विशेष

स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौति बिषयक अन्र्तक्रिया

म्याग्दी १२ माघ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दीको आयोजनामा शुक्रवार बेनीमा स्वास्थ्य अधिकार बर्ष पुस्तक प्रकाशन एवम् स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा म्याग्दीमा स्वास्थ्य सेवा प्रवाहको अवस्थाको विषयमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अधिकारकर्मी एवम् सञ्चारकर्मीहरुबीच अन्तरक्रिया भएको थियो... पुरा पढ्नुहोस

भारतीय दुतावासद्धारा म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार

म्याग्दी १२ माघ । काठमाडौ स्थित भारतीय दुतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार प्रदान गरेको हो । भारतको ६९ औ गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालीका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीलाई दुतावासले एम्बुलेन्स उपलब्ध गराएको हो । अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुन र रेडक्रसका शाखा सभापती लेखबहादुर हमाललाई दुतावासमा... पुरा पढ्नुहोस

‘धौलागिरि गाउँपालिका केन्द्रिय विद्यूतको पहुँच बाहिर’

म्याग्दी, ११ माघ । धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा अध्ययनरत छात्रा पवित्रा पुनलाई आजभोली साँझको समयमा घरमा अध्ययन गर्न निकै अप्ठ्यारो हुने गरेको छ । चिसो मौसम सुरु भएसंगै घरमा उज्यालोका लागि राखिएको सोलार प्यानलले प्रयाप्त शक्ति संचय गर्न छाडेपछि बत्तीको अभाबले पुनले साँझमा घरमा गर्ने गृहकार्य र अध्ययन... पुरा पढ्नुहोस

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवन वदल्न सक्छ !

1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर । 3) शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा... पुरा पढ्नुहोस

राष्ट्रिय वाणिज्य बैङ्क बेनी शाखामा उत्कृष्ट कर्मचारी पुरस्कृत

बेनी १० माघ । पूर्ण सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले ५४ औ स्थापना दिवसको अवसरमा बुधबार उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । वार्षिक उत्सवको अवसरमा कार्यालयमा आयोजित कार्यक्रममा शाखाका सहायक बिजयराज पौडेललाई नगद पाँच हजार रुपैया सहित पुरस्कृत गरिएको हो । शाखा प्रबन्धक धु्रबराज पनेरु, केन्द्रिय कार्यालयका सम्भु... पुरा पढ्नुहोस

मुस्ताङमा हिमपातपछि देखिएका सुन्दर दृष्यहरु (फोटो फिचर)

म्याग्दी १० माघ । हिमाली जिल्ला मुस्ताङमा बमुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । बिहान सम्म हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिनुभयो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजिवन प्रभावीत भएको छ । सर्वसाधारण घर बाहिर... पुरा पढ्नुहोस

अनेरास्ववियूद्धारा दृष्टिबिहीन विद्यार्थीलाई न्यानो कपडा वितरण

म्याग्दी, ९ माघ । अनेरास्ववीयु म्याग्दीले मंगलबार रघुगंगा गाउँपालीका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिबिहीन श्रोत कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । १७ जना विद्यार्थीहरुलाई सर्ट, ज्याकेट, टोपी, गलबन्दि लगायत कपडा वितरण गरिएको अनेरास्ववीयु म्याग्दीले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोविन्द रिजाल... पुरा पढ्नुहोस

सुशासनका लागि सूचनाको हक कार्यान्वयनमा जोड

बेनी ९ माघ । म्याग्दीका सरोकारवालाहरुले सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयनमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार बेनीमा आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा म्याग्दीमा सूचनाको हकको कार्यान्वयनको अवस्था, समस्या र कार्यान्वयनका लागि सरोकारवालाको भूमिकाको विषयमा छलफल भएको थियो ।... पुरा पढ्नुहोस

अनेरास्ववियु म्याग्दीद्धारा अपांगता भएका बालबालिकालाई न्यानो कपडा वितरण

म्याग्दी, ८ माघ । एमाले निकट अनेरास्ववियु म्याग्दीले बाल जागृती आधारभुत बिधालयमा अध्यनरत २२ जना बौद्धिक अपाङ्गता भयका बिद्यार्थी लाई न्यानो कपडा वितरण गरेको छ । श्रीपन्चमी अर्थात सरस्वती पुजाको दिन अनेरास्ववियूले रु १० हजार बराबरको न्यानो कपडा बितरण गरेको जनाएको छ।  बेनिका विभिन्न फेन्सी पसल हरुमा स्विइटर, ज्याकेट, टोपी... पुरा पढ्नुहोस

घार स्वास्थ्य चौकी भवनको शिलन्यास

म्याग्दी, ८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारमा स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण प्रसाद बरुवाल, जग्गादाता रुपा बरुवाल र गोविन्द खड्काले संयुक्त रुपमा भवनको शिलन्यास गर्नुभएको हो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठकराज बरुवालको अध्यक्षतामा भएको... पुरा पढ्नुहोस