विशेष

अपहरणमा परेका काँग्रेसका उमेद्वार सकुशल रिहाइ

म्याग्दी १९ बैशाख । म्याग्दीको बेनी नगरपालीका ३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उमेद्वार राती सकुशल रिहाई भएका छन् ।    भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापति समेत रहनुभएका जसबहादुर पुनलाई अज्ञात व्यक्तीहरुले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए । चार... पुरा पढ्नुहोस

बेनपाको तीन वटा वडाको अध्यक्षमा माओवादीले काँग्रेसलाई सर्मथन गर्ने

म्याग्दी, १७ वैशाख । बेनी नगरपालीकाको ३ वटा वडाको अध्यक्ष पदमा माओवादी केन्द्रले काँग्रेसका उमेद्वारलाई सर्मथन गर्ने भएको छ । नेपाली काँग्रेससंग भएको तालमेलको सहमती वडा स्तरमा कार्यान्वयनका लागि बेनपा ७, ८ र १० का अध्यक्षका उमेद्वारलाई फिर्ता गरीएको माओवादी केन्द्रको बेनी नगर कमीटिका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । माओवादीले... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीकामा माओवादी केन्द्रको चुनाव प्रचार अभियान सुरु

म्याग्दी, १६ वैशाख । नेकपा माओवादी केन्द्रले धौलागिरी गाउँपालीकामा उमेद्वार सहित चुनाव प्रचार अभियान सुरु गरेको छ । धारापानीका रिमप्रकाश थापालाई अध्यक्षको उमेद्वार बनाएको माओवादी केन्द्रले गाउँपालीकाको सात वटै वडामा घरदैलो, चुनावी सभा र कार्यकर्ता भेटघाट अभियान थालेको हो । काँग्रेस र माओवादीबीच म्याग्दीका चार वटा स्थानीय तहमा तालमेल गर्ने... पुरा पढ्नुहोस

म्याग्दीका दलहरु चुनाव प्रचारमा व्यस्त

म्याग्दी १६ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि म्याग्दीका उमेद्वारहरुले चुनाव प्रचार सुरु गरेका छन् ।     केन्द्र बिवाद रहेको रघुगंगा गाउँपालीका बाहेकका स्थानीय तह र वडाहरुमा विभिन्न पार्टीहरुबाट चयन भएका उमेद्वारहरुले आफूलाई मतदान गर्न आग्रह गर्दै घरदैलो र जभेटघाट गर्न थालेका छन् ।  नेपाली... पुरा पढ्नुहोस

निर्वाचन ऐन र आचार संहिताको बारेमा आन्तरक्रिया

बेनी १६ बैशाख । बेनीमा शनिबार निर्वाचन सम्बन्धि ऐन र आचार संहिताको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।     नागरीक संवाद केन्द्र बागलुङले आयोजना गरेको कार्यक्रममा सरकारी अधिकारी, राजनितिक दल, कानुन व्यवसायी, नागरीक समाज र संघ संस्थाका प्रतिनिधिहरुबीच निर्वाचन आचारसंहिता, निर्वाचन आयोग, निर्वाचन (कसुर तथा सजाय) र मतदाता नामावली... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको सचिवालय बैठकले यस्तो निर्णय ग¥यो

म्याग्दी, १५ वैशाख । नेकपा माओवादी केन्द्र म्याग्दीको कार्यालय बैठक शुक्रबार बेनीमा सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी, उमेद्वार छनौट र काँग्रेससंग भएको चुनावी तालमेलको सहमतीका विषयमा छलफल भएको थियो । जिल्ला ईञ्चार्ज मानबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले चुनावी प्रचार अभियानलाई शशक्त र चार वटा स्थानीय तहमा... पुरा पढ्नुहोस

म्याग्दीमा उम्मेद्वार छनोट संगै चुनावी प्रचारमा तिव्रता दिदै राजनीतिक दल

म्याग्दी, बैशाख १५ – आसन्न बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले चुनाव लक्षित अभियानलाई तिव्रता दिएका छन् । दलहरुले आफ्नो पक्षमा जित सुनिश्चित गर्न निर्वाचनलक्षित कार्यक्रम बनाउन कार्यकता भेटघाट र प्रचारप्रसारमा लागेका छन् । उम्मेद्वार छनोटसंगै राजनीतिक दलका नेता कार्यकताले आफ्नो पक्षका उम्मेद्वारलाई... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच चुनाबी तालमेलको सहमती

म्याग्दी, १३ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बिच चुनाबी तालमेल गर्ने सहमती भएको छ । चुनाबी तालमेलको लागि दुबै पार्टीबाट गठित वार्ता टोलीले जिल्लाको ६ स्थानीय तह मध्ये चार तहमा तालमेल गर्ने सहमती जुटाएको हो । दुबै पार्टीले सात... पुरा पढ्नुहोस

बेनी नगरपालीकामा नेपाली काँग्रेसका उमेद्वार छनौट

म्याग्दी १३ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले बेनी नगरपालीकामा उमेद्वार चयन गरेको छ ।     नेपाली काँग्रेस बेनी नगर समितिले बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेलामा सर्वसम्मत चयन भएका नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षका उमेद्वारी घोषणा गरिएको हो । नगर प्रमुखमा... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्रको रुममा चुनाबी सभा

म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा नेकपा (माओवादी केन्द्र)ले बुधवार कार्यकर्ता भेला सम्पन्न गरेको छ । सो भेलाले इन्द्रबहादुर बिकको संयोजकत्वमा ३० सदस्यीय चुनाब प्रचार प्रसार समिती गठन गरेको छ । भेलालाइ सम्बोधन नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक तथा केन्द्रिय पोलिटव्युरो सदस्य गोविन्द पौडेलले नयाँ संविधानमा माओवादीके एजेण्डाहरु समावेश भएकाले... पुरा पढ्नुहोस