विशेष

बालगृहका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

म्याग्दी, ८ असार । बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । आफ्नो व्यवसायको एक दशक पुरा भएको अबसरमा व्युटी पार्लर व्यवसायी प्रमिला श्रेष्ठले बालगृहका बालबालिकाहरुलाई सहयोग गर्नुभएको हो । पिस साईन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालीका प्रमिला श्रेष्ठले विहिवार बालगृहमा रहेका १० जना बालबालिकाहरुलाई १०... पुरा पढ्नुहोस

भौतिक विज्ञानमा प्रवेगको नभई प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने खुलासा

म्याग्दी, ८ असार ।भौतिक शास्त्रमा प्रवेगको नभई प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने तथ्य खुलासा भएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटका युवा वैज्ञानिक एवम् खोजकर्ता भविन्द्र कुँवरले अनुसन्धान गरी उक्त तथ्य पत्ता लगाउनु भएको हो । यसबाट प्रवेग र सुवात इतिहासमा सीमित हुने भएका छन् । कुवँरले भौतिक विज्ञानमा ४... पुरा पढ्नुहोस

बेनीमा तेस्रो विश्व योग दिवस मनाइयो

म्याग्दी ७ असार । म्याग्दीको बेनी र दरवाङ बजारमा बुधबार विभिन्न कार्यक्रम गरेर तेस्रो विश्व योग दिवस मनाइएको छ । नबिन आनन्द योग केन्द्रको आयोजनामा बेनीमा सन्देशमुलक ¥याली र औपचारीक समारोहको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निरोगिताका लागि योगको महत्वपूर्ण भूमिका रहने बताउँदै... पुरा पढ्नुहोस

धौलागिरी आधार शिविरमा हेलिकप्टर हुँदै जाने पर्यटक बढेपछि होटल व्यवसायि चिन्तीत (भिडियो सहित)

म्याग्दी, ६ असार । धौलागिरि गाउँपालिका–४ मुदीको दोभानमा होटल सञ्चालन गरेका बोमबहादुर पुन अहिले निरास बनेका छन् । संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्र, चक्रिय धौलागिरि पदयात्रा र हिमाल आरोहणका लागि धौलागिरि पदयात्रामा जाने पर्यटकहरुलाई लक्षित गरि पुनले दुई दशकदेखि दोभानमा होटल व्यवसाय गरिरहेका छन् । पछिल्लो समय... पुरा पढ्नुहोस

कमिसनको चलखेल भएको भन्दै अनुदानको कृषि उपकरण फिर्ता

म्याग्दी ५ असार । जिल्ला कृषि विकास कार्यालयले म्याग्दीका भुकम्प प्रभावित कृषकहरुलाई वितरण गर्ने अनुदानका कृषि उपकरण खरिदको क्रममा कमीसनको चलखेल भएको भन्दै एक कृषकले आफुले लिएका उपकरण फिर्ता गर्नुभएको छ । अनुदानका सामाग्री कृषक आफैले खरिद गर्न पाउने भएपनि कर्मचारीले आफू अनुकुलको आपुर्तीकर्ताबाट महँगो मूल्यमा उपकरण खरिद गर्न बाध्य... पुरा पढ्नुहोस

देउवा बालुवाटार सर्दा यसकारण काटिएन बोको

  ५असार .प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका उनी आज बिहान बालुवाटार सरेका हुन् । देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएका थिए भने सोहि अनुसार... पुरा पढ्नुहोस

खप्रसाद बने शान्ति कोषको संरक्षक सदस्य

म्याग्दी,५ असार । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियानमा मंगला गाउँपालिका १ कुहँुका खप्रसाद शेरपुञ्जाले २ लाख आर्थिक सहयोग गरेका छन् । संस्थाको विधान अनुरुप २ लाख आर्थिक सहयोग गरेका शेरपुञ्जा शान्ति कोषको संरक्षक सदस्य समेत बनेका छन् । पहिले १ लाख ३ हजार आर्थिक... पुरा पढ्नुहोस

प्रयाप्त बर्षा नभएपछि म्याग्दीमा धान रोपाई प्रभावित

म्याग्दी, ४ असार । प्रयाप्त बर्षा नभएको कारण म्याग्दीमा धान रोपाई प्रभावित बनेका छ । असार महिनाको सुरुवात संगै म्याग्दीका कृषकहरु धान रोपाइको चटारोमा जुटेपनि प्रयाप्त बर्षा नभएको कारण रोपाई प्रभावित बनेको हो । मानो खाएर मुरी फलाउने महिनाको रुपमा लिइने असार महिनामा जिल्लाका अधिकाँश कृषकहरुले धान रोपाइ सुरु गर्ने... पुरा पढ्नुहोस

गर्मीमा स्वच्छ पानी र खानेकुरामा सचेत बन्न स्वास्थ्यकर्मीको आग्रह

कल्पना पौडेल  – ३ असार। गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिम लगायतका खानेकुरा... पुरा पढ्नुहोस

भकिम्लिमा अपाङता भएका रोकाको परिवारलार्ई घर उपहार

म्याग्दी, २ असार । म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लिमा अपांगता भएका मानसिङ रोकाको परिवारलाई भुकम्पप्रतिरोधात्मक घर उपहार दिईएको छ। शारिरिक रुपमा अपांगता र आर्थिक रुपमा विपन्न भएको कारण रोकाको परिवारलाई अपांग संघ म्याग्दीमा समन्वयमा आई एन. एफ , वडा कार्यालय भकिम्लि र स्थानीय आमासमुहको सहयोग र श्रमदानमा घर निर्माण गरिएको... पुरा पढ्नुहोस