विशेष
प्रधानमन्त्रीको चीन भ्रमण : कोरला नाका खुलाउन मुस्ताङीको माग
- 1 बर्ष, 2 महिना अगाडि
- ६ आश्विन २०८०, शनिबार
कमल खत्री बेनी, ६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रममा निस्किएपछि कोरला नाका सूचारु गराउने बिषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मुर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका... पुरा पढ्नुहोस
म्याग्दीका सर्वोत्कृष्ट विद्यार्थीलाई स्टुडेण्ट भाइसको सम्मान
- 1 बर्ष, 2 महिना अगाडि
- ६ आश्विन २०८०, शनिबार
म्याग्दी, ६ असोज । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस र सामाजिक संस्था रेखा मेमोरियल ट्रष्टले म्याग्दी जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) का सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।शनिबार म्याग्दी सामुदायिक पुस्तकालयमा एसइइमा ४ जिपिए ल्याउने प्रकाश माविका... पुरा पढ्नुहोस
युवा पत्रकारिता पुरस्कारबाट बास्कुने सम्मानित
- 1 बर्ष, 2 महिना अगाडि
- ६ आश्विन २०८०, शनिबार
बेनी, ६ असोज। प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कारबाट म्याग्दीका क्रियाशिल पत्रकार अमृतप्रसाद पौडेल (बास्कुने)लाई सम्मान गरेको छ । पत्रकारितामार्फत राष्ट्रलाई योगदान पुर्याउन सफल पौडेललाई प्रेस काउन्सिलले नगद १० हजारसहित सम्मानपत्रले सम्मान गरेको हो । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चारमन्त्री रेखा शर्मा र... पुरा पढ्नुहोस
हेम्जामा माओवादीको म्याग्दी–पोखरा सम्पर्क मञ्चको इकाई
- 1 बर्ष, 2 महिना अगाडि
- ६ आश्विन २०८०, शनिबार
हेम्जा,६असोज । पोखरा महानगरपालिका–२५ हेम्जामा नेकपा माओवादी केन्द्रको म्याग्दी पोखरा सम्पर्क समिति अन्तरगत इकाई कमिटि गठन भएको छ । नेकपा माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क समितिले शुक्रबार हेम्जाको सुइखेतमा आयोजना गरेको भेला तथा अन्तरक्रियापछि रणबहादुर श्रीपालीको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन भएको हो । दिलकुमारी हर्मेल उपाध्यक्ष, अबिर बिक सचिव... पुरा पढ्नुहोस
मोना अस्ट्रेलियाद्वारा फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
- 1 बर्ष, 2 महिना अगाडि
- ५ आश्विन २०८०, शुक्रबार
म्याग्दी, ५ असोज । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको समन्वयमा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । कार्यक्रममा फोटो... पुरा पढ्नुहोस
मल्कबाङमा तीन दशक शिक्षणमा विताएका शिक्षकलाई अभिनन्दन (तस्बिर सहित)
- 1 बर्ष, 2 महिना अगाडि
- ५ आश्विन २०८०, शुक्रबार
कमल खत्री बेनी, ५ असोज : शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आउनुभएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । वि.स. २०५० सालमा शिक्षणको सिलसिलामा म्याग्दी आउनुभएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृती माविमा नियुक्त हुनुभएको थियो । छन्त्याल समुदायको बाहुल्य बसोबास... पुरा पढ्नुहोस
स्थानीय उत्पादनको बजार राम्रो (फोटोफिचर)
- 1 बर्ष, 2 महिना अगाडि
- ५ आश्विन २०८०, शुक्रबार
म्याग्दी, ५ असोज । म्याग्दीका गाउँगाउँमा उत्पादित स्थानीय बस्तुहरुले बजार पाउन थालेका छन् । बेनीमा हुने मेला, महोत्सव, सम्मेलनमा जिल्लाका स्थानीय उत्पादित बस्तुहरु बजार राम्रो छ । म्याग्दी जेसीजको आतिथ्यतामा म्याग्दीको सदरमुका बेनीमा भएको नेपालन जेसीजको क्षेत्र ख सम्मेलनमा उपस्थित जेसिज पाउनाले नि:शुल्क स्टलमा राखेका म्याग्दीका उत्पादित बस्तुहरु कोसेलीका... पुरा पढ्नुहोस
ज्ञानोदय माध्यमिक विद्यालयको ५९ औँ बार्षिक उत्सव मनाइयो (तस्बिर सहित)
- 1 बर्ष, 2 महिना अगाडि
- ४ आश्विन २०८०, बिहीबार
म्याग्दी ४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा अवस्थित ज्ञानोदय माध्यमिक विद्यालयको ५९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित मनाइएको छ । बार्षिक उत्सवको अवसरमा विहिवार विद्यालयले गाउँपालिका स्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाभित्रका विभिन्न ६ विद्यालयले सहभागीता जनाएको उक्त प्रतियोगितामा ज्ञानोदय मावि मौवाफाँट... पुरा पढ्नुहोस
विकासमा तीन तहको सरकारले समन्वय सहकार्य गनुपर्छ : मुख्यमन्त्री पाण्डे
- 1 बर्ष, 2 महिना अगाडि
- ४ आश्विन २०८०, बिहीबार
म्याग्दी, ४ असोज । गण्डकी प्रदेशका मुख्मन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आवश्यकता अनुसार विकास गर्न तीन तहको सरकारले समन्वय सहकार्य गर्नुपर्ने बताउनुभएको छ। म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको नेपाल जेसीजको क्षेत्र ख सम्मेलनलाई उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले विकासले पछी परेको म्याग्दी जिल्लालाई उकास्न तीन तहका जनप्रतिनिधिले सहकार्य... पुरा पढ्नुहोस
नेपाल जेसीजद्धारा म्याग्दीका चार जना सम्मानीत (तस्बिर र भिडियो )
- 1 बर्ष, 2 महिना अगाडि
- ४ आश्विन २०८०, बिहीबार
म्याग्दी, ४ असोज । म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसरमा म्याग्दीका चार जना युवाहरु सम्मानीत हुनुभएको छ । जेसीजले भेडापालक कृषक हिमबहादुर छन्त्याल, अल्लो लघुउद्यमी किरन थापा, पहिरोग्रस्त क्षेत्रमा उद्धारमा योगदान पु¥याएका इन्द्रसिंह शेरचन र गायन क्षेत्रमा चर्चा कमाउन सफल प्रकाश दुतराजलाई सम्मान गरेको हो... पुरा पढ्नुहोस