विशेष

नारच्याङमा बालमैत्री शिक्षण सिकाई तालिम

बेनी २७ चैत । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको प्रभा माविमा बालमैत्री शिक्षण सिकाई बिधि सम्बन्धी विषयगत तालिम सञ्चालन भएको छ । सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा चैत २१ गते सुरु भएको तालिम ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभएको तालिममा... पुरा पढ्नुहोस

खिवाङका अगुवा पुनको भिरबाट लडेर मृत्यु

बेनी २७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने नाउराको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।बगर देखि खिवाङ जाने क्रममा नाउराको भिरबाट लडेर खिवाङका ५० वर्षीय जितबहादुर पुनको मंगलबार मृत्यु भएको छ ।बगरको तातोपानी कुण्डमा स्नान गरेर घर फर्कने क्रममा पुन नाउराको भिरबाट करिब तीन सय मिटर... पुरा पढ्नुहोस

ज्यामरुककोट र भकिम्लीमा महिला सञ्जाल गठन

म्याग्दी, २७ चैत । लक्षित वर्गको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि महिला सञ्जालहरु गठन भएका छन् । समुदायस्तरमा क्रियाशिल रहेका आमा समूहलाई एकीकृत गरी उनीहरुसमक्ष स्थानीय सरकारको कार्यक्रममार्फत सक्षम बनाउन महिलाहरु आबद्ध सञ्जाल गठन गरिएको हो । यसैक्रममा सोमबार म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा २ नम्बर वडा ज्यामरुककोटमा बबिता सापकोटाको... पुरा पढ्नुहोस

आफन्तको स्मृतिमा विद्यालयलाई सहयोग

बेनी २६ चैत । म्याग्दीको मालिका गाउँपालिका ३ मा रहेको गोरक्ष आधारभुत विद्यालयमा एक दम्पतिले दिवंगत आफन्तको स्मृतिमा साढे दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । बागलुङको रमुवा घर भई हाल बेलायतमा बस्दै आउनुभएका दिलबहादुर र असारी थापाले गरिब, जेहेन्दार विद्यार्थीको लागि छात्रवृति स्थापना गर्न सोमबार दुई लाख ५१... पुरा पढ्नुहोस

नेकपा रघुगंगाको अध्यक्षमा कार्की, सचिबमा भण्डारी चयन

कमल खत्री म्याग्दी, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगाको अध्यक्षमा प्रेम बहादुर कार्की (दिपक) र सचिबमा हरि भण्डारी चयन हुनुभएको छ । आईतवार सम्पन्न नेकपाको रघुगंगा र वडाहरुको संयुक्त संयन्त्रको विस्तारित बैठकले सर्वसम्मत रुपमा ५१ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको हो । अध्यक्ष कार्की पूर्व एमाले र सचिब... पुरा पढ्नुहोस

बरंजामा बाढीको बितण्डा

म्याग्दी २५ चैत । बाढीका कारण म्याग्दीको मंगला गाउँपालिका ४ मा सडक र खानेपानी आयोजना अवरुद्ध भएको छ । बर्षासंगै असिनाका कारण गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजामा खेतीबालीमा समेत क्षति पु¥याएको छ ।बर्षापछि खोल्सामा आएको बाढीले सडक र खानेपानीको पाइप बगाएको छ । बरंजा देखि दुर्दी, भित्रीवन,... पुरा पढ्नुहोस

कांग्रेस गुटबन्दी घेरामा प¥यो : नेता आचार्य

म्याग्दी, २४ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसलाई गुटबन्दीको रोग लागेको बताउनुभएको छ । नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई आईतवार सम्बोधन गर्नुहुँदै आचार्यले यस्तो कुरा बताउनुभएको हो । पुर्व अर्थमन्त्री समेत रहनु भएका आचार्यले पार्टीमा देखीएको गुटबन्दीका कारण कांग्रेसले विगतदेखी ठुलो क्षती व्यहोर्दै आइरहेको... पुरा पढ्नुहोस

मुनामा पत्रकारिता पुनर्ताजगी एवम् उद्घोषण कला तालिम सम्पन्न (फोटो फिचर)

म्याग्दी, २४ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनामा सञ्चालित पत्रकारिता पुनर्ताजगी एवम् उद्घोषणकला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको दुई दिने तालिम शनिबार सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका ७ वटै वडाका ३५ जनाको सहभागिता रहेको... पुरा पढ्नुहोस

मंगलामा नेकपाको कमिटि गठन

  सिजन रोका बाबियाचौर २३ चैत । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) मंगला गाउँ कमिटिको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका चयन भएका छन् ।बाबियाचौरमा शनिबार भएको नेकपाको कार्यकर्ता भेलाले मंगलाको ५ वटै वडाका अध्यक्ष र सचिव समेत चयन गरेको छ । अध्यक्ष रेग्मी पुर्व एमाले र रोका पूर्व माओवादी... पुरा पढ्नुहोस

ताकमकोतमा पर्यटन प्रर्वद्धन कार्यक्रम

ताकम २३ चैत । म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत शनिबार उद्योग वाणिज्य संघले धवलागिरी गाउँपालिका ७ ताकमकोतमा पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम गरेको छ ।जिल्लाका सबै स्थानीय तहका एक एक वटा नयाँ पर्यटकीय गन्तब्य स्थलमा पुगेर प्रर्वद्धनमा सघाउने म्याग्दी उद्योग वाणिज्य संघको अभियान अन्तरगत ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको ताकमकोतमा कार्यक्रम... पुरा पढ्नुहोस