विशेष
जङ्गलमा खेर जाने निहुराे घरखर्च चलाउने आम्दानी बन्न थाल्यो
- 11 दिन अगाडि
- १५ श्रावण २०८२, बुधबार
म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने निहुरोले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ । केही वर्ष अघिसम्म जङ्गलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका– १ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार... पुरा पढ्नुहोस
भगवती–बेगखोला सडक स्तरोन्नति सुरु
- 11 दिन अगाडि
- १५ श्रावण २०८२, बुधबार
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भगवती–बेगखोला सडक स्तरोन्नति आजदेखि सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतीबाट बेगतर्फ सडक स्तरोन्नति थालेको हो । गण्डकी प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा आर्थिक वर्ष २०८१/८२ मा एक/एक वटा सडक योजनालाई बहुवर्षीय ठेक्का... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्धारा गलेश्वरमा भक्तजनलाई निःशुल्क पानी वितरण र सरसफाई
- 12 दिन अगाडि
- १४ श्रावण २०८२, मंगलवार
म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनाको दोस्रो सोमबार पूजाआजाका लागि आएका भक्तजन र तिर्थालुहरुलाई म्याग्दी जेसीजले निःशुल्क खानेपानी वितरण गरेको छ । साउन महिनाको सोमबार गलेश्वरमा हजारौँ भक्तजनहरु आउने र बर्त बसेर मन्दिरको दर्शन गर्न आउने भएकाले भक्तजनका सहजताको लागि खानेपानी वितरण गरिएको म्याग्दी जेसीजले जनाएको छ ।... पुरा पढ्नुहोस
गलेश्वरमा एक वर्षमा ७३ लाख भेटी संकलन
- 15 दिन अगाडि
- ११ श्रावण २०८२, शनिबार
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८१/ ८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले ७३ लाख १५ हजार ९२७ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले... पुरा पढ्नुहोस
धौलागिरी आधार शिविर जाने पदमार्ग निर्माण
- 16 दिन अगाडि
- १० श्रावण २०८२, शुक्रबार
म्याग्दी ,९ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविर जाने पदमार्ग निर्माण भएको छ । आर्थिक बर्ष २०८१/०८२ मा संघीय सरकारबाट प्राप्त भएको रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदी स्थित इटाली आधार शिविर देखि स्विस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा पदमार्ग... पुरा पढ्नुहोस
समाजसेवि शाहीद्धारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण
- 18 दिन अगाडि
- ८ श्रावण २०८२, बुधबार
म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका समाजसेवि कमल शाही(कुमार)ले एसइई परिक्षा २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गर्नुभएको छ । राखुमा सञ्चालित तीन सामुदायिक विद्यालयबाट एसइई परिक्षा २०८१ मा ए प्लस ग्रेड ल्याउनेलाई रु १० हजार र ए ग्रेड ल्याउनेलाई जनही रु ५ हजार नगद पुरस्कार दिने शाहीले घोषणा... पुरा पढ्नुहोस
समाजसेवी छन्त्यालद्धारा सहयोग, मल्कबाङ्गबासीले गरे जन्मथलोमा भव्य सम्मान
- 18 दिन अगाडि
- ८ श्रावण २०८२, बुधबार
म्याग्दी, ७ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कबाङ्ग घर भई हाल पोर्तुगलमा बस्दै आउनुभएका समाजसेवी ज्ञानबहादुर छन्त्यालले विद्यालय र आमा समूहलाई र ५० हजार सहयोग गर्नुभएको छ । १२ बर्षपछि जन्मथलो मल्कबाङ्गमा आउनुभएका छन्त्यालले स्थानीय जनजागृति मावि र जनचेतना आमा समूहलाई उक्त नगद सहयोग गर्नुभएको हो । सहयोगदाता समाजसेवी... पुरा पढ्नुहोस
कराते खेलाडी ओमराज अकबरे खुर्सानी खेतीमा व्यस्त
- 20 दिन अगाडि
- ६ श्रावण २०८२, सोमबार
म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती भएको छ । धवलागिरि –७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानीखेती गरेका छन् । “खुर्सानी लगाएको ठाउँमा झार पलाउन नदिनका लागि बोट उम्रने बाहेकका जमिनमा प्लास्टिकले छोप्ने मल्चिङ प्रविधि अपनाएको... पुरा पढ्नुहोस
राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो
- 23 दिन अगाडि
- ३ श्रावण २०८२, शुक्रबार
साउन, २ म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७... पुरा पढ्नुहोस
चन्दा संकलन गरी २७ किलोमिटर पदमार्ग निर्माण
- 25 दिन अगाडि
- १ श्रावण २०८२, बुधबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ। एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो। खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको साथै चौतारी निर्माण... पुरा पढ्नुहोस