विशेष

ओम कुमारी शान्ति कोषलाई बहराईनमा रहेका म्याग्देलिद्धारा रु ८ लाख बढी सहयोग

म्याग्दी, १ असार । म्याग्दीमा परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले विपन्नहरुको उपचारमा सहयोग गर्ने उदेश्यले सुरु गरेको १ करोड ५० लाखको अक्षयकोष बनाउने अभियानमा सहयोग जुट्ने क्रम जारी छ । अभियान अन्र्तगत कोषलाई बहराईनमा रहेका म्याग्देलिहरुले रु ८ लाख बढी सहयोग गरेका छन् । बहराईनमा रहेका म्याग्देलिहरुको संस्था म्याग्दी... पुरा पढ्नुहोस

कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सुरु

म्याग्दी,०१ असार । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा हरेक बर्ष आयोजना हुने अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ । मेला प्रवेशका लागि यसबर्ष सीमा क्षेत्रका नेपालीलाई परिचय–पत्र अनिवार्य बनाईएको छ । १० दिनसम्म सञ्चालन हुने मेलाका लागि चिनियाँ र नेपाली व्यापारीहरु सीमा क्षेत्रमा पुगीसकेका छन् । गतबर्षहरुमा... पुरा पढ्नुहोस

सुन्तला बिरुवा उत्पादनमा आधुनीक प्रबिधिको प्रयोग

म्याग्दी, ०१ असार । बेनी नगरपालीका ३ राखुका कृषकहरुले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रबिधिको प्रयोग गरेका छन् ।नियन्त्रीत वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा स्क्रन हाउस (पलास्टीक घर) निर्माण भएको हो । चार तिरै जालीको बार र पलास्टीकले छाएको उक्त घरभित्रको तापक्रम सन्तुलीत हुने जनाइएको छ । घरभित्र किरा... पुरा पढ्नुहोस

बेनीमा पहिलोपटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता (फोटो फिचर)

म्याग्दी, ३० जेठ । म्याग्दी सदरमुकाम बेनीमा मंगलवार दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्लान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा अपांग संघले अपांगता भएका बालबालिकाहरुको लागि आयोजित खेलकुद प्रतियोगितामा जिल्लामै पहिलो पटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगितालाई समावेश गरेके हो । मैत्रिपूर्ण तवरले सञ्चालन गरिएको प्रतियोगितामा... पुरा पढ्नुहोस

जसले बाटोमै गाएर जीन्दगी चलाउछन् (फोटोफिचर)

धिरन खत्री÷म्याग्दी, ३० जेठ। मान्छेको जीवन जिउने कला समाजमा फरक फरक हुन्छ । समाजमा मान्छेले आफुलाई आत्मनिर्भर बनाउन कृषि, ब्यापार, शिक्षण, उद्योग लगायतको पेशा संचालन गरेर आफ्नो गुजारा चलाईरहेका हुन्छन् । त्यस्तै दृष्टिविहिन भएर पनि समाज आफुलाई स्वाभलम्वि रुपमा प्रस्तुत गर्दै सेतो लठ्ठीको शाहारामा गित गाउँदै म्याग्दी आईपुगेका नवलपरासि बद्रीघाटका... पुरा पढ्नुहोस

जब सडक मर्मतमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष पुननै श्रमदानमा कस्सिए

म्याग्दी, २९ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा बेनी जोमसोम सडकखण्डमा बिग्रीएको सडक मर्मतमा गाउँपालिका प्रमुख क्याप्टेन डमबहादुर पनले आफै श्रमदान गर्नुभएको छ । घारको धिरच्याङमा सडकमा परेको खाल्डोको तलाउ पुरेर यातायातलाई सहज बनाउने कार्यमा गाउँपालिका प्रमुख क्याप्टेन पुन नेतृत्वको टोलिले श्रमदान गरेको हो । टोलिले नजीकैको खोल्साबाट सडकमा बग्ने... पुरा पढ्नुहोस

म्याग्दीको यार्साः संकलन घट्यो की, अबैध निकासी बढ्यो ?

म्याग्दी, २७ जेठ । म्याग्दीको हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाईने भएपनि बैधानिक रुपमा न्युन मात्रामा निकासी हुने गरेको छ । केही बर्ष अगाडीसम्म जिल्लाबाट बार्षिक रुपमा झण्डै २० किलो बढी यार्सा निकासी हुने गरेको भएपनि पछिल्ला दुई बर्ष यता निकै न्युन मात्रामा यार्सा निकासी भएको देखिएको छ ।... पुरा पढ्नुहोस

पर्यटकीय सम्भावना र पुरातात्विक महत्वको ज्यामरुककोट पूर्वाधार विकासको पर्खाइमा

म्याग्दी, २७ जेठ । पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका २ मा अवस्थित पर्यटकीय,जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहाँसिक र पुरातात्विक स्थल सरकारी उपेक्षा र स्थानीयको उदासिनताका कारण ओझेलमा परेको छ ।सदरमुकाम बेनीबजारदेखि करिव ४ किलोमिटरको दुरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् ।   ज्यामरुककोटको... पुरा पढ्नुहोस

सिंगाका युवा कृषक खड्कालाई खर्वुजा बजारीकरणमा भ्याइनभ्याई (फोटो फिचर)

म्याग्दी, २५ जेठ ।  म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवा कृषक भगवान खड्काले बगरमै खर्वुजा गरि आकर्षक आम्दानी गर्न सफल हुनुभएको छ । म्याग्दी नदीको छेवैमा नदीले खेतवारी खटान गरि बनेको बगरमा खड्काले गत बर्षदेखि खर्वुजा खेती सुरु गर्नुभएको थियो । म्याग्दी नदीले कटान गरेको खेत सहित ६ रोपनी खेतमा खर्वुजा... पुरा पढ्नुहोस

बेनी नगरपालिकालाई समृद्ध बनाउन आम्दानीका स्रोतहरुको खोजी गरिने

म्याग्दी, २२ जेठ । बेनी नगरपालिकालाई समृद्ध बनाउन आन्तरिक आम्दानीका स्रोतहरुको पहिचान गरि उपयोगमा ल्याउन पहल गरिने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघले वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा बिजयी बेनी नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानको लागि सोमबार आयोजना गरेको कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले सो कुरा बताएका हुन् ।... पुरा पढ्नुहोस