विशेष
पर्यटकको मन बहलाउने ढोरपाटनको ‘बुकी’
- 4 महिना, 24 दिन अगाडि
- ३१ श्रावण २०८१, बिहीबार
३१ साउन, म्याग्दी । समथर फाँट र भिरालो पाखामा फुलेका रंगीचंगी फूल । चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान । पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल । छिनछिनमा बदलिरहने बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुंगी र जनावरहरुको मनप्रिय आवाज । यी दृश्य हुन्–पूर्वी रुकुम, बागलुङ्ग... पुरा पढ्नुहोस
टिकोटमा बोलेरो दुर्घटना हुँदा एक जना सक्त घाईते, तीन जनाले हाम फोलेर ज्यान जोगाए
- 4 महिना, 25 दिन अगाडि
- ३० श्रावण २०८१, बुधबार
म्याग्दी, ३० साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा सामान लोड गर्दै गरेको बोलेरो दुर्घटना हुँदा एक जना सक्त घाईते हुनुभएको छ । आज विहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो भिरालो सडकबाट पछाडी गुडेपछि भिरबाट खसेको थियो । दुर्घटनामा परेर स्थानीय भिमबहादुर पुन घाइते हुनुभएको छ... पुरा पढ्नुहोस
गलेश्वर शिवालयमा एक महिनामा रु १५ लाख बढी भेटी संकलन
- 4 महिना, 26 दिन अगाडि
- २९ श्रावण २०८१, मंगलवार
म्याग्दी , २९ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा एक महिनाको अबधिमा रु १५ लाख बढी भेटी संकलन भएको छ । साउन महिनाको चार वटा सोमबारमा गलेश्वर शिवालमया दर्शन गर्न आएका भक्तजनहरुले चढाएको भेटी रकमबाट रु १५ लाख १० हजार ७२४ रकम जम्मा भएको... पुरा पढ्नुहोस
कृषि ज्ञान केन्द्रद्वारा वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक
- 4 महिना, 27 दिन अगाडि
- २८ श्रावण २०८१, सोमबार
कृषि ज्ञान केन्द्र म्याग्दीबाट चालु आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट सार्वजनिकीकरण गरिएको हो । चालु वर्षमा कृषि ज्ञान केन्द्रले जिल्लाभर कुल तीन करोड ३३ लाख २५ हजार... पुरा पढ्नुहोस
गलेश्वर शिवालयमा एक महिनामा एक लाख भक्तजनले दर्शन गरे (फोटो फिचर)
- 4 महिना, 27 दिन अगाडि
- २८ श्रावण २०८१, सोमबार
म्याग्दी , २८ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एक लाख बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । भगवान शिवको पूजा आराधनाको लागि उत्तम मानिने साउने सोमबारमा गलेश्वर शिवालयमा म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, तनहुँ, गोरर्खा, चितवन, बुटवल, भैरवा, काठमाण्डौ... पुरा पढ्नुहोस
जंगलमा भेटिएको मानव कंकाल बेपत्ता परियारको भएको आशङ्का
- 4 महिना, 27 दिन अगाडि
- २८ श्रावण २०८१, सोमबार
म्याग्दी, साउन २८ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ । स्थानीयले दिएको सूचनाका आधारमा आइतबार साँझ जिल्ला... पुरा पढ्नुहोस
मोना जापानको साधारण सभा तथा क्षेत्रीय भेला नागोयामा हुने
- 4 महिना, 28 दिन अगाडि
- २७ श्रावण २०८१, आईतवार
जापान, २८ साउन । म्याग्दी प्रवासी नेपाली संघ( मोना) जापानको साधारण सभा तथा क्षेत्रीय भेला नागोयामा हुने भएको छ । मोना जापानको आयोजना तथा क्षेत्रीय समिति नागोयाको व्यवस्थापन तथा अन्य क्षेत्रीय समितिहरुको सहआयोजनामा सेप्टेम्बर ८ मा नागोयामा हुने कार्यक्रमको तयारी सुरु गरिएको छ । साधारणसभा तथा क्षेत्रीय भेलामा जापानमा रहनुभएका... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा पहिलो पटक राष्ट्रिय सेमिनार आयोजना
- 4 महिना, 30 दिन अगाडि
- २५ श्रावण २०८१, शुक्रबार
म्याग्दी, २५ साउन । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा पहिलो पटक राष्ट्रिय सेमिनार गोष्ठी आयोजना गरिएको छ । नेपालको उच्च शिक्षा प्रणालीको प्रवद्र्धनमा देखिएका चुनौती र अवसरको बिषयमा क्याम्पसले धौलागिरी क्षेत्रमै पहिलो पटक दुई दिने सेमिनार आयोजना गर्न लागेको हो । साउन ३२ र भदौ १ गते हुने... पुरा पढ्नुहोस
म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो
- 4 महिना, 30 दिन अगाडि
- २५ श्रावण २०८१, शुक्रबार
म्याग्दी । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्यवसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ । आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको... पुरा पढ्नुहोस
धौलागिरि आइसफल पदमार्गका मनोरम ताल तलैया ओझेलमा
- 5 महिना अगाडि
- २४ श्रावण २०८१, बिहीबार
म्याग्दी , २४ साउन । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गमा रहेका मनोरम ताल तलैयाहरु ओझेलमा परेका छन् । वि.स. २०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गको प्रवद्र्धन र पूर्वाधार निर्माणको अभियानले पूर्णता नपाउँदा आइसफल पदमार्गमा रहेका मनमोहक तालहरु ओझेलमा परेका हुन् । पदमार्गका मुख्य... पुरा पढ्नुहोस