विशेष
सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
- wp_days_ago_v3(); ?>
- १२ असार २०८३, शुक्रबार
कमल खत्री, म्याग्दी १० असार । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रे सहित स्तरोन्नती गर्न सुरु गरिएको छ । पश्चिम म्याग्दीको मुख्य बजारको रुपमा रहेको मालिका गाउँपालिका– ६ दरबाङ बजारभित्रको सडकलाई फराकिलो बनाएर कालोपत्रे गर्न लागिएको हो । बजारभित्रको सडक साघुरो र कच्ची हुँदा हिलो, धुलोको सास्ती र सवारी... पुरा पढ्नुहोस
विपन्नको सारथि बन्दै मंगला गाउँपालिका
- wp_days_ago_v3(); ?>
- १२ असार २०८३, शुक्रबार
कमल खत्री म्याग्दी, २९ जेठ । म्याग्दीको मंगला गाउँपालिका–१ हर्कपलेको बाटो हुँदै हिँड्ने जो–कोहीको नजर एउटा सानो झुपडीमा पुग्थ्यो। वर्षायाममा पानी चुहिने, हिउँदमा चिसोले कठ्याङ्ग्रिने र गर्मीयाममा घामले पोल्ने त्यो झुपडी केवल एउटा बासस्थान थिएन, गरिबी, अभाव र राज्यको पहुँचबाट टाढा रहेको एउटा परिवारको जीवनकथा थियो। त्यही झुपडीमा मिमबहादुर किसान... पुरा पढ्नुहोस
भवन पूर्वाधार निर्माणमा धवलागिरीको फड्को
- wp_days_ago_v3(); ?>
- ११ असार २०८३, बिहीबार
म्याग्दी, ११ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले भवन पूर्वाधार निर्माणमा फड्को मारेको छ । साविकको मुदा गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको यस गाउँपालिले आफ्नै प्रशासकीय भवन निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । वडा नम्बर ३ घट्टेखोलामा स्थानीयबासीहरुबाट १४ रोपनी जग्गा निशूल्क जग्गा प्राप्त भएपछि... पुरा पढ्नुहोस
चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच
- wp_days_ago_v3(); ?>
- १० असार २०८३, बुधबार
कमल खत्री म्याग्दी,१० असार । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै शरीर छमछमी नाचिरहेको छ । थाल भने एकछिन पनि नखस्ने गरी निरन्तर घुमिरहेछन् । उमेरले सात दशक पार गरिसकेकी हिरामाया पुन श्रीषलाई यसरी थाली घुमाउँदै नाचिरहेको देख्दा दर्शक अझै पनि मन्त्रमुग्ध बन्छन् । अहिले धेरै कलाकारको... पुरा पढ्नुहोस
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
- wp_days_ago_v3(); ?>
- १० असार २०८३, बुधबार
मुना, १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा बुधबार सम्पन्न १७ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको बजेट सभाले सर्वसहमतिमा पारित गरेको हो ।... पुरा पढ्नुहोस
बेनी–पाखापानी सडकको बजेट कटौति भएकोमा प्रदेशसभा सदस्य जुग्जालीद्धारा सरकारको ध्यानाकर्षण
- wp_days_ago_v3(); ?>
- १० असार २०८३, बुधबार
पोखरा, १० असार । म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममाथि छलफलका क्रममा बुधबार म्याग्दी र प्रदेशका विभिन्न सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयसँग सम्बन्धित... पुरा पढ्नुहोस
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
- wp_days_ago_v3(); ?>
- ८ असार २०८३, सोमबार
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा नयाँ ‘होमस्टे’ सञ्चालनमा आएको छ। दर्मीजाका स्थानीय बासिन्दा विप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाइ छाडेर जन्मथलो फर्किएर व्यावसायिक रूपमा होमस्टे सञ्चालन गरेका हुन्। पुर्खाले बनाएको पुरानो शैलीको मौलिक घरलाई मर्मत सम्भार गरेर पुनले सञ्चालनमा ल्याएको यस घरबासलाई ‘दर्मीजा होमस्टे’ नामकरण गरिएको छ। लामो... पुरा पढ्नुहोस
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
- wp_days_ago_v3(); ?>
- ८ असार २०८३, सोमबार
म्याग्दी ७ असार । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा पानी भर्न थालिएको हो। [caption id="attachment_86537" align="alignnone"... पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
- wp_days_ago_v3(); ?>
- ७ असार २०८३, आईतवार
म्याग्दी । सोह्र वर्ष अघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि... पुरा पढ्नुहोस
धवलागिरीका दुर्गम गाउँ बस्तीमा सडक सञ्जालको पहुँच
- wp_days_ago_v3(); ?>
- ७ असार २०८३, आईतवार
कमल खत्री म्याग्दी ७ असार । अग्ला–अग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा नभएका बस्तीहरू। एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँसम्म उकालो–ओरालो हिँड्नुपर्ने बाध्यता। विगतका बर्षहरुमा म्याग्दीको धवलागिरी गाउँपालिकाको चिनारी यस्तै दुर्गम र विकट भूगोलको संघर्षका कथाहरुबाट हुने गथ्र्यो । तर समयसँगै त्यो चित्र फेरिँदै गएको छ।... पुरा पढ्नुहोस