विशेष

जनैपूर्णिमाको अबसरमा म्याग्दीका शक्तिपिठहरुमा भक्तजनको चहलपहल

बेनी , १४ भदौ:  जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपिठहरुमा भक्तजनहरुको घुईचो लागेको छ । मनोकांक्षा पुरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिक स्थल र तलाउहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै बिशेष पुजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानी लगायतका शक्तिपिठमा पुजाआजा गर्नका... पुरा पढ्नुहोस

पार्टी प्रवेश गराउदै मालिकामा जनतासँग माओवादी अभियानको तयारी

  म्याग्दी, १२ भदौ । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिक कमिटिले मंगलबार विभिन्न पार्टीका नेता कार्यकर्ता भित्र्याउदै जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको लागि कार्यविभाजन गरेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा भएको विस्तारित बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र स्वतन्त्र व्यक्तिहरु १० जना प्रवेश गर्नुुभएको माओवादी केन्द्र मालिकाका अध्यक्ष अनुुप... पुरा पढ्नुहोस

कुवापानीको पहिरोले खेतीयोग्य जमिनलाई बनायो बगर, बस्ती जोखिममा

  म्याग्दी, १२ भदौ । पर्वतको जलजला गाउँपालिका वडानम्वर २ पूर्णगाउँ मुलघडेरीको खेतीयोग्य जमिन बगर बनेको छ । वडानम्वर ५ स्थित कुवापानीको पहाडबाट खसेको पहिरोले खेतीयोग्य जमिन बगर बनाएको हो । असार ११, २३ र साउन ६ गते बर्षातपछि कुवापानीको जंगलबाट आएको पहिरोसहितको बाढीले सात घर परिवार विस्थापित र सँयौ... पुरा पढ्नुहोस

धार्मिक पर्यटकीयस्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फोटोफिचर)

म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधाममा सोमबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ । जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले... पुरा पढ्नुहोस

युवा संघ नेपाल राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा म्याग्दीका कृष्ण विश्वकर्मा

म्याग्दी, ११ भदौ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा म्याग्दीका कृष्ण विक चयन भएका छन् । केन्द्रीय सचिवालयको बैठकले युवा संघको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा विश्वकर्मालाई चयन गरेको हो । उहाँ यस अघि संघको उपाध्यक्ष पदमा हुनुहुन्थ्यो । नेकपा ( एकीकृत समाजबादी)... पुरा पढ्नुहोस

राखु भगवतीको हरियाली धानको फाँट

  म्याग्दी, १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतको हरियाली फाँट । यहाँको प्रमुख खाद्य बालीको रुपमा धान खेती हुँदै आएको छ । कात्तिक मंसिरमा पहेँलै झुल्ने राखुको धानको फाँट भदौ असोज हरियाली देखिन्छ । धान फाँटसंगै यहाँबाट निलगिरी र अन्नपुर्ण हिमालको दृष्य पनि हेर्न पाईन्छ । राखुको... पुरा पढ्नुहोस

माओवादीको तीन महिने अभियान सफल बनाउन बेनीमा  नेताहरुलाई तोकियो जिम्मेवारी

  म्याग्दी, १० भदौ । जनतासंग माओावादीको तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र बेनी नगरपालिका समितिले कार्ययोजना निर्माण गरेको छ । आईतबार महारानीथानस्थित पार्टी कार्यालयमा बसेको नगर समितिको विस्तारित बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको कार्ययोजना निर्माण गरेर नेताहरुलाई वडास्तरको जिम्मेवारी तोकेको हो । उक्त बैठकले भदौ १६ गतेबाट... पुरा पढ्नुहोस

आयोजकलाई एक घण्टा कुराएका मन्त्रीद्धय जब बिस मिनेटमै खाना खान निस्कीए ….

म्याग्दी १० भदौ । सार्वजनिक कार्यक्रमहरु समयमै सुरु नहुँदा धेरैको सयम खेर जाने गरेको छ । जिल्ला स्तरका कार्यक्रमहरु मात्रै होइन मन्त्रीहरु नै सहभागी हुने कार्यक्रमहरु पनि घण्टौ ढिला हुने गरेका छन् । शनिवार बेनीमा आयोजना भएको कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको... पुरा पढ्नुहोस

छन्त्याल संघ कास्कीको साधारणसभा: भाषा, र संस्कृतिलाई हराएर जान नदिन मन्त्री जुग्जालीको आग्रह

देवान छन्त्याल पोखरा ,९ भदौ । नेपाल छन्त्याल संघ कास्कीको १३ औँ बार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । नेपाल छन्त्याल संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले छन्त्याल समुदाय जनजाति समुदायमध्ये विशिष्ट पहिचान र ऐतिहासिक... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्र रघुगंगाद्धारा तीन महिने अभियानको कार्ययोजना निर्माण

म्याग्दी, ९ भदौ । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले पार्टीको तीन महिने अभियानको कार्ययोजना निर्माण गरेको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको पालिका कमिटीको विस्तारित बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको कार्ययोजना निर्माण गरेको हो । उक्त बैठकले भदौ १६ गतेबाट देशभर एकैसाथ सुरु हुने... पुरा पढ्नुहोस