विशेष

अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा सन्दिप खत्री

बेनी, ५ भदौ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको बुधबार बेनीमा सम्पन्न १८ औ जिल्ला सम्मेलनबाट सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सुस्मिता बानियाँ र धनकुमार रोका, सचिवमा कृष्ण सापकोटा, सहसचिव सुप्रेणा किसान र कोषाध्यक्षमा शिव गौतम चयन हुनुभएको छ ।... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकको सिरूबारी पहिरोमा खसेको ढुंगाले बसमा लाग्दा दुईजना घाईते

म्याग्दी, ४ भदौ । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा मंगलबार दिउँसो पहिरोबाट खसेको ढुङ्गाले बस च्यापिदा २ जना यात्रु घाइते भएका छन् । पोखरा देखि बेनी हुदै जोमसोम तर्फ जादै गरेको ग १ ख ७७१७ नम्बरको बस गुडिरहेको अवस्थामा कुना तर्फबाट ठूलो ढुङ्गा खसेर च्यापिएको जिल्ला प्रहरी कार्यालय... पुरा पढ्नुहोस

म्याग्दीका ताल तलैयामा र शक्तिपिठमा भक्तजनको घुइँचो

म्याग्दी,३ भदौ । जनैपूर्णिमा पर्वको अवसरमा लेकाली क्षेत्रमा रहेका ताल तलैया र शक्तिपिठमा पूजापाठका लागि भक्तजनको घुइँच बढेको छ । सोमबार परेको जनैपूर्णिमा पर्वको अवसरमा जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा रहेका तालतलैया र शक्तिपिठहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको हो । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारानी, रघुगंगा गाउँपालिका–८ को रिखार, वडा नम्बर... पुरा पढ्नुहोस

लेकाली क्षेत्रका तालतलैया र शक्तिपिठमा भक्तजनको घुइँचो

    https://www.youtube.com/watch?v=r0hXy1b3M-Y   म्याग्दी,२ भदौ । जनैपूर्णिमा पर्वको अवसरमा लेकाली क्षेत्रमा रहेका ताल तलैया र शक्तिपिठमा पूजापाठका लागि भक्तजनको चहलपहल बढेको छ । सोमबार परेको जनैपूर्णिमा पर्वको अवसरमा जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा रहेका तालतलैया र शक्तिपिठहरुमा आजदेखि नै भक्तजनहरुको चहलपहल बढेको हो । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारानी, रघुगंगा... पुरा पढ्नुहोस

माओवादीको म्याग्दी–काठमाडौ सम्पर्क समितिको नयाँ नेतृत्व चयन

काठमाडौ, २ भदौ । नेकपा (माओवादी) केन्द्रको म्याग्दी–काठमाडौ सम्पर्क समितिको पाँचौ भेलाबाट नयाँ नेतृत्व चयन भएको छ । म्याग्दीमा जन्मिएर पेशा, ब्यवसाय, अध्ययनको शिलशिला र बसाई सराई गरेर काठमाडौमा बस्दै आएका माओवादी केन्द्र समर्थकहरुको काठमाडौमा शनिबार भएको भेलाबाट रेशम कटुवाल क्षेत्रीको अध्यक्षतामा समितिको नयाँ कार्यसमिति चयन गरेको हो । समितिको... पुरा पढ्नुहोस

बेनीमा परम्परागत ‘बर्षे नाच’ को रौनकता, परम्परागत संस्कृति जोगाउन युवाहरु सक्रिय

म्यागदी  १ भदौ ।  म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्षेनाचको रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखी नै देखाउन थालिएको परम्परागत बर्षेनाचलाई नेवार समुदायको अगुवाईमा निरन्तरता दिदै आइएको छ । घण्टाकर्ण चर्तुदर्शी देखी सुरु भएको बर्षे नाच हरितालीका तीजको दिनसम्म एक महिना बढी समय देखाउने गरिन्छ । बेनीमा नेपाल भाषा... पुरा पढ्नुहोस

म्याग्दीको पर्यटन प्रवद्र्धनका लागि खुल्ला फोटो प्रतियोगिता आयोजना

म्याग्दी , १ भदौ । म्याग्दीको पर्यटन प्रवद्र्धनका लागि जिल्लामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको खुला फोटो प्रतियोगिता आयोजना गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा म्याग्दीको पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचार प्रसारका लागि ‘खुला फोटो प्रतियोगिता –२०२४ आयोजना गरिएको हो । प्रतियोगितामा... पुरा पढ्नुहोस

म्याग्दी जिल्ला अदालतमा स्वचालित पेशी लागू ,सेवाग्राहीलाई सहज

म्याग्दी, साउन ३२ गते । म्याग्दी जिल्ला अदालतमा स्वचालित पेशी (अटोमेसन प्रणाली) लागू भएको छ । एक वर्ष अघि सर्वोच्च अदालतले अभ्यास थालेको स्वचालित पेशी म्याग्दी जिल्ला अदालतमा पनि लागू भएको हो । साउन १ गतेदेखि लागू भएको सो प्रणालीबाट मुद्दाको पेशी तोक्न थालेपछि सेवाग्राहीलाई सहज भएको अदालतले जनाएको छ ।... पुरा पढ्नुहोस

पर्यटकको मन बहलाउने ढोरपाटनको ‘बुकी’

३१ साउन, म्याग्दी । समथर फाँट र भिरालो पाखामा फुलेका रंगीचंगी फूल । चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान । पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल । छिनछिनमा बदलिरहने बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुंगी र जनावरहरुको मनप्रिय आवाज । यी दृश्य हुन्–पूर्वी रुकुम, बागलुङ्ग... पुरा पढ्नुहोस

टिकोटमा बोलेरो दुर्घटना हुँदा एक जना सक्त घाईते, तीन जनाले हाम फोलेर ज्यान जोगाए

म्याग्दी, ३० साउन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा सामान लोड गर्दै गरेको बोलेरो दुर्घटना हुँदा एक जना सक्त घाईते हुनुभएको छ । आज विहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो भिरालो सडकबाट पछाडी गुडेपछि भिरबाट खसेको थियो । दुर्घटनामा परेर स्थानीय भिमबहादुर पुन घाइते हुनुभएको छ... पुरा पढ्नुहोस