विशेष
युवा संघको केन्द्रीय उपाध्यक्षमा म्याग्दीका विश्वकर्मा चयन
- wp_days_ago_v3(); ?>
- ८ चैत्र २०७७, आईतवार
म्याग्दी ८ चैत । नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको केन्द्रीय उपाध्यक्षमा म्याग्दीका कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । पार्टीका बरिष्ट नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल पक्षिय युवा संघको राष्ट्रिय भेला मार्फत गठीत संघको कमिटिमा विश्वकर्मा उपाध्यक्षमा चयन हुनुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र... पुरा पढ्नुहोस
जिल्ला प्रहरी कार्यालय म्याग्दीकाे कार्ययोजना सार्वजनिक
- wp_days_ago_v3(); ?>
- ७ चैत्र २०७७, शनिबार
म्याग्दी, ७ चैत । जिल्लाको शान्ति सुरक्षा प्रभाकारी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले कार्ययोजना बनाएको छ। जिल्लामा रहेको शान्ति सुरक्षा चुनौतीहरुको समस्याको पहिचान गर्दै आवश्यक रणनीति सहित अघि बढ्न कार्यालयले कार्ययोजना बनाएको हो । दुई महिना अघि आउनुभएका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले जिल्लाका सरोकारवालाहरुको छलफल तथा... पुरा पढ्नुहोस
समुदायले उठाएको पर्यटन : ‘पहाडकी रानी, खोपारा–खयर भारानी’ (भिडियाे/तस्बिर)
- wp_days_ago_v3(); ?>
- ७ चैत्र २०७७, शनिबार
कमल खत्री बेनी ६ चैत । एकैठाउँमा गुजुमुजुक्क मिलेको पाउद्धार गाउँ । गाउँको शिरमा रहेको जंगल र पहाड । जहाँ अन्नपूर्ण गाउँपालिका–५ वडामा पर्ने पाउद्धार गाउँका बाख्लै गोठ बस्थे । तल्लो भागमा गाईगोठ, खोपारा (खोप्रा) डाँडासम्म भँैसीगोठ र त्यहाँदेखि माथि भेडाबाख्राका गोठ बस्थे । तर अहिले समय फेरिएको छ ।... पुरा पढ्नुहोस
प्रकाश कार्कीद्धारा मुक्तिधाम माविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
- wp_days_ago_v3(); ?>
- ६ चैत्र २०७७, शुक्रबार
म्याग्दी, ६ चैत । पुर्व विद्यार्थी एवम् युएईमा ब्यवसाय गर्दै आएका रघुगंगा गाउँपालिका- २ साझपानी प्रकाश कार्कीद्धारा मुक्तिधाम माविमा अध्ययनरत २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ। विद्यालयमा अध्ययनरत शैक्षिक सामाग्री जुटाउन मुश्किल हुने परिवारबाट अध्ययन गर्ने २० जना विद्यार्थीलाई छनोट शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्कीबाट प्राप्त... पुरा पढ्नुहोस
नयाँ वर्षका अवसरमा बेनीमा प्रथम लोक साँस्कृतिक उत्सव हुँदै
- wp_days_ago_v3(); ?>
- ६ चैत्र २०७७, शुक्रबार
बेनी, ६ चैत । म्याग्दी सदरमुकाम बेनीमा नयाँ वर्ष २०७८ का अवसरमा प्रथम लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो । शुक्रवार पत्रकार सम्मेलन गरि प्रतिष्ठानले बैशाख... पुरा पढ्नुहोस
लिड्सद्धारा विपन्न परिवारका १० वटा घर निर्माण गरिँदै, ३३ परिवारलाई कुखुराका चल्ला वितरण
- wp_days_ago_v3(); ?>
- ५ चैत्र २०७७, बिहीबार
म्याग्दी ५ चैत । लिड्स नेपालले म्याग्दीका विपन्न परिवारका १० घरपरिवारको आवास पुननिर्माण गर्न थालेको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा बाढी, पहिरो र अन्य कारणले घर भत्कीएका विपन्न परिवारका १० परिवारको घर निर्माण सुरु गरिएको हो । बेनी नगरपालिका–४ डाँडाखेत, ५ फुर्केसल्ला, रघुगंगा गाउँपालिका–२ साझापानी र वडा नम्बर... पुरा पढ्नुहोस
बाढीले बगाएको कुइनेमंगलेको रितुङ्ग माध्यमिक विद्यालय पुननिर्माण
- wp_days_ago_v3(); ?>
- ५ चैत्र २०७७, बिहीबार
म्याग्दी ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रघुगंगा नदीमा आएको बाढीले बगाएको रितुङ्ग माध्यमिक विद्यालय पुननिर्माण गरिएको छ । कुईनेमंगलेको दुलेखर्कमा रहेको यस विद्यालयको भवन २०७५ साल भदौ २७ गते आएको बाढीले बगाएर क्षति पु¥याएपछि सोही ठाउँ नजीकको घ्यासीखर्कमा सारेर रु २ करोड ३० लाख बढी लागतमा पुननिर्माण गरिएको... पुरा पढ्नुहोस
नेपाल आइडलबाट चम्किएका चर्चित गायक नेसन पुन मगर म्याग्दी आउँदै
- wp_days_ago_v3(); ?>
- ३ चैत्र २०७७, मंगलवार
म्याग्दी ३ चैत । नेपाल आइडलको सिजन ३ को उत्कृष्ट ५ भित्र पर्न सफल भएका चर्चित गायक नेसन पुन मगरले गृहजिल्ला म्याग्दीमा आफ्नो प्रस्तुती राख्नुहुने भएको छ । म्याग्दी घर भई पोखरा बसोबास गर्दै आउनुभएका गायक पुनले नेपाल आइडलमा राखेका उत्कृष्ट प्रस्तुतीहरु मार्फत उहाँको चर्चा फैलिएको थियो । जिल्लाका ठुला... पुरा पढ्नुहोस
दुर्गमका विद्यालयकाे सकस :‘दरबन्दी अभाब, आर्थिक संकट’
- wp_days_ago_v3(); ?>
- २ चैत्र २०७७, सोमबार
म्याग्दी, २ चैत । धवलागिरि गाउँपालिका–३ फलियागाउँमा रहेको धनजनता माध्यमिक विद्यालयमा भौतिक पूर्वाधारले विद्यालय चिटिक्क बनेर विद्यार्थीहरुको आकर्षण बढिरहँदा विद्यालय भने शिक्षक दरबन्दीको अभाबले आर्थिक चपेटामा परेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा)ले यस विद्यालयमा चार कोठे एक भवन निर्माण सम्पन्न भएको छ भने अर्को चार... पुरा पढ्नुहोस
भीरैभरी भीरमाहुरी (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- २ चैत्र २०७७, सोमबार
बेनी, २ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि आईसफल पदमार्गबाट देखिएको भीरैभरी भीरमाहुरीको दृष्य । पदमार्ग अन्तर्गत चिमखोलाको टाकोसबाट कुइनेमंगलेको क्षेत्रमा पर्ने भीरमा बर्षेनी भीर माहुरीले महको घार बनाउने गरेको पाइन्छ । पदमार्ग अन्तर्गत चिमखोला र कुइनेमंगले क्षेत्रमा रहेका भीर पहराहरुमा स्थानीयले हरेक बर्ष भीर माहुरीको मह काट्दै आएका... पुरा पढ्नुहोस