण म्याग्दीका विकास निर्माण योजनाहरु अलपत्र पर्ने क्रम बढेृको छ । विकासमा पछि परेको म्याग्दीमा विकास योजना नै नभित्र्ने समस्या रहेको सन्दर्भमा त्रिभिएका विकास निर्माण योजना समेत अलपत्र पर्न थालेपछि म्याग्दीबासी चिन्तित बनेका छन् । म्याग्दी जिल्लामा सञ्चालित १९ ठूला आयोजनाको... पुरा पढ्नुहोस

खानी उत्खनन् बैद्यानिक बनाउन पहल गर्छु : मन्त्री जुग्जाली

  म्याग्दी, २१ मघ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले ढुङ्गा (स्लेट) र तामा लगायतको खानी उत्खनन्लाई बैद्यानिक बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री जुग्जालीले म्याग्दीको मालिका गाउँपालिकाको विभिन्न ठाउँमा रहेको स्लेट खानीलाई वन र... पुरा पढ्नुहोस

दुर्गम बस्ती लुलाङमा सडक पु¥याउन ‘दुधे बच्चा बोकेर महिला श्रमदानमा’

  https://www.youtube.com/watch?v=EX3lkCIaNYg     कमल खत्री लुलाङ २१ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङकी मनसरा कुमाई विहिवार दिनभर पिठिउँमा दुधे बालिका बोकेर हातमा गैँची समातेर सडक खन्न व्यस्त बन्नुभयो । गाउँपालिकाको केन्द्र मुनादेखि मतलाभिर–खोरिया हुँदै वडा नम्बर २ को लमसुङ पुगेको सडकलाई लुलाङ गाउँसम्म पु¥याउन कुमाईले दुई बर्षकी छोरीलाई पिठिउँमा... पुरा पढ्नुहोस

बाबियाँचौरमा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकप’ हुने

  बाबियाचौर, २० माघ । मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप– २०७९ हुने भएको छ। आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म बावियाचौरमा संचालन हुने अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताबारे शुक्रबार पत्रकार सम्मेलन गरेर संघले जानकारी गराएको हो । नरबहादुर भट्टचन स्मृति... पुरा पढ्नुहोस

विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र

रामबहादुर थापा गण्डकी, २० माघ । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त हुनुभएको छैन । ‘विसङ्गत अभिरुचि’ उहाँको पछिल्लो संस्मरण कृति हो । सरकारी सेवाको लामो यात्रामा झेल्नुपरेका सास्ती र सङ्घर्षका क्षणलाई उहाँले पुस्तकमा लिपिबद्ध गर्नुभएको छ । उहाँकै भाषामा प्रशासनिक क्षेत्रमा लुकेका बेथिति र विकृतिको उजागर... पुरा पढ्नुहोस

खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

म्याग्दी २० माघ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन् । वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र २ नं वडा कार्यालय रहेको लमसुङ जोड्ने सडक निर्माण सकिएको हो । विसं २०७४ देखि सुरु... पुरा पढ्नुहोस

म्याग्दीबाट याे बर्ष बीस करोडको सुन्तला बिक्री

म्याग्दी,२० माघ । म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको जानकारी दिनुभयो... पुरा पढ्नुहोस

धवलागिरीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन (तस्बिर सहित)

म्याग्दी २० माघ । म्याग्दीको धवलागिरी गाउँपालिकामा तेस्रो अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ शिवाङमा रहेको हेम माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख थापाले विद्यालय... पुरा पढ्नुहोस