विशेष

रघुगंगा–१ वडा अध्यक्षमा नेपाली काँग्रेसका बिलबहादुर फगामी बिजयी

म्याग्दी, १ जेठ । रघुगंगा गाउँपालिका–१ बेगखोलामा नेपाली काँग्रेस बिजयी भएको छ । आज सम्मन्न मतगणना अनुसार, ४ सय १८ मत ल्याएर नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार बिल बहादुर फगामी सहित प्यानल बिजयी भएको हो । त्यसैगरि गाउँपालिका प्रमुखमा समेत नेपाली काँग्रेसले नै अग्रता लिएको छ । गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका... पुरा पढ्नुहोस

मालिका गाउँपालिका –१ मा नेपाली काँग्रेस बिजयी

म्याग्दी १ जेठ । म्याग्दीको मालीका गाउँपालीका–१ निस्कोटको वडा अध्यक्षमा नेपाली काँग्रेसका टंक पुन बिजयी हुनुभएको छ । ४५१ मत प्राप्त गरी पुन वडा अध्यक्षमा निर्वा्चित हुनुभएको हो । यसैगरी वडाका सदस्यहरुमा पनी काँग्रेसकै उमेद्वारहरु बिजयी भएका छन् । महिला सदस्यमा मनरुपा पुनमगर (४५९), दलित महिला सदस्य मनकुमारी कामी (४५६),... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा काँग्रेसको अग्रता

म्याग्दी, १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालीकामा नेपाली काँग्रेसका उमेद्वारले अगुवाई गरेका छन् । १ नम्बर वडा बेगखोलाको २०० मत गणना गर्दा अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर भण्डारीले १०९, एमालेको खिमबहादुर शाहीले ७३, उपाध्यक्षमा काँग्रेसकी कमला तिलीजाले १०३ र माओवादी केन्द्रका हरि भण्डारीले ६१ म्त प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा... पुरा पढ्नुहोस

अन्नपूर्ण २ भुरुङ तातोपानीमा माओवादी केन्द्र बिजयी

म्याग्दी १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका– २ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वारहरु बिजयी भएका छन् । नेकपा माओवादी केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा बिष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर... पुरा पढ्नुहोस

मालिकामा काँग्रेसको अग्रता

म्याग्दी १ जेठ । म्याग्दीको मालीका गाउँपालीकाको प्रारम्भिक मतपरिणाममा नेपाली काँग्रेसका उमेद्वार श्रीप्रसाद रोकाले अग्रता कायम गरेका छन् । मालीका १ निस्कोटको तिन सय मतगणना गर्दा गाउँपालीकाको अध्यक्षमा काँग्रेसका रोकाले १४५, नेकपा एमालेका बेगप्रसाद गर्बुजाले ८६ र माओवादी केन्द्रका कमल केसीले ५० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसकी बिमला... पुरा पढ्नुहोस

रघुगंगामा पनि मतगणना सुरु, वडा ८ को बुथकब्जाको उजुरी आयोगमा

म्याग्दी, १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ कुईनेमंगलेमा काँग्रेसले बुथ कब्जा गर्दै धाँधली गरि मतदान गरेको भन्दै एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार चन्द्रमान छन्त्याल सहित एमाले, माओवादी केन्द्र र राप्रपाले समेत निवेदन दिएपछि रघुगंगामा मतगणना अन्यौलमा परेको थियो । उम्मेदवार... पुरा पढ्नुहोस

बेनी नगरपालिका– वडा १ रत्नेचौरमा एमालेको प्यानल बिजयी

म्याग्दी, १ जेठ ।  बेनी नगरपालिका–१ वडा रत्नेचौरमा नेकपा एमालेको प्यानल बिजयी भएको छ । आईतवार भएको स्थानीय तह निर्वाचनको मतगणना अनुसार सो वडामा नेकपा एमालेका टेकबहादुर रावल ६ सय ३० मत ल्याएर बिजयी हुनुभएको हो ।   सो वडामा एमालेका टेकबहादुर थापा, ताराप्रसाद थापा मागर, जमुना नेपाली, गौरी थापा... पुरा पढ्नुहोस

दरवाङमा मालीका गाउँपालीकाको मत गणना सुरु

म्याग्दी, १ जेठ । दरवाङमा मालीका गाउँपालीकाको मत गणना सुरु भएको छ । मालीका १ निस्कोटबाट मतगणाना सुरु भएको हो । यस्तै मंगला गाउँपालीकाको १ नम्बर वडा कुहुँको बाबियाचौर स्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको छ । रघुगंगा गाउँपालीकाको मतगणानाको तयारी भएको छ । पाखापानी स्थित निर्वाचन अधिकृतको कार्यालयमा... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी

म्याग्दी, १ जेठ । अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडाका अन्य ४ जना सदस्यमा पनि एमालेकै उमेद्वारहरु बिजयी भएका छन् । दोवाबाट एमालेका गाउँपालीका अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर... पुरा पढ्नुहोस

गुर्जाको मतपेटीका हेलिकप्टरबाट ल्याउने तयारी

म्याग्दी, १ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका– १ गुर्जामा आईतवार भएको स्थानीय तह निर्वाचनको मतपेटीका हेलिकप्टरबाट आज ल्याउने तयारी गरिएको छ । जिल्लाको सबैभन्दा दुर्गम बस्तीको रुपमा रहेको गुर्जाबाट मतपेटीका गाउँपालिका केन्द्रमा ल्याउन असुबिधा पर्ने भएपछि हेलिकप्टर मार्फत ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका... पुरा पढ्नुहोस