विशेष
पाखापानीमा प्रहरीको नागरीक सुनुवाई
- 6 बर्ष, 11 महिना अगाडि
- २६ श्रावण २०७५, शनिबार
पाखापानी २६ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीकाबासिन्दाले गाउँका कार्यालयमा कर्मचारी नबसेको र प्रहरीको गस्ती कम भएको गुनासो गरेका छन् ।जिल्लाप्रहरी कार्यालयले शुक्रबार पाखापानीमा आयोजना गरेको नागरीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले विकृती, अपराध र चोरी निकासी नियन्त्रणका लागिप्रहरीले गाउँगाउँमा गस्ती बढाउनुपर्ने सुझाव दिएका हुन् । स्थानीयबासी दप्रसाद पाईजा, गौबहादुर... पुरा पढ्नुहोस
‘उमेरले छेकेन विद्यार्थी बन्न’ : आमाहरुको पढ्ने धोको पुरा हुँदै
- 6 बर्ष, 11 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
धिरन खत्री, शिशिर/म्याग्दी २५ साउन । ५३ बर्षिय दिलमया पुनको दैनिकी हिजोआज फेरिएको छ । घरायसी काममा दैनिकी बिताउने गरेकी बेनी नगरपालिका–८ क्याम्पसचोक बस्ने पुन अहिले विद्यार्थी बनेकी छन् । बेनपा–३ डोले स्थायी घर भएकी पुन गत बैशाख देखि कक्षा १ मा भर्ना भएर औपचारीक अध्ययनमा लागेकी हुन् । सानो... पुरा पढ्नुहोस
मुख्यमन्त्री गुरुङद्धारा रघुगंगा जलविद्युतको अवलोकन, विकासमा ढिलासुस्ती सह्य नहुने चेतावनी (फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
म्याग्दी, २५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वाधार आयोजनामा हुने ढिलासुस्ती हटाउन सार्वजनीक खरिद ऐनको संसोधन आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले शुक्रबार गलेश्वरमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री गुरुङले फितलो नितीगत ब्यवस्था, प्रक्रियामुखी कर्मचारी र प्राबिधिक तथा निर्माण ब्यवसायीको लापरबाहीका कारण पूर्वाधार आयोजनामा... पुरा पढ्नुहोस
लुलाङका नगीन विकको आँखामा आएको समस्याको उपचारमा जटिलता
- 6 बर्ष, 11 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
म्याग्दी, २५ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङका ८ बर्षिय नगिन विकको आँखाको बाहिरी भागमा मासु पलाएपछि उपचारमा समस्या भएको छ । स्थानीय लमसुङ माविको कक्षा ३ मा अध्ययनरत विकको गत बैशाखदेखि दाइनेतर्फको आखाँको बाहिरी भागमा मासु पलाएको थियो । सुरुमा सामान्य सुनिएपनि क्रमीक रुपमा त्यो मासु पलाउँदै गएर आँखा... पुरा पढ्नुहोस
अर्मनमा जनश्रमदानमा सडक मर्मत (फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
म्याग्दी, २५ साउन । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका स्थानीयले जनश्रमदान बाटै सडक मर्मत गरेका छन् । अर्मन पुलचोकदेखि गहते–नेटा–अर्मन हुँदै किमचौर सडक अन्र्तगत अर्मन खण्डमा एकदिनभर स्थानीयले श्रमदान गरि सडक मर्मत गरेका हुन् । बर्षातको कारण पहिरो र बाढीले सडकमा क्षेती पु¥याउँदा अबरुद्ध बनेको सडकलाई स्थानीय करिब ३५ घरधुरीले एक... पुरा पढ्नुहोस
दोस्रो जिल्ला सभाले ग¥र्यो जनचासोका बिषयमा यस्ता निर्णय !
- 6 बर्ष, 11 महिना अगाडि
- २४ श्रावण २०७५, बिहीबार
म्याग्दी, २४ साउन । जिल्ला समन्वय समिति म्याग्दीको दोस्रो जिल्ला सभाले जिल्लामा रहेका विभिन्न समसामयिक बिषयहरु समाधानको लागि सम्बन्धित निकायको ध्यानकर्षण गराउने निर्णय गरेको छ । विहिवार बेनीमा सम्पन्न जिल्ला सभाले रघुगंगा गाउँपालिका– २ भगवती , ३ पिप्ले र अन्नपूर्ण गाउँपालिका– १ दोबामा रहेको मुक्तिनाथ र बसन्त बोगटी गुठीको समस्या... पुरा पढ्नुहोस
बेनी नगरपालिकाद्धारा प्रदेश सरकारसंग साझेदारीका योजना प्रस्ताव
- 6 बर्ष, 11 महिना अगाडि
- २४ श्रावण २०७५, बिहीबार
बेनी २४ साउन । बेनी नगरपालिकाले प्रदेश सरकारसंग साझेदारीमा योजना सञ्चालन गर्न प्रस्ताव गरेको छ । नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा चार वटा पूर्वाधार आयोजना साझेदारीमा सञ्चालन गर्न प्रस्ताव गरेको हो । मुख्यमन्त्री गुरुङलाई नगरप्रमुख हरिकुमार श्रेष्ठले ९२ करोडका योजना प्रस्ताव गर्नुभएको थियो । १४ करोडको बेनी बसपार्क, सात करोडको खुल्ला... पुरा पढ्नुहोस
सुरु भयो विकासको मूल : मुख्यमन्त्री गुरुङ
- 6 बर्ष, 11 महिना अगाडि
- २४ श्रावण २०७५, बिहीबार
म्याग्दी, २४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले समृद्धिको लागि प्रदेश सरकारले दिगो विकास आयोजनाहरु कार्यान्वयन सुरु गरेको बताए । बेनी नगरपालिकाको भेटघाट कार्यक्रममा मुख्यमन्त्री गुरुङले जनताको समृद्धिको चाहना पुरा गर्न स्थानीय, प्रदेश सरकारको सहकार्यमा सुरु भएकाे बताएका हुन् । संघिय शासन अनुसार प्रदेश सरकारले करको दर निर्धारण गर्ने,... पुरा पढ्नुहोस
स्वर्गीय मातापिताको स्मृतिमा पुस्तकालयको अक्षयकोषलाई सहयोग
- 6 बर्ष, 11 महिना अगाडि
- २४ श्रावण २०७५, बिहीबार
म्याग्दी, २४ असार । स्वर्गीय मातापिताको स्मृतिका लागि सन्तानले के गर्न सक्छन् ? कसैले पिण्ड दान, कोहीले यज्ञयज्ञादी त केहिले सामाजिक कार्य । म्याग्दीको रघुगंगा–८ मँगलेखानीका तारा प्रसाद छन्त्याल (राज) ले आफ्नो स्वर्गीय मातापिता र बहिनीको स्मृतिमा रितुङ मावि दुलेखर्कमा स्थापित रितुङ पुस्तकालयको अक्षयकोषका लागि ३० हजार सहयोगको घोषणा गरेका... पुरा पढ्नुहोस
मिडीयाकर्मी हित कोष स्थापना
- 6 बर्ष, 11 महिना अगाडि
- २३ श्रावण २०७५, बुधबार
बेनी २३ साउन । म्याग्दीमा सञ्चारकर्मीहरुको सहयोगका लागि मिडीयाकर्मी हित कोष स्थापना भएको छ । म्याग्दी मिडीया सोसाईटीको बुधबार बेनीमा बसेको बैठकले एक लाख रुपैयाको हितकोष स्थापना गर्ने निर्णय गरेको हो । कोषको ब्याजबाट बिरामी र दुर्घटनामा परेका सञ्चारकर्मीहरुलाई सहयोग उपलब्ध गराउने सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालले बताए । कोष सञ्चालनको... पुरा पढ्नुहोस