विशेष

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा

म्याग्दी, १६ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर श्रेष्ठले मंगलबारबाट लागु हुने गरी राजीनामा दिएका हुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत बर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठलाई... पुरा पढ्नुहोस

यस्तो छ मधेश राजनीतिमा गच्छदारको ८ वर्षे यात्रा

साउन १६, मधेश राजनीतिमा विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) उदाएको सोमबार ८  वर्ष पूरा भएको छ । गच्छदारले उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल  फुटाएर आफ्नै नेतृत्वमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए  । अध्यक्ष गच्छदारले निर्वाचन आयोगबाट २०६६ साउन १६ गत पार्टीको आधिकारिता प्राप्त... पुरा पढ्नुहोस

जिसस म्याग्दीको निर्वाचन :एमालेकै पक्षमा राप्रपा

म्याग्दी १५ साउन ।  साउन २० गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनमा निर्णायक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेसँगको सहकार्यलाई निरन्तरता दिने भएका छन् । उम्मेदवारी दर्ताअघि उसले दुई ठुला शक्ति काँग्रेस र एमालेसँग मतदान गर्नुपर्ने अवस्था आउन नदिनका लागि समन्वयकारी भूमिका खेल्ने समेत उल्लेख गरेका छन् । ६ स्थानीय... पुरा पढ्नुहोस

बेनीमा भव्य साँस्कृतिक कार्यक्रम

विहिबार बेनीमा विविध साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । बेनी नगरपालिका ५ का कृष्ण क्षत्रीले बजारमा ल्याउन लागेको नयाँ गीति एल्बमका लागि सहयोर्थ आयोजना गरिएको कार्यक्रममा म्याग्दीका एक दर्जन भन्दा धेरै कलाकारहरुले साँगीतिक कोसेली पस्कीएका थिए । शारीरिक रुपमा असक्त क्षत्रीले नेपाली पप गीत गाउने गरेका छन् । ... पुरा पढ्नुहोस

प्रसिद्ध धार्मिक स्थल ऋखार क्षेत्रमा भक्तजनको भिड

म्याग्दी, १३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ‘ऋखार क्षेत्र’ मा भक्तजनहरुको भिड लागेको छ । सप्तऋर्षिहरुले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तिर्थस्थलको रुपमा चिनिदै आएको ऋखार क्षेत्रमा आज विहानैदेखि भक्तजनहरुको भिड लागेको छ । पूर्णिमाको दिन साउन २३ गते चन्द्रग्रहण परेकाले नाग पञ्चमीको दिन... पुरा पढ्नुहोस

मल्कबाङ्गको विकासमा यसरी बिनियोजन भयो बजेट

म्याग्दी, १२ साउन । धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गमा चालु आर्थिक बर्षको लागि प्राप्त भएको बजेट विभिन्न योजनाहरुमा बिनियोजन गरिएको छ । कुल ५७ लाख ५० हजार बजेटलाई साविकको मल्कबाङ्ग गाविसका सबै गाउँबस्तीलाई समेटेर विनियोजन गरिएको वडा अध्यक्ष खर्क कुमारी छन्त्यालले बताउनुभयो । उहाँका अनुसार, तत्काल गाउँमा गर्नुपर्ने कामहरुलाई प्राथमिकता दिईएर बजेट विनियोजन गरिएको... पुरा पढ्नुहोस

गरिमा विकास बैँकको खुद मुनाफा ३४ करोड

म्याग्दी, १२ साउन । गरिमा विकास  बैंकले गत आर्थिक बर्ष २०७३÷०७४ मा ३४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आक्रामक बजार विस्तार गरिरहेको गरिमाले ग्राहक सँख्या पनि ह्वात्तै बढाएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमाले केहि समय अघि काठमाडौँमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको थियो । एक आर्थिक... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता घरदैलोमै !

म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्न सुरु गरेको छ । गरिमा विकास बैंक दरबाङ शाखा र वडा कार्यालयको समन्वयमा घरदैलोमै भत्ता वितरण प्रक्रिया सुरु गरिएको हो । बिहीबार गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका, गरिमा विकास बैंक दरबाङ शाखाका प्रबन्धक नारायणहरि शर्मा, वडा नम्बर १ निस्कोटका वडाअध्यक्ष टँक पुन... पुरा पढ्नुहोस

बेनीमा जुनियर कम्प्युटर टेक्नीसियन कोर्षमा पठनपाठन सुरु

म्याग्दी, ११ साउन । म्याग्दी सदरमुकाम बेनीमा कम्प्युटर बिषयको प्राविधिक शिक्षा सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त बेनी स्थित ग्राफिक्स कम्प्युटर सेन्टरलेद्धारा सञ्चालित जुनियर इन्जीनियरिङ कलेजले १५ महिने जुनियर कम्प्युटर टेक्नीसियन कोर्षमा अध्यापन सुरु गरेको हो । नेपालको चौथो तथा पश्चिमाञ्चलममा पहिलो शाखाको रुपमा... पुरा पढ्नुहोस

भरत मल्लको सफलताः ‘बगरमा पसिना, लाखौँ कमाई हरेक महिना’ (फोटो कथा)

म्याग्दी, ११ साउन । रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँट तर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेवैमा रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र सिरु फाँडेर कृषि फार्म सञ्चालन गर्ने कुरा गर्दा धेरैलाई पत्यार लागेको थिएन् । तर... पुरा पढ्नुहोस