विशेष
जिसस प्रमुख केसीलाई भगवतीमा सम्मान
- 8 बर्ष, 1 महिना अगाडि
- २२ श्रावण २०७४, आईतवार
म्याग्दी, २२ साउन । जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित हुनुभएका देवेन्द्र केसीलाई आईतबार रघुगंगा गाउँपालीका २ भगवतीमा स्वागत तथा सम्मान गरिएको छ । वडा कार्यालय, स्वास्थ्य चौकी व्यवस्थापन समिति र महिला स्वास्थ्य स्वमसेवीकाहरुले स्थानीय तह निर्वाचनमा भगवतीको वडा सदस्यमा निर्वाचित भई हालै भएको समन्वय समितिको चुनावमा सर्वसम्मत प्रमुखमा चयन हुनुभएका... पुरा पढ्नुहोस
रत्नेचौरमा प्रहरीको सक्रियता बढ्यो
- 8 बर्ष, 1 महिना अगाडि
- २१ श्रावण २०७४, शनिबार
बेनी २१ साउन । म्याग्दी र बागलुङको सिमा क्षेत्रमा पर्ने रत्नेचौरमा प्रहरीको सक्रियता बढेको छ । लागु औषधी दुब्र्यसन, सामाजिक विकृती, सवारी दूर्घटना न्युनीकरणमा रत्नेचौर प्रहरी चौकी र स्थानीय बासिन्दाले सक्रियता देखाएका हुन् । यसै क्रममा शनिबार रत्नेचौर प्रहरी बिटका प्रमुख हेम जिसीको नेतृत्वमा बागलुङ र म्याग्दीको सिमा क्षेत्रमा पर्ने... पुरा पढ्नुहोस
बेनी साप्ताहिक पत्रिको तेस्रो बार्षिकोत्सव
- 8 बर्ष, 1 महिना अगाडि
- २१ श्रावण २०७४, शनिबार
म्याग्दी, २१ साउन । बेनी साप्ताहिक पत्रिकाले तेस्रो बाषिकोत्सव मनाएको छ । स्थापनाकाल देखि निरन्तर प्रकाशित भएको पत्रिकाले तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा कार्षिकोत्सव तथा सम्मान कार्यक्रम आयोजना गरेको हो । २०७२ साल जेठ ४ गतेबाट संचालन भएको पत्रिकाले तेस्रो बार्षिकोत्सवसम्म पत्रिकालाई ल्याउन सहयोग गर्ने पत्रकार , कर्मचारी विज्ञापन दाँतालार्ई... पुरा पढ्नुहोस
कोरियामा ज्यान गुमाएका शिवको परिवारलाई जापानबाट सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- २१ श्रावण २०७४, शनिबार
म्याग्दी, २१ साउन । रोजगारको शिलशिलामा दक्षिण कोरियामा ज्यान गुमाएका रघुंगगा २ राखु भगवतीका शिब कार्कीको परिवारलाई जापानबाट रहेका राखुबासीबाट सहयोग जुटेको छ । जापानमा रहेका राखु भगवतीका सागर भण्डारी नेतृत्वमा कोरियामा ज्यान गुमाएका कार्कीको परिवारलाई ९७ हजार २७९ रुपैया सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा जापानमा रहेका राुभगवतीबासीहरुको... पुरा पढ्नुहोस
पश्चिम बागलुङमा पहिरोमा परि १ को मृत्यू ५ जना बेपत्ता खोजी कार्यजारी
- 8 बर्ष, 1 महिना अगाडि
- २० श्रावण २०७४, शुक्रबार
बागलुङ २० साउन । पश्चिम बागलुङमा पहिरोले १ जनाको ज्यान गएको छ भने एकै घरका चार सदस्य सहित ५ जना बेपत्ता भएका छन । हिजोदेखि लगातार परेको बर्षाले पश्चिम बागलुङमा घर माथिबाट खसेको पहिरोमा परि ढोरपाटन नगरपालिका– ५ अधिकारी चौँरका ५४ बर्षीय ओमबहादुर विकको ज्यान गएको छ । त्यस्तै बागलुङको... पुरा पढ्नुहोस
जिसस प्रमुखमा निर्विरोध निर्वाचित केसी को हुन् !
- 8 बर्ष, 1 महिना अगाडि
- २० श्रावण २०७४, शुक्रबार
म्याग्दी, २० साउन । जिल्ला समन्वय समिति म्याग्दीले परिपक्क नेतृत्व पाएको छ । मंगलवार मनोनयन दर्ताको समयसिमा भित्र एकल उम्मेदवारी परेपछि एमालेका देवेन्द्र बहादुर केसी निर्विरोध जिसस प्रमुखमा चुनिएका हुन् । साविक भगवती–४ कटुवाल टोल निवासी रहेका केसी गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिका–२ भगवतीबाट वडा... पुरा पढ्नुहोस
पात्लेखेतमा १५ घर पहिरोको उच्च जोखिममा, तिन घरपरिवार विस्थापित
- 8 बर्ष, 1 महिना अगाडि
- १९ श्रावण २०७४, बिहीबार
म्याग्दी, १९ साउन । बेनी नगरपालीका १० पात्लेखेतमा पहिरोका कारण पन्ध्र घर पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोले घरमा क्षत्ती पुर्याएपछि तिन घरपरिवार विस्थापित भएका छन् । लालबहादुर हमाल, खिमबहादुर सार्की र खम्बि गर्बुजाको परिवार पहिरोले घरमा क्षत्ती पुर्याएपछि विस्थापित भएका छन् । र थप १५ घर जोखिममा रहेका... पुरा पढ्नुहोस
बेनीमा घोडानाच प्रदर्शन
- 8 बर्ष, 1 महिना अगाडि
- १८ श्रावण २०७४, बुधबार
म्याग्दी, १८ साउन । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आईएको बर्खेचान अन्र्तगत बुधवार घोडानाच पदर्शन गरिएको छ । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ गते सम्म विभिन्न नाचहरु देखाउने तयारी अन्र्तगत बुधवार बेनीमा घोडाचान देखाईएको नेपाल भाषा मंकाः खलः अन्र्तगत रहेको ल्यामपुचःका अध्यक्ष सुविन श्रेष्ठले... पुरा पढ्नुहोस
यसरी सहमतीमै जिल्ला समन्वय समिति चयन भयो म्याग्दीमा
- 8 बर्ष, 1 महिना अगाडि
- १७ श्रावण २०७४, मंगलवार
म्याग्दी, १७ साउन । जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा एमालेका देवेन्द्र बहादुर केसी निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलवार जिससको उम्मेदवारी दर्ताको समयभित्र जिससको संयोजक पदमा केसीको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । जिसस गठनमा काँग्रेस र एमालेबिच प्रमुख र उपप्रमुखमा गोलापोला मार्फत टुंगो लगाउने र अन्य सदस्यहरुमा... पुरा पढ्नुहोस
गलेश्वरमा एकै दिन तिन लाख भेटि संकलन
- 8 बर्ष, 1 महिना अगाडि
- १७ श्रावण २०७४, मंगलवार
बेनी, १७ साउन । बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा एकै दिन तिन लाख रुपैया भन्दा बढी भेटी संकलन भएको छ ।सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले तिन लाख दश हजार रुपैया भेटी चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार संकलीत भेटि रकम सार्वजनीक गरेको हो ।... पुरा पढ्नुहोस