विशेष

मालिका गाउँपालिका प्रमुखमा काँग्रेसका रोका विजयी

म्याग्दी, ३ जेठ । म्याग्दीको मालिका गाउँपालिकामा नेपाली काँग्रेसका श्रीप्रसाद रोका विजयी हुनुभएको छ । केहिबेर अघि सम्पन्न मतगणनामा रोकाले एमालेका बेगप्रसाद गर्बुजालाई ८४ मत अन्तरले पराजित गर्दै रोका गाउँपालिका प्रमुखमा विजयी हुनुभएको हो । विजयी रोकाले २ हजार ७०६ मत ल्याएका थिए भने एमालेका गर्बूजाले २ हजार ६२२ मत... पुरा पढ्नुहोस

बेनी नगरपालीका ४, ५,६ र ७ मा एमाले बिजयी

म्याग्दी ३ जेठ । बेनी नगरपालीका ४, ५, ७ र ७ मा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् ।     बेनपा ४ को वडा अध्यक्षमा नेकपा एमालेका गोविन्द पौडेलले ४९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । पौडेलका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अणबहादुर खड्का (भगवान)ले ४२५ र नेपाली काँग्रेसका मिनबहादुर... पुरा पढ्नुहोस

धौलागिरी ४ र ६ मा एमाले, ५ मा काँग्रेस

म्याग्दी, ३ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाको ४ र ६ नम्बर वडामा नेकपा एमाले र ५ नम्बर वडामा नेपाली काँग्रेसका उमेद्वार निर्वाचित भएका छन् । धौलागिरी ४ मुदीमा एमालेका बेगप्रसाद घर्तीले ७७० मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका हस्त पुनले १७७ मत प्राप्त... पुरा पढ्नुहोस

मंगलाको तिन वटा वडामा नेकपा एमाले बिजयी

जेठ । म्याग्दीको मंगला गाउँपालीकाको १, २ र ३ नम्बर वडामा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । मंगला १ कुहुँमा नेकपा एमालेका डेकबहादुर राम्जालीले ९०८ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । राम्जालीका प्रतिस्पर्धी काँग्रेसका केशरबहादुर घर्ती क्षेत्रीले ५९४ मत प्राप्त गर्नुभएको छ ।   महिला वडा... पुरा पढ्नुहोस

मालीका ५ मा काँग्रेस र ६ मा एमाले बिजयी

म्याग्दी, जेठ । म्याग्दीको मालीका गाउँपालीका ५ देविस्थानको वडा अध्यक्षमा नेपाली काँग्रेसकी पिपला बुढाथोकीले ७७१ मत ल्याएर निर्वाचित हुनुभएको छ । बुढाथोकीका प्रतिस्पर्धी नेकपा एमालेका कुलबहादुर घर्तीले ५३७ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा नेपाली काँग्रेसका राजमती बुढा, लालकुमारी रसाईली, भिम पुन र दिलबहादुर पुन निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा तिब्र प्रतिस्पर्धा

म्याग्दी, २ जेठ जिल्लाकौ सबैभन्दा बढी चासोको रुपमा हेरिएको बेनी नगरपालिकाको मेयरमा तिब्र प्रतिस्पर्धा भएको छ । चुनाबी तालमेल गरि निर्वाचन लडेका जिल्लाका ६ स्थानीय तह मध्ये बेनी नगरपालिकाको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रमोद श्रेष्ठ र नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठबिच निकै थोरै मतअन्तरले... पुरा पढ्नुहोस

बेनी नगरपालिका–४को वडा अध्यक्षमा एमाले बिजयी

म्याग्दी, २ जेठ । बेनी नगरपालिका- चारको वडा अध्यक्षमा नेकपा एमालेको प्यानल बिजयी भएको छ । वडा अध्यक्ष पदमा ४९४ मत ल्याएर नेकपा एमालेका गोविन्द प्रसाद पौडेल बिजयी हुनुभएको हो । वडा अध्यक्षका पत्यासी तिन जनाबिच भएको कडा प्रतिस्पर्धामा झिनो मतअन्तरले पौडेल बिजयी हुनुभएको हो । त्यसैगरि सदस्यहरुमा दुर्गा कार्की,... पुरा पढ्नुहोस

अन्नपूर्ण –५ शिखमा मा काँग्रेस बिजयी

म्याग्दी २ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखको वडा अध्यक्षमा नेपाली काँग्रेसका दिनेशकुमार पुनले ५७६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । मगरका प्रतिस्पर्धी नेकपा एमालेका भिमबहादुर पुन मगरले ४६४ मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा सबै काँग्रेसका उमेद्वार निर्वाचित भएका छन् । महिला सदस्यमा बिर्जु रन्तिजा (६२७), दलित... पुरा पढ्नुहोस

धौलागिरी ३ मुनाको अध्यक्षमा एमालेका उमेद्वार बिजयी

म्याग्दी, २ जेठ । धौलागिरी गाउँपालीका ३ मुनाको वडा अध्यक्षमा नेकपा एमालेका पुर्म पुनले ४३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।पुनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा नेपाली काँग्रेसकी रामदेवी पुन (४६४) र दलित महिला सदस्यमा काँग्रेसकी चुनदेवी रसाईली (४५९) मत... पुरा पढ्नुहोस

रघुगंगा–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले बिजयी

म्याग्दी, २ जेठ । रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले बिजयी हुनुभएको छ । नेकपा एमाले र नेकपा (माओवादी केन्द)को संयुक्त प्यानलबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएका कटुवालले ९ सय ९४ सय मत ल्याएर बिजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्धन्धी नेपाली काँग्रेसका नरसिंह र... पुरा पढ्नुहोस