विशेष
धौलागिरी आधार शिविरमा हेलिकप्टर हुँदै जाने पर्यटक बढेपछि होटल व्यवसायि चिन्तीत (भिडियो सहित)
- 7 बर्ष, 6 महिना अगाडि
- ६ असार २०७४, मंगलवार
म्याग्दी, ६ असार । धौलागिरि गाउँपालिका–४ मुदीको दोभानमा होटल सञ्चालन गरेका बोमबहादुर पुन अहिले निरास बनेका छन् । संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्र, चक्रिय धौलागिरि पदयात्रा र हिमाल आरोहणका लागि धौलागिरि पदयात्रामा जाने पर्यटकहरुलाई लक्षित गरि पुनले दुई दशकदेखि दोभानमा होटल व्यवसाय गरिरहेका छन् । पछिल्लो समय... पुरा पढ्नुहोस
कमिसनको चलखेल भएको भन्दै अनुदानको कृषि उपकरण फिर्ता
- 7 बर्ष, 6 महिना अगाडि
- ५ असार २०७४, सोमबार
म्याग्दी ५ असार । जिल्ला कृषि विकास कार्यालयले म्याग्दीका भुकम्प प्रभावित कृषकहरुलाई वितरण गर्ने अनुदानका कृषि उपकरण खरिदको क्रममा कमीसनको चलखेल भएको भन्दै एक कृषकले आफुले लिएका उपकरण फिर्ता गर्नुभएको छ । अनुदानका सामाग्री कृषक आफैले खरिद गर्न पाउने भएपनि कर्मचारीले आफू अनुकुलको आपुर्तीकर्ताबाट महँगो मूल्यमा उपकरण खरिद गर्न बाध्य... पुरा पढ्नुहोस
देउवा बालुवाटार सर्दा यसकारण काटिएन बोको
- 7 बर्ष, 6 महिना अगाडि
- ५ असार २०७४, सोमबार
५असार .प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका उनी आज बिहान बालुवाटार सरेका हुन् । देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएका थिए भने सोहि अनुसार... पुरा पढ्नुहोस
खप्रसाद बने शान्ति कोषको संरक्षक सदस्य
- 7 बर्ष, 6 महिना अगाडि
- ५ असार २०७४, सोमबार
म्याग्दी,५ असार । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियानमा मंगला गाउँपालिका १ कुहँुका खप्रसाद शेरपुञ्जाले २ लाख आर्थिक सहयोग गरेका छन् । संस्थाको विधान अनुरुप २ लाख आर्थिक सहयोग गरेका शेरपुञ्जा शान्ति कोषको संरक्षक सदस्य समेत बनेका छन् । पहिले १ लाख ३ हजार आर्थिक... पुरा पढ्नुहोस
प्रयाप्त बर्षा नभएपछि म्याग्दीमा धान रोपाई प्रभावित
- 7 बर्ष, 6 महिना अगाडि
- ४ असार २०७४, आईतवार
म्याग्दी, ४ असार । प्रयाप्त बर्षा नभएको कारण म्याग्दीमा धान रोपाई प्रभावित बनेका छ । असार महिनाको सुरुवात संगै म्याग्दीका कृषकहरु धान रोपाइको चटारोमा जुटेपनि प्रयाप्त बर्षा नभएको कारण रोपाई प्रभावित बनेको हो । मानो खाएर मुरी फलाउने महिनाको रुपमा लिइने असार महिनामा जिल्लाका अधिकाँश कृषकहरुले धान रोपाइ सुरु गर्ने... पुरा पढ्नुहोस
गर्मीमा स्वच्छ पानी र खानेकुरामा सचेत बन्न स्वास्थ्यकर्मीको आग्रह
- 7 बर्ष, 6 महिना अगाडि
- ३ असार २०७४, शनिबार
कल्पना पौडेल – ३ असार। गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिम लगायतका खानेकुरा... पुरा पढ्नुहोस
भकिम्लिमा अपाङता भएका रोकाको परिवारलार्ई घर उपहार
- 7 बर्ष, 6 महिना अगाडि
- २ असार २०७४, शुक्रबार
म्याग्दी, २ असार । म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लिमा अपांगता भएका मानसिङ रोकाको परिवारलाई भुकम्पप्रतिरोधात्मक घर उपहार दिईएको छ। शारिरिक रुपमा अपांगता र आर्थिक रुपमा विपन्न भएको कारण रोकाको परिवारलाई अपांग संघ म्याग्दीमा समन्वयमा आई एन. एफ , वडा कार्यालय भकिम्लि र स्थानीय आमासमुहको सहयोग र श्रमदानमा घर निर्माण गरिएको... पुरा पढ्नुहोस
ओम कुमारी शान्ति कोषलाई बहराईनमा रहेका म्याग्देलिद्धारा रु ८ लाख बढी सहयोग
- 7 बर्ष, 6 महिना अगाडि
- १ असार २०७४, बिहीबार
म्याग्दी, १ असार । म्याग्दीमा परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले विपन्नहरुको उपचारमा सहयोग गर्ने उदेश्यले सुरु गरेको १ करोड ५० लाखको अक्षयकोष बनाउने अभियानमा सहयोग जुट्ने क्रम जारी छ । अभियान अन्र्तगत कोषलाई बहराईनमा रहेका म्याग्देलिहरुले रु ८ लाख बढी सहयोग गरेका छन् । बहराईनमा रहेका म्याग्देलिहरुको संस्था म्याग्दी... पुरा पढ्नुहोस
कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सुरु
- 7 बर्ष, 6 महिना अगाडि
- १ असार २०७४, बिहीबार
म्याग्दी,०१ असार । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा हरेक बर्ष आयोजना हुने अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ । मेला प्रवेशका लागि यसबर्ष सीमा क्षेत्रका नेपालीलाई परिचय–पत्र अनिवार्य बनाईएको छ । १० दिनसम्म सञ्चालन हुने मेलाका लागि चिनियाँ र नेपाली व्यापारीहरु सीमा क्षेत्रमा पुगीसकेका छन् । गतबर्षहरुमा... पुरा पढ्नुहोस
सुन्तला बिरुवा उत्पादनमा आधुनीक प्रबिधिको प्रयोग
- 7 बर्ष, 6 महिना अगाडि
- १ असार २०७४, बिहीबार
म्याग्दी, ०१ असार । बेनी नगरपालीका ३ राखुका कृषकहरुले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रबिधिको प्रयोग गरेका छन् ।नियन्त्रीत वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा स्क्रन हाउस (पलास्टीक घर) निर्माण भएको हो । चार तिरै जालीको बार र पलास्टीकले छाएको उक्त घरभित्रको तापक्रम सन्तुलीत हुने जनाइएको छ । घरभित्र किरा... पुरा पढ्नुहोस